-
बजेट अभावमा पनि तटबन्ध जारी
बजेट अभावको बिच नारायणी नदी नियन्त्रणका लागि तटबन्धको काम भइरहेको छ ।
स्रोत: गोरखापत्र5分钟前0 -
सीमान्तकृत थामी समुदायलाई भूकम्प प्रतिरोधी आवास
ढिलै भए पनि दोलखाको उत्तरी बिगु गाउँपालिका–८ थामीचागुका भूकम्पपीडित सीमान्तकृत थामी समुदायका करिब चार दर्जनले भूकम्प …
स्रोत: गोरखापत्र昨天 11:40229 -
काठमाडौँ सबैभन्दा प्रदूषित सहर
काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को …
स्रोत: गोरखापत्र前天 15:52188 -
एक वर्षमा एउटा मात्र ऐन
बागमती प्रदेश सभा र प्रदेश सरकार गएको वर्ष ऐन निर्माण सुस्त मात्र होइन, कमजोरसमेत साबित भएको छ ।
स्रोत: गोरखापत्र2024-5-1252 -
वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी
वैदेशिक रोजगारीका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु. ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ…
स्रोत: गोरखापत्र2024-4-30228 -
यस्ताे छ लगानी सम्मेलनको कार्यतालिका
आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रह…
स्रोत: गोरखापत्र2024-4-28232 -
चार हजार ४६२ प्राथमिक तहको शिक्षक माग
प्राथमिक तह तृतीय श्रेणीका लागि शिक्षक सेवा आयोगले चार हजार ४६२ शिक्षकको माग गरेको छ ।
स्रोत:गाेरखा पत्र2024-4-27272 -
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन ग…
स्रोत: गोरखापत्र2024-4-26158 -
मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस
आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदै छ ।
स्रोत: गोरखापत्र2024-4-25129 -
स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेकाले त्यसतर्फ सचेत रहनुप…
स्रोत: गोरखापत्र2024-4-24225 -
लोकतन्त्र दिवसको सान्दर्भिकता
आज १८औँ लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यसअघि विगठित संसद्को पुनःस्थापना गरी ‘जनताको नासो जनतालाई न…
स्रोत: गोरखापत्र2024-4-23232 -
माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी
नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ…
स्रोत: गोरखापत्र2024-4-22308 -
पनौतीमा पशु खोप अभियान
पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-21512 -
२९औँ वन्यजन्तु सप्ताह: बूढीराप्ती सरसफाइ
चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ ।
स्रोत: गोरखापत्र2024-4-18367 -
प्रदेश सरकारको खर्च निराशाजनक
चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिना बाँकी हुँदा बागमती प्रदेश सरकारको चालु आवका लागि विनियोजित बजेटको एक तिहाइको हाराह…
स्रोत: गोरखापत्र2024-4-17262 -
रिक्त एआईजीमा जोशी र ढकाललाई बढुवा सिफारिस
नेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेश राज जोशी र भिमप्रसाद …
स्रोत: गोरखापत्र2024-4-16304 -
आध्यात्मिकताले समाजको शुद्धीकरण गर्छस् मन्त्री चौधरी
आध्यात्मिकताले समाजलाई नकारात्मक असर नपर्ने अझ समाजको शुद्धीकरण गर्ने बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2024-4-15395 -
प्रतिनिधि सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
स्रोत: गोरखापत्र2024-4-14358 -
राष्ट्रिय सभाको बैठक बस्दै
सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।
स्रोत: गोरखापत्र2024-4-12381 -
४० वर्षपछि धादिङ जोड्ने सडकमा पुल बन्यो
धादिङको उत्तर क्षेत्र निकै विकट मानिन्छ । उत्तरी धादिङका अधिकांश स्थानमा अझै सहज सडक यातायात पुग्न सकेको छैन ।
स्रोत: गोरखापत्र2024-4-11277 -
पुलको जग खन्दा मूर्ति भेटियो
भरतपुर महानगरपालिका–८, गौरीगन्जमा पुरातात्त्विक महत्त्वको मूर्ति भेटिएको छ ।
स्रोत: गोरखापत्र2024-4-10357 -
‘सांसद र कर्मचारीको सङ्ख्या घटाउनु पर्छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले देशको उन्नति र विकासका लागि सांसद र कर्मचार…
स्रोत: गोरखापत्र2024-4-8553 -
हेटौँडा–काठमाडौँ छोटो दुरीको मार्ग बन्द
हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक भोलि मङ्गलवारबाट बन्द हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-8263 -
काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा अवरोध
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानी…
स्रोत: गोरखापत्र2024-4-6285 -
विद्यार्थीलाई आवश्यक सामान किन्न बाध्य बनाइए कारबाही हुने
काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थ…
