-
मनाङमा यार्तुङ मेलाको रौनक सुरु
मनाङमा मङ्गलवार देखी यार्तुङ मेला सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-7-10486 -
मुस्ताङका सबै नाका बन्द,पाँच जनाको मृत्यु
लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङका सबै नाका बन्द भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-8526 -
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
स्रोत: गोरखापत्र2024-7-7963 -
पहिरोले गण्डकीको ६ सडक अवरुद्ध
शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा पर्ने प्रमुख राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध भएको छ । झरीप…
स्रोत: गोरखापत्र2024-7-61296 -
विद्यार्थीलाई कपाल काट्ने तालिम
विद्यार्थीलाई पढाइका साथै व्यावहारिक सिप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम प्रदान गरिएको छ ।
स्रोत: गोरखापत्र2024-7-4600 -
अपाङ्गता भएकाको स्वआर्जन
नवलपुरको मध्यविन्दु–५, बाखोर निवासी गमबहादुर थापा बाँसका सामग्री डोको, डाला बुन्नमा व्यस्त हुनुहुन्छ ।
स्रोत: गोरखापत्र2024-7-3560 -
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ ।
स्रोत: गोरखापत्र2024-7-2929 -
हराउँदै रोपाइँको मौलिकता
असारको दोस्रो साता बितिसकेको छ । मानो रोपेर मुरी फलाउने असार महिनामा यतिखेर किसानहरू खेतमा व्यस्त देखिएका छन् ।
स्रोत: गोरखापत्र2024-7-11157 -
हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति
ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरो…
स्रोत: गोरखापत्र2024-6-30327 -
पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘कोरिडोर’ अवरुद्ध
गएराति भीषण वर्षासँगै खसेको पहिरोले दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण…
स्रोत: गोरखापत्र2024-6-291102 -
म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण
जिल्लाको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ ।
स्रोत: गोरखापत्र2024-6-28740 -
चट्याङले लागेर महिलाको मृत्यु
नवलपुरको कावासोतीमा चट्याङ लागेर घाइते हुनु भएकी महिलाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-6-27867 -
मनाङमा विपद् सहायता कक्ष स्थापना
जोखिमयुक्त जिल्ला भनेर चिनिने मनाङमा विपद् प्रतिकार्यका लागि सहायता कक्षको स्थापना गरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-26992 -
यात्रुलाई सास्ती र जोखिम
बाढीपहिरो रोकथामका लागि जिल्लाबाट पाँच हजारभन्दा बढी तारजालीको माग आएको छ तर हामीसँग करिब तीन सय तारजाली खरिद गर्न सक्न…
स्रोत: गोरखापत्र2024-6-251740 -
म्याग्दीको अन्नपूर्णकाे आगामी वर्षको बजेट ५३ करोड बढी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको लागि ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-241080 -
दोवा गाउँ
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोवा गाउँ ।
स्रोत: गोरखापत्र2024-6-231338 -
मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको…
स्रोत: गोरखापत्र2024-6-21839 -
डुम्रे–इन्द्रावती खण्ड अवरुद्ध
बुधवार रातीदेखि परेको अविरल वर्षाले कल्भर्ट बगाए पछि भानु मार्गको डुम्रे–इन्द्रावती खण्ड अवरुद्ध भएको छ ।
स्रोत: गोरखापत्र2024-6-201254 -
युवालाई रोजगारी पहिलो प्राथमिकता
तनहुँको घिरिङ गाउँपालिकामा कृषिको प्रचुर सम्भावना छ ।
स्रोत: गोरखापत्र2024-6-201028 -
भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्ड…
स्रोत: गोरखापत्र2024-6-191366 -
अजिरकोटले पालुङटारसँग दुनाटपरी किन्ने
गोरखाको पालुङटार नगरपालिका र अजिरकोट गाउँपालिकाबिच दुनाटपरी खरिदबिक्री समझदारी भएको छ ।
स्रोत: गोरखापत्र2024-6-191264 -
