नेभिगेसन मेनु

चट्याङले लागेर महिलाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-06-27 11:27

chatyang

असार १३ गते । नवलपुरको कावासोतीमा चट्याङ लागेर घाइते हुनु भएकी महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती १४ अग्यौलीका बुद्धिराम महतोको खेतमा धान रोप्ने क्रममा कावासोती १४ की ४६ बर्षीया दिलकुमारी थरुनी चट्याङ लागेर घाइते हुनु भएको थियो । 

उहाँको मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचार पश्चात् थप उपचारका लागि चितवन भरतपुर रेफर गरिएको थियो । चितवन लैजाने क्रममा थरुनीको बाटोमै निधन भएको आशङ्का लागि देवचुली नगर अस्पताल दुम्कौलीमा चेक गर्दा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर