-
लिग टु क्रिकेट : नेपालले अमेरिकासँग खेल्दै
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग खेल्दैछ ।
स्रोत:onlinekhabar2024-10-27629 -
विश्वकप लिग२: स्कटल्यान्डसँग अमेरिका १० विकेटले पराजित
आईसीसी विश्वकप लिग२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले विजयी शुरूआत गरेको छ।
स्रोत:Ukaalo2024-10-26322 -
नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप
नेपालले अमेरिकासँगको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ ।
स्रोत:onlinekhabar2024-10-21911 -
गुइग्याम्पको पहिलो जितमा साम्बाको गोल
नेपाली ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) सम्मिलित इएन एभान्ट गुइग्याम्पले फ्रेन्च महिला लिगमा यस सिजनको पहिलो जित ह…
स्रोत:onlinekhabar2024-10-20523 -
साफ वुमन्स च्याम्पियनसिपका लागि माल्दिभ्स टिम काठमाडौं आइपुग्यो
साफ वुान्स च्याम्पियनसिप-२०२४ मा भाग लिन माल्दिभ्सको टिम सोमबार काठमाडौं आइपुगेको छ ।
स्रोत:onlinekhabar2024-10-15818 -
भलिबल छोएको २ वर्षमै स्टार बनेकी सुमित्रा
क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने । छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा दमदार इन्ट्री मारिन् सुमित्रा रेग्…
2024-10-9879 -
नेपाल प्रिमियर लिगको अक्सन आज
नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन (लिलामी) आज हुँदैछ।
स्रोत:nagarik dainik2024-10-61083 -
आईसीसी महिला टी–२० विश्वकप: भारत र न्यूजिल्यान्डबीच खेल हुँदै
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भारत र न्यूजिल्यान्डबीच खेल हुँदैछ।
स्रोत:nagarik dainik2024-10-41607 -
साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै
भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ ।
स्रोत:online khabar2024-9-25754 -
एएफसी यु-२० एसियन कप छनोटमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै
एएफसी यु-२० एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली चाइनिज ताइपेइको सामना गर्दैछ ।
स्रोत:onlinekhabar2024-9-231185 -
एसिया सिनियर करातें च्याम्पियनसिप : स्वर्णबाट चुकिन् एरिका
२०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित हुँदै नेपालकी एरिका गुरुङ रजत पदकमा…
स्रोत:onlinekhabar2024-9-221896 -
नेपालले आज ओमानको सामना गर्दै, हेड टु हेडमा को बलियो?
आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग खेल्दै छ।
स्रोत:nagarik dainik2024-9-18435 -
नेपाल क्यानडासँग १०३ रनले पराजित
पाली क्रिकेट टोली क्यानडासँग पराजित भएको छ ।
स्रोत:nepal tv online2024-9-17882 -
आईसीसी क्रिकेट विश्व कप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।
स्रोत:nagarik dainik2024-9-161612 -
नेपाल प्रिमियर लिगमा फ्रेन्चाइजले सिजन मार्की खेलाडी परिवर्तन गर्न सक्ने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा फ्रेन्चाइजले हरेक सिजन मार्की खेलाडीलाई परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।
स्रोत:nepal press2024-9-13831 -
ओलम्पिक विजेता पलेशाले पाइन् ६५ लाख
प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पलेशा गोवर्द्धनसहित प्रशिक्षक र टोल…
स्रोत:ekantipur2024-9-13807 -
फन्चेउ अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको फाइनल खेल
2024-9-11834 -
फन्चेउ अन्तर्राष्ट्रिय कप बास्केटबल प्रतियोगिता सम्पन्न
फन्चेउ अन्तर्राष्ट्रिय कप बास्केटबल प्रतियोगिता काठमाण्डौं स्थित सूर्य फुटसलमा सम्पन्न भएको छ।
2024-9-8619 -