तनहुँमा जङ्गली च्याउ खादा पाँच जना बिरामी
तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् ।
स्रोत: गोरखापत्र2024-6-172605 -
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-6-16844 -
विद्यालयमा सीपमूलक तालिमसँगै पढाइ
बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ ।
स्रोत: गोरखापत्र2024-6-131171 -
अवैध रूपमा ढुवानी गर्दै गरेको शालिग्राम नियन्त्रण
मुस्ताङबाट अवैध तवरले चोरी निकासी गर्न लागिएको झन्डै तीन हजार चार सय वटा शालिग्राम प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्…
स्रोत: गोरखापत्र2024-6-12758 -
गण्डकीमा दुई मन्त्री थप
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-6-111122 -
गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
स्रोत: गोरखापत्र2024-6-101052 -
स्वास्थ्यकर्मी बिदेसिने क्रम वृद्धि
पेसागत सुरक्षा नहुँदा नेपालबाट चिकित्सक विदेसिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-91211 -
वातावरणमैत्री ‘डोको डस्टबिन’ वितरण
म्याग्दी सदरमुकाम बेनीदेखि पश्चिममा पर्ने मङ्गला गाउँपालिका–२, लाम्पाटामा रहेको मङ्गला शिक्षा क्याम्पसले आफ्नो क्षेत्…
स्रोत: गोरखापत्र2024-6-8716 -
उत्पादित सामान बिक्री नहुँदा पेसाबाट पलायन हुँदै व्यवसायी
उत्पादित सामान बिक्री नहुँदा पेसाबाट पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको तनहुँका घरेलु तथा साना उद्योगीले बताएका छन् …
स्रोत: गोरखापत्र2024-6-71242 -
गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति
गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-62153 -
सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्य…
स्रोत: गोरखापत्र2024-6-51074 -
लापसे गर्ने छ चालक पक्राउ
अवैध लागू पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने छ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-51049 -
३८ प्रजातिका दुई लाख बिरुवा रोप्दै पोखरा महानगर
पोखरा महानगरले रैथाने प्रजाति, स्थानीयको रोजाइ र सदाबहार प्रजातिका सवा दुई लाख बिरुवा रोप्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-6-41063 -
चौतारी संरक्षणमा चौरासीका पराजुली
स्याङ्जाको वालिङ नगरपालिका–९ का ज्योतिलाल पराजुलीले गएको वैशाखमा चौरासीको पूजा गर्नुभयो ।
स्रोत: गोरखापत्र2024-6-31769 -
बढ्दै क्षयरोग सङक्रमित
नवलपुरमा बर्सेनि क्षयरोगबाट सङ्क्रमित हुने दरमा वृद्धि भएको छ ।
स्रोत: गोरखापत्र2024-6-21394 -
महिलालाई आत्मनिर्भर बनाउन अन्नपूर्णमा ढाका बुनाई तालिम
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम सञ्चालन गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-311930 -
विद्युत महसुलमा गरिएको वृद्धि रोक्न प्रधानमन्त्री सकारात्मक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रको विद्युत महसुलमा गरिएको व…
स्रोत:गाेरखापत्र2024-5-301020 -
तीनहजार पाँच सय मिटरमा पदमार्ग
समुद्री सतहदेखि तीनहजार पाँच सय मिटरको उचाइमा रहेको म्याग्दीको मालिका गाउँपालिका(२ रुमको दुरुलेकमा पुग्नका लागि बनाइएक…
स्रोत:गाेरखा पत्र2024-5-281061 -
म्याग्दीको भेडावारीमा सिँचाई सुविधा पुग्यो
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ मा लुङ्दीखोला भेडावारी दुलेपानी सिँचाई योजना सम्पन्न भएक…
स्रोत: गोरखापत्र2024-5-271526 -
निर्माण भएको सोह्र वर्षपछि भवन हस्तान्तरण
भारत सरकारको करिब दुई करोड रुपियाँ अनुदान सहयोगमा निर्माण भएको विद्यालय भवन निर्माण सम्पन्न भएको झन्डै १६ वर्षपछि विद्य…
स्रोत: गोरखापत्र2024-5-26992 -
एकै ठाउँमा एक सय आठ चौतारी