स्रोत: गोरखापत्र2024-4-5442 -
नागरिकको दबाबपछि सुरु भयो कालोपत्रे
लामो समय काम रोकिएर अलपत्र बनेको रामेछापको मन्थली–जखनीटार–पुरानागाउँ सडकमा कालोपत्रेको काम सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-4466 -
स्ट्रबेरीसँग रमाउँदै सर्वसाधारण
चितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी फार्ममा आफैँ ट…
स्रोत:गाेरखा पत्र2024-3-24205 -
एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठ…
स्रोत: रासस2024-3-22411 -
अधिकृत कार्कीविरुद्ध तीन करोड २१ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचा…
स्रोत: गोरखापत्र2024-3-21173 -
‘सांसद बोलिरहने, सरकार सुनिरहने मात्रै हुनुहुँदैन’
जनमत पार्टी पहिलोपटक निर्वाचनमा होमिएको हो । जनमत नयाँ दलका रूपमा संसद्मा प्रवेश गरेको छ ।
स्रोत: गोरखापत्र2024-3-20298 -
प्रतिनिधि सभाको बैठक बस्दै, उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
स्रोत: गोरखापत्र2024-3-19158 -
मुद्दाका कारण गौरवका आयोजना प्रभावित
कानुनी उल्झन र मुद्दा मामिलाका कारण राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाक…
स्रोत: गोरखापत्र2024-3-18321 -
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँ बन्दिपुर नगर…
स्रोत: गोरखापत्र2024-3-15185 -
मुख्यमन्त्रीमा तीन पार्टीको दाबी
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा वर्तमान मुख्यमन्त्रीको निरन्तरता कि परिवर्तन भन्ने बहस चलिरहे…
स्रोत: गोरखापत्र2024-3-14206 -
सङ्घीय सांसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासकाे मत लिने
विश्वास प्राप्त गर्न प्रतिनिधि सभा सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ ।
स्रोत: गोरखापत्र2024-3-13265 -
संयुक्त अभ्यास परीक्षा
रामेछाप जिल्लाका विभिन्न विद्यालयले संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिरहेका छन् ।
स्रोत: गोरखापत्र2024-3-12293 -
डोको र थुन्से बुन्ने विद्यार्थी
सुनकोसी गाउँपालिका–३ कालिका स्थित श्री जनजागृति विद्यालयले बिद्यार्थीहरुलाई डोको, थुन्से लगायतका घरेलु सामाग्री बुन्न…
स्रोत: गोरखापत्र2024-3-11262 -
महिलामाथि हुने भेदभाव हटाउन सबै लाग्नुपर्छ
प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले महिलामाथि हुने विभेद आपसी स…
स्रोत: गोरखापत्र2024-3-8244 -
‘माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ’
नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।
स्रोत: गोरखापत्र2024-3-6503 -
पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी
महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ ।
स्रोत: गोरखापत्र2024-3-5282 -
सरकार फेरिने, नफेरिनेबारे प्रधानमन्त्रीलाई थाहा होला: अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्…
स्रोत: गोरखापत्र2024-3-4305 -
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
स्रोत: गोरखापत्र2024-3-3299 -
महिला टोली कालापत्थरतर्फ प्रस्थान
जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने ने…
स्रोत:एस् ए टि भी2024-2-29312 -
मङ्गलबारबाट प्रदेश अधिवेशन
बागमती प्रदेश सभाको मङ्गलबारबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो दिनको प्रदेश सभा बैठकको कार्यसूची तय भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-27205 -
स्वास्थ्य संस्थामा छैन पर्याप्त सुविधा
काभ्रेपलाञ्चोकमा रहेका अधिकांश सरकारी स्वामित्वका स्वास्थ्य संस्थामा भवन, खानेपानीको सुविधा, इन्टरनेट, बर्थिङ सेन्टर, …
स्रोत:एस् ए टि भी2024-2-26149 -
महानगरपालिका मध्ये भरतपुर उत्कृष्ट
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-22390 -
ललिता निवास क्षेत्र खाली गर्न महानगरपालिकाको अनुरोध
काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाह…
स्रोत:एस् ए टि भी2024-2-21146 -
कृषिबाटै आर्थिक समृद्धि सम्भव छः मन्त्री भुषाल
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुषाल नेपालमा कृषिबाटै समृद्धि सम्भव रहेको बताउनुभएको छ ।
स्रोत:एस् ए टि भी2024-2-13295 -
मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै
श्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ ।
स्रोत:एस् ए टि भी2024-2-7285 -
विवाहको एक महिनामा जीवनसाथीले धोका दिएपछि...