विश्वकप विजेता मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
इंग्ल्यान्डका ओडीआई तथा टी–२० विश्वकप विजेता मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका छन् ।
स्रोत:online khabar2024-9-8509 -
रोनाल्डोले गरे आधिकारिक ९०० औं गोल
क्रिस्टियानो रोनाल्डो माथिल्लो स्तरको खेलमा ९०० औं गोल गर्ने पहिलो खेलाडी भएका छन् ।
स्रोत:ekantipur2024-9-6670 -
बालोन डे’ओरको मनोनयन सार्वजनिक, २००३ पछि मेसी र रोनाल्डो परेनन्
फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको …
स्रोत:online khabar2024-9-5771 -
भावुक हुँदै सुआरेजले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
2024-9-3364 -
नेपालले आज श्रीलङ्का डेभलपमेन्टसँग पहिलो एकदिवसीय खेल्दै
नेपालले आज श्रीलङ्का डेभलपमेन्टसँग पहिलो एकदिवसीय खेल्दै छ।
स्रोत:nagarik dainik2024-9-3368 -
एञ्जिलाले पनि युरोपमा खेल्ने
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला सुब्बा तुम्बापोको खेलजीवनमा एउटा त्यस्तो अध्याय थपिने…
स्रोत:ekantipur2024-9-3721 -
नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्कामा
पाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का पुगेको छ।
स्रोत:nagarik dainik2024-9-1679 -
रेखाको निर्णायक गोलमा अबुधाबी कन्ट्री एएफसी च्याम्पियन्स लिगको अन्तिम चरणमा
नेपाली फुटबल खेलाडी रेखा पौडेलको निर्णायक गोलमा यूएईको अबुधाबी कन्ट्री एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्र…
स्रोत:online khabar2024-9-11103 -
FENJIU INTERNATIONAL BASKETBALL TOURNAMENT COMMENCES
2024-8-311272 -
तेस्रो फन्चेउ इन्टर्नेशनल कप बास्केटबल प्रतियोगिता सुरू
2024-8-311112 -
तेस्रो फन्चेउ इन्टर्नेशनल कप बास्केटबल प्रतियोगिताको पहिलो दिन (तस्बिरहरू)
तेस्रो फन्चेउ इन्टर्नेशनल कप बास्केटबल प्रतियोगिताको पहिलो दिन (तस्बिरहरू)
2024-8-311416 -
तेस्रो फन्चेउ इन्टर्नेशनल कप बास्केटबल प्रतियोगिता सुरू
चाइनिज इन्टरप्राइजेज इन नेपालको आयोजनामा " फन्चेउ इन्टरनेशनल कप" बास्केटबल प्रतियोगिताको तेस्रो संस्करण काठ्माडौंको धु…
स्रोत:SATV2024-8-311695 -
पेरिस पारालिम्पिक्समा कास्य जितेकी पलेशाले ६५ लाख पुरस्कार पाउने
पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुप…
स्रोत:nagarik dainik2024-8-31802 -
पेरिस पारा ओलम्पिक : पलेशाले जितिन् पहिलो खेल
पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो खेल जितेकी छन् ।
स्रोत:ekantipur2024-8-30375 -
पारसले लिजेन्ड्स लिग खेल्ने
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् ।
स्रोत:ekantipur2024-8-30842 -
साफ यू २० च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो
साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।
स्रोत:nagarik dainik2024-8-28380 -
साफ यू-२० फाइनल आज : नेपालको लक्ष्य ह्याट्रिक, बंगलादेश चाहन्छ पहिलो जित
प्रतियोगितामा तेस्रोपल्ट फाइनल पुगेको नेपालले यसअघि सन् २०१५ र २०१७ मा उपाधि जितेको थियो
स्रोत:ekantipur2024-8-28411 -
साफ यु–२० च्याम्पियनसिप: नेपाल र बाङ्लादेशलाई उपाधि उचाल्ने अवसर
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा बाङ्लादेशले पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै भा…
स्रोत:nagarik dainik2024-8-27762 -
एएफसी महिला च्याम्पियन्स लिगमा रेखा पौडेलको पहिलो गोल
नेपाली युवा फरवार्ड रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
स्रोत:online khabar2024-8-26711 -
प्रगतिपथमा लम्किरहेको भुटानविरुद्ध नेपाल