पछिल्लो समय बरपिपलका रुख हराउँदै गएकाले पर्वतको एक स्थानमा भने १०८ बरपिपल चौतारी निर्माण गरी संरक्षण थालिएको छ ।
स्रोत: गोरखापत्र2024-5-26578 -
सडक कालोपत्रेको तयारी
म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत दोस्रो खण्डको सिम–पानाबगर सडक आयोजनामा कालोपत्रेको तयारी थालिएको छ ।
स्रोत: गोरखापत्र2024-5-24907 -
आठ वर्षमा पनि सकिएन चराङ–छोसेर खण्ड
कालीगण्डकी कोरिडोरको सडक आयोजना अन्तर्गत चराङ–छोसेर खण्ड अलपत्र छ ।
स्रोत: गोरखापत्र2024-5-222763 -
म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती
म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ ।
स्रोत: गोरखापत्र2024-5-211190 -
राष्ट्रपतिको चासोपछि काममा सक्रियता
राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कामप्रति ध्यानाकर्षण गर्नु भएपछि …
स्रोत: गोरखापत्र2024-5-20970 -
गौ संरक्षण केन्द्र पर्यटकीय गन्तव्य
तनहुँको मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्र ध…
स्रोत: गोरखापत्र2024-5-19881 -
मुस्ताङको घिलिङ गाउँ
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ को घिलिङ गाउँ ।
स्रोत: गोरखापत्र2024-5-181010 -
म्याग्दीको भगवती कोत गाउँ
म्याग्दीको रघुगंगा गाउँपालिका(२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला ।
स्रोत: गोरखापत्र2024-5-17624 -
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-16702 -
वैचारिक बहसमा जुट्नु पर्छ : मुख्यमन्त्री
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यक्तिगत गालीगलौज बन्द गरेर वैचारिक …
स्रोत: गोरखापत्र2024-5-151141 -
कृत्रिम हातखुट्टा पाएपछि आत्मनिर्भर
पूर्वी नवलपरासीमा सबल केन्द्र स्थापना भएपछि हातखुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् ।
स्रोत: गोरखापत्र2024-5-14844 -
अश्लील भिडियो बनाएर बेइज्जत गर्ने युवक पक्राउ
गोरखामा सामाजिक सञ्जालमा अश्लील भिडियो बनाएर बेइज्जत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-132834 -
मुस्ताङलाई हरियाली बनाइँदै
देशकै सबै भन्दा कम वन क्षेत्र रहेको मुस्ताङलाई हरियाली बनाउन सुरु गरिएको छ ।
स्रोत: गोरखापत्र2024-5-121184 -
कर्णालीमा सित्तैँमा सेवा दिँदै पोखराको अस्पताल
कर्णाली मुख्य गरी सुर्खेत, नेपालगन्ज जस्ता सहरमा निर्भर छ । त्यहाँका सरोकार, समस्या र समाधानसँग विरलै जोडिने गण्डकी र कर…
स्रोत: गोरखापत्र2024-5-101887 -
अठार वर्षपछि सडक कालोपत्र
जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ ।
स्रोत: गोरखापत्र2024-5-92185 -
म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण
म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा …
स्रोत:रासस2024-5-8726 -
नारायणगढ बुटवल सडक विस्तार
नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन तीन महिना बाँकी छ ।
स्रोत: गोरखापत्र2024-5-73459 -
परिश्रम नै सफलताको सूत्र
मेहनत गरे यही देशमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सफल दृष्टान्त हुनुहुन्छ पोखरा–२५ हेम्जा निवासी घनश्याम तिमिल्सिना …
स्रोत: गोरखापत्र2024-5-61710 -
‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’
गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँ…
स्रोत: गोरखापत्र2024-5-53127 -
भिरमा पदमार्ग निर्माण
म्याग्दीको मङ्गला गाउँपालिका–५ कुरसिम्लादेखि पाखु जाने बाटोमा पर्ने गौडाको भिरमा ढुङ्गाको सिढी चिनेर पदमार्ग बनाउँदै …
स्रोत: गोरखापत्र2024-5-42754 -
कालीगण्डकीको किनारै किनार सडक
गण्डकी प्रदेशको गौरवको आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिकामा निर्माण भएको सडक ।
स्रोत: गोरखापत्र2024-5-4935 -