रिलमा कलाकार बन्ने सपना बोकेका धनबहादुर शाही रियल अर्थात् वास्तविक जीवनमा भने सडक छाप बन्न पुगे ।
स्रोत:एस् ए टि भी2024-2-6348 -
दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु
उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हे…
स्रोत: गोरखापत्र2024-2-5374 -
थप बजेट नहुँदा काम सुस्त
अरनिको राजमार्ग अन्तर्गत सडक विस्तारको काम भइरहेको भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकखण्डका लागि सरकारले थप …
स्रोत:एस् ए टि भी2024-2-4228 -
ट्रकको ठक्करबाट चेपाङको मृत्यु
पूर्व–पश्चिम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित सुना देवी मन्दिर अगाडि ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको म…
स्रोत:एस् ए टि भी2024-2-2376 -
मापसे गरी सवारी चलाउने छ महिनामा ३९ हजारभन्दा बढी
नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ ।
स्रोत:एस् ए टि भी2024-2-1570 -
प्रदेश राजधानी जोड्न 'जनमुक्ति मार्ग'मा तीन चरणमा काम
विपी लोकमार्गलाई प्रदेश राजधानी हेटौँडासँग जोड्नका लागि ‘जनमुक्ति मार्ग’ अन्तर्गत विभिन्न सडक खण्डको स्तरोन्नती तथा क…
स्रोत:एस् ए टि भी2024-1-301035 -
७८ औँ स्थापना दिवस मनाउँदै काँग्रेस
नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ ।
स्रोत:एस् ए टि भी2024-1-26166 -
शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा
सहिद सप्ताहको पहिलो दिन आज (बुधबार) शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान, काठमाडौँको टेकु, मचलीमा स्मृति …
स्रोत:एस् ए टि भी2024-1-24345 -
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । स…
स्रोत: गोरखापत्र2024-1-23584 -
राज्यको नीति र संविधान विपरीत सेनामा भर्ती हुनु गलत : प्रधानमन्त्री प्रचण्ड
युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल द…
स्रोत:एस् ए टि भी2024-1-21287 -
कृषि एम्बुलेन्सले चेपाङ गाउँमा परिवर्तन
चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझ…
स्रोत: गोरखापत्र2024-1-20703 -
चन्द्रागिरिमा नगर प्रहरी परिचालन
चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-19261 -
१५ लाख घुस सहित वडाध्यक्ष नृपेश वादे पक्राउ
काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली…
स्रोत:एस् ए टि भी2024-1-18381 -
मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल
पछिल्लो पटक गत सोमबारदेखि काठमाडाैंमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले सबै…
स्रोत:एस् ए टि भी2024-1-17872 -
सत्तरी हजार सवारी लाइसेन्स नक्कली भएको आशङ्का
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) करिब सत्तरी हजार नक्कली भएको आशङ्का गरिएको छ ।
स्रोत:एस् ए टि भी2024-1-14364 -
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो)
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीजयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्…
स्रोत:एस् ए टि भी2024-1-12338 -
विकास निर्माण जनताको आवश्यकता अनुसार गर्छौंः मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका कामसँग जनतालाई जोड्ने काम गर्ने बताउनु भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-11236 -
कर्मचारी सञ्चय कोषकाे स्वास्थ्य उपचार सुविधामा पति र पत्नीले नै पाउने
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना अन्तर्गत पति र पत्नीलाई समेत समावेश गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-10809 -
चितवन उद्योग वाणिज्य सङ्घमा श्रेष्ठ निर्वाचित
उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
स्रोत:एस् ए टि भी2024-1-9343 -
गृह प्रशासन सुधारका लागि सुझावदिन आह्वान
गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ ।
स्रोत:एस् ए टि भी2024-1-7342 -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ‘एक्सरे मेसिन’ जडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मे…
स्रोत:एस् ए टि भी2024-1-4588 -
उजिरसिंहले चलाएको भगवती जात्रा
हामी पुर्खाको पौरखमा निर्मित स्वतन्त्र तथा सार्वभौम देशमा रमाइरहेका छौँ । देशका लागि त्याग गरेका तर देशले चिन्न नसकेका …
स्रोत:एस् ए टि भी2024-1-3302 -
द्रोणाचार्यका सन्तान दनुवार
नेपालका अधिकांश जातिले आफूलाई कुनै न कुनै भगवान् वा ऋषिका सन्तान मान्दछन् ।
स्रोत:एस् ए टि भी2024-1-2256 -
सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुने
क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ ।
स्रोत:एस् ए टि भी2023-12-29312 -
सुनकोशी–मरिण डाइभर्सन : निर्माणमा तीव्रता
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ ।
स्रोत:एस् ए टि भी2023-12-27511 -
समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी
समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् ।