दम्पती हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक
म्याग्दी सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहका जिसी दम्पती हत्यामा संलग्न अभियुक्…
स्रोत: गोरखापत्र2024-5-3858 -
कालीगण्डकी पुल मर्मत सुरु
म्याग्दी सदरमुकाम जोड्ने बेनी नगरपालिका ८ कालिपुलस्थित कालीगण्डकी नदीमाथि निर्माण गरिएको मोटरेबल पुलको पिलर जीर्ण भएप…
स्रोत: गोरखापत्र2024-5-23810 -
विद्यालयको नतिजा निराशाजनक
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा निराशाजनक देखिए…
स्रोत: गोरखापत्र2024-5-13075 -
दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास
बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो ।
स्रोत: गोरखापत्र2024-4-301666 -
पोखरा विमानस्थल आज पनि बन्द, सिमरा र भरतपुरमा अवरोध
बाक्लो तुवाँलोका कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज पनि बन्द भएको छ । बिहान केही उडान र अवतरण भएपनि ११ बज…
स्रोत:जनआस्था2024-4-282859 -
नब्बे काटेका पनि परिचयपत्रका लागि धाउँदै
पुरानो नागरिकता च्यातिएर अर्को नागरिकता बनाउन पर्छ भन्छन् ।
स्रोत: गोरखापत्र2024-4-272659 -
सुरु भयो यार्चागुम्बा सङ्कलन
मनाङको नाम्केखर्कबाट यार्चागुम्बा सङ्कलन सुरु गरिएको छ ।
स्रोत: गोरखापत्र2024-4-26766 -
मेलाबाटै दुई सय ५० जनालाई जागिर
गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा भएको तीन दिने वृत्त…
स्रोत: गोरखापत्र2024-4-252394 -
सामुदायिक विद्यालयको छवि सुध्रिँदै, भर्नाको चाप बढेपछि प्रवेश परीक्षा
सामुदायिक विद्यालयमा भर्ना हुन चाहनेहरूको चाप बढेपछि त्यस्ता विद्यालयले प्रवेश परीक्षा लिएर मात्र विद्यालय भर्ना गर्न …
स्रोत: गोरखापत्र2024-4-241709 -
आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक
पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ ।
स्रोत: गोरखापत्र2024-4-231000 -
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्…
स्रोत: गोरखापत्र2024-4-224493 -
म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै
म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ ।
स्रोत:गाेरखापत्र2024-4-211336 -
पन्चैबाजा र पुरोहित खोज्न सास्ती
बिहे र व्रतबन्ध परेपछि पन्चैबाजा रन्काएर पसिना छुट्ने गरी नाच्ने रङ्गिलो गण्डकी संस्कृति छ ।
स्रोत: गोरखापत्र2024-4-181412 -
आठ सय ९१ मिटर ब्याजीको मुद्दा मिलापत्र
बारामा चालु–आर्थिक वर्ष ०८०-८१ को वैशाख ४ गतेसम्म अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी आठ सय ९१ वटा मुद्दा मिलापत्र भएको छ …
स्रोत: गोरखापत्र2024-4-171260 -
गण्डकीमा आज सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
स्रोत: गोरखापत्र2024-4-161233 -
भारतीय मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु
गएको कात्तिक दोस्रो साता नेपाल ल्याइएका भारतीय मुर्रा राँगाहरूबाट वीर्य (सिमेन) सङ्कलन सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-161428 -
छ वटा सडकको स्रोत सुनिश्चित
पूर्वाधार विकास कार्यालय स्याङ्जाले छ वटा सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्दै निर्माण कार्य अगाडि बढाएको छ ।
स्रोत: गोरखापत्र2024-4-15991 -
विद्यालयमा पुगे पाठ्यपुस्तक
यस वर्षको शैक्षिक सत्र सुरु हुन लाग्दा नै जिल्लाका सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।
स्रोत: गोरखापत्र2024-4-14960 -
नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबिच रमाइलो गर्ने प्रचलनले नवलपुरका होमस्टेमा पर्यटकको …
स्रोत: गोरखापत्र2024-4-12771 -
अभियोगबाट जोगिन ‘डिभोर्स’ को नाटक
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीकृष्ण शर्मा अरू दिन जस्तै बुधबार पनि का…
स्रोत: गोरखापत्र2024-4-11940 -
१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा
पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।
स्रोत: गोरखापत्र2024-4-101517 -
पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा
वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ ।
स्रोत: गोरखापत्र2024-4-81395 -
जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
लमजुङमा भएको जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ।मस्र्याङ्दी गाउँपालिका-६ डहरे स्थित सुपर न्यादी जल विद्युत…
स्रोत: गोरखापत्र2024-4-61394 -
राजधानीवासीलाई पोखरा भ्रमणको निम्तो
नयाँ वर्षका अवसरमा ‘संस्कृति, पर्यटन र खाना’ भन्ने नारासहित पोखराको फेवाताल किनारमा फेवा नववर्ष महोत्सवको आयोजना हुने भ…
स्रोत: गोरखापत्र2024-4-42367 -
सन्दर्भः विश्व क्षयरोग दिवस, सङ्क्रमण र मृत्युदरमा वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् ।
स्रोत: गोरखापत्र2024-3-241802 -
मर्स्याङ्दीमा मोटरबोटमा सयर गर्न पाइने
मर्स्याङ्दी नदीमा मोटरबोटमा सयर गर्न पाइने भएको छ ।
स्रोत: गोरखापत्र2024-3-221048 -
अन्नपूर्णको खिबाङ गाउँका घरघरमा खानेपानीका धारा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङ गाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-3-212041 -
मृतक परिवार भेट्दै जनप्रतिनिधि
पर्वतको जलजला गाउँपालिका–५ को वडा कार्यालयले मृतक परिवारसँग जनप्रतिनिधि भेटघाट कार्यक्रममार्फत मृतकप्रति श्रद्धाञ्जल…
स्रोत: गोरखापत्र2024-3-204671 -
म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ५ पाउद्धार जाँदै गरेको जिप आइतबार साँझ दुर्घटना हुँदा २ जना मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-3-18937 -
रुसी राष्ट्रपति चुन्न पोखराबाटै मतदान
छ वर्षे कार्यकालका लागि रुसी राष्ट्रपतिको चुनाव शुक्रबारबाट सुरु भएको छ । रुस, रुसी नियन्त्रणको युक्रेनसहित विश्वभरिका…
स्रोत: गोरखापत्र2024-3-151731 -
सूचनालाई गलत प्रयोग गर्ने गरेको आरोप
गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरूले सूचनाको गलत प्रयोग गर्न नहुने बताएका छन् ।
स्रोत: गोरखापत्र2024-3-14991 -
बेपत्ता भएको चार महिनापछि वृद्धको शव फेला
बेपत्ता भएको ४ महिना पछि झुन्डिएको अवस्थामा वृद्धको शव फेला परेको छ ।
स्रोत: गोरखापत्र2024-3-13964 -
गण्डकीको नेतृत्वमा एमाले र माओवादीको दाबी
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवैले गण्डकी प्रदेशमा आआफ्नो ने…
स्रोत: गोरखापत्र2024-3-12779 -
मौवाफाँट–पिप्लेमा खानेपानीको हाहाकार
रघुगङ्गा गाउँपालिका–२ का बासिन्दा पछिल्लो चार वर्षदेखि खानेपानीको समस्या भोगिरहेका छन् ।
स्रोत: गोरखापत्र2024-3-111732 -
झोलुङ्गे पुल सञ्चालन
बागलुङ बजारदेखि पर्वतको जलजला गाउँपालिका जोड्न कालीगण्डकी नदीमाथि निर्माण भएको ५२४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आए…
स्रोत: गोरखापत्र2024-3-81518 -
शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता
पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ ।
स्रोत: गोरखापत्र2024-3-7856 -
हिमपहिरोले सडक अवरुद्ध
आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१, ढुकुरपोखरीमा हिमपहिरो गएको छ । हिमपहिरो जाँदा तल्लो मनाङ …
स्रोत: गोरखापत्र2024-3-6995 -
रत्यौली संरक्षणमा आमा समूहको सक्रियता
बागलुङ नगरपालिका–८ सिगाना सायकोटको सृजनशील आमा समूहले तयार पारेको रत्यौली गीतको टुक्का हो यो ।
स्रोत: गोरखापत्र2024-3-51954