स्रोत:एस् ए टि भी2023-12-27247 -
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु …
स्रोत:एस् ए टि भी2023-12-25401 -
चितवनमा कारको टायर पड्केर दुर्घटना हुँदा एकको मृत्यु
चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ
स्रोत:एस् ए टि भी2023-12-23331 -
कोदो खरिद गरी सङ्कलन सुरु
कोदोको पिठो ब्रान्डिङ गरी बिक्री गर्दै आएको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको एक सहकारी संस्थाले स्थानीय कृषक…
स्रोत:एस् ए टि भी2023-12-22333 -
२८ दिनभित्र काठमाडौँमा पानी ल्याउने गरी समझदारीपत्रमा हस्ताक्षर
अबको २८ दिनभित्र काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने गरी मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणका लागि खानेपानी मन्त्…
स्रोत:एस् ए टि भी2023-12-20311 -
एनसेलको शेयर बिक्रीविरुद्धको रिटमा सुनुवाइ जारी
एनसेलको शेयर बिक्री रोक्न माग गर्दै दायर गएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ ।
स्रोत:एस् ए टि भी2023-12-19278 -
नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-17225 -
आज काठमाडौँका यी स्थानहरूमा बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-16293 -
चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब विप्रेषण
चालु आर्थिक वर्षको चार महिनामा रु चार खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ ।
स्रोत:एस् ए टि भी2023-12-14301 -
खोल्सी संरक्षण कार्यक्रमबाट २५ घरधुरी लाभान्वित
क्षति व्यवस्थापनका लागि सञ्चालन गरिएको मर्याङ खोला खोल्सी संरक्षण कार्यक्रमबाट नगरका २५ घरधुरी लाभान्वित भएका छन् ।
स्रोत:एस् ए टि भी2023-12-121662 -
धमाधम बन्दै छन् आधारभूत अस्पताल
सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहले १५ शøयाको आधारभूत अस्पताल बनाउन थालेका छन् ।
स्रोत:एस् ए टि भी2023-12-11221 -
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोल…
स्रोत: गोरखापत्र2023-12-10160 -
भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार बढ्नुमा मुख्य दोषी राजनीतिक नेतृत्व रहेको बताउनुभएको छ …
स्रोत:एस् ए टि भी2023-12-9383 -
उच्च रक्तचाप नियन्त्रणका उपायबारे काभ्रेमा छलफल
उच्च रक्तचाप नियन्त्रण गर्न काभ्रेपलाञ्चोकमा बृहत् छलफल सुरु गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-12-8276 -
अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आय…
स्रोत: गोरखापत्र2023-12-7252 -
ठमेलका चोकमा सिसी क्यामरा जडान
राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ ।
स्रोत: गोरखापत्र2023-12-7164 -
रुसी सेनामा भर्ती गर्न नेपाली युवाको तस्करी
उजुरी दिन पीडितले चासो नदिँदा मुद्दा कमजोर, १२ जनाविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान हुँदै
स्रोत:एस् ए टि भी2023-12-7418 -
अलपत्र छ वज्रगुरु स्तूपा
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ स्थित स्तूपाडाँडामा निमार्णाधीन वज्रगुरु स्तूप १८ वर्षदेखि अलपत्र अवस्थामा छ ।
स्रोत:एस् ए टि भी2023-12-6208 -
जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ– नेता गिरी
नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन, अभ्यास र प्रणालीलाई तत्कालै सुधार गरी परिष्कृत तुल…
स्रोत:एस् ए टि भी2023-12-5169 -
गोमन सर्पको उद्धार
पाल्पाको रामपुर नगरपालिका–८, पिल्टारमा भेटिएको राज गोमन (किङ कोब्रा) सर्पको उद्धार गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-12-4618 -
भूकम्पपीडितका लागि प्रमुख निर्वाचन आयुक्त र आयुक्तले सात दिनको पारिश्रमिक दिने
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले सात दिनको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत र उद्…
स्रोत: गोरखापत्र2023-11-29128 -
कांग्रेस सभापतिद्वारा तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-11-28264 -
पैदल यात्रुले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा
काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
स्रोत:एस् ए टि भी2023-11-27141 -
वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरुद्ध नौ लाखको भ्रष्टाचार मुद्दा
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित ती…
स्रोत:एस् ए टि भी2023-11-22148 -
साढे दुई करोडको लागतमा खानेपानी योजना निर्माण सुरु
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खाने…
स्रोत:एस् ए टि भी2023-11-21216
सिफारिस गर्नुहोस्
-
‘सांसद र कर्मचारीको स2024-4-8
-
पनौतीमा पशु खोप अभिया2024-4-21
-
नागरिकको दबाबपछि सुरु2024-4-4
-
विद्यार्थीलाई आवश्यक2024-4-5
-
आध्यात्मिकताले समाजक2024-4-15
-
राष्ट्रिय सभाको बैठक2024-4-12
-
२९औँ वन्यजन्तु सप्ताह2024-4-18
-
प्रतिनिधि सभाको बैठक2024-4-14
-
पुलको जग खन्दा मूर्ति2024-4-10
-
माथिल्लो अरुण र दूधको2024-4-22