साफ यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आइतबार पुराना प्रतिद्वन्द्वी नेपाल र भुटान आमनेसामने
स्रोत:कान्तिपुर2024-8-25347 -
पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८० अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन साक्वजनिक भएको छ ।
स्रोत:hamrokhelkud2024-8-23423 -
साफ यु–२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने
साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
स्रोत:Khabarhub2024-8-22178 -
साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित
काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह ‘बी’ अन्तर्गत भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।
स्रोत:News of Nepal2024-8-21535 -
साफ यू-२० च्याम्पियनसिपमा आजदेखि, उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै नेपाल
साफ यू-२० च्याम्पियनसिप फुटबल आजदेखि सुरू हुँदैछ।
स्रोत:Setopati2024-8-18437 -
पेरिस ओलम्पिक २०२४ : प्रिन्सको हारसँगै नेपालका ६ खेलाडीको चुनौती समाप्त
नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ अन्तर्गत ब्याडमिन्टनको समूह चरणबाटै बाहिरिएका छन् ।
स्रोत:नयाँ पत्रिका2024-8-11026 -
तस्विरहरूमा: पेरिस २०२४ ओलम्पिक खेलहरूको पहिलो दिनको हाइलाइटहरू
पेरिस २०२४ ओलम्पिक खेलकुदको पहिलो दिनमा हाम्रा फोटो हाइलाइटहरू हेर्नुहोस् र खेलकुदको सार खोज्नुहोस्।
स्रोत:एस् ए टि भी2024-7-281935 -
ओलम्पिकमा स्वर्ण विजेताले कति रकम पाउँछन्?
ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता भोलि (शुक्रबार)देखि फ्रान्सको पेरिसमा सुरु हुँदै छ । पेरिसले सय वर्षपछि ओलम्पि…
स्रोत:नयाँ पत्रिका2024-7-251221 -
एसिसी महिला एसिया कप: नेपाललाई बलियो भारत चुनौती
एसिसी महिला एसिया कपमा आफ्नो उद्देश्य कायम राख्न नेपाललाई प्रतियोगिताको दाबेदार टोली भारतविरुद्ध जित अनिवार्य छ।
स्रोत:नागरिक दैनिक2024-7-23393 -
महिला भलिबलः आज नेपालले कीर्गिस्तानसँग खेल्दै
काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भए…
स्रोत: गोरखापत्र2024-7-22760 -
महिला एसिया कप: नेपालको सेमिफाइनलमा नजर
महिला एसिया कपको आगामी यात्रा न नेपाललाई सजिलो छ, न पाकिस्तानलाई।
स्रोत:नागरिक दैनिकग2024-7-21844 -
महिला एसिया कपमा नेपालको विजयी सुरुवात : यूएई ६ विकेटले पराजित
एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ ।
स्रोत: गोरखापत्र2024-7-20785 -
ग्रीष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीलाई राष्ट्रपतिको बिदाइ
राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँ ग्रीष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेको नेपाली खेलाडीलाई बिदाइ गरेका छन्…
स्रोत:नयाँ पत्रिका2024-7-191380 -
आइसिसी डिजिटल अवार्ड पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन
यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिलले सो घोषणा गरेको हो ।
स्रोत: गोरखापत्र2024-7-18488 -
अभ्यास खेलमा श्रीलङ्कामाथि नेपाल २ रनले विजयी
एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम अभ्यास खेलमा नेपालले श्रीलङ्का डेभलपमेन्टलाई २ रनले पराजित गरेको छ। …
स्रोत: गोरखापत्र2024-7-17567 -
कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई
कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ।
स्रोत:नागरिक दैनिक2024-7-15413 -
स्पेनले उचाल्यो युरो कपको उपाधि , इङ्ल्याण्ड यस पटक पनि उपविजेता
स्पेनले युरो कपको उपाधि जितेको छ ।
स्रोत:नेपाल भिउज2024-7-15978 -
इङ्ग्ल्यान्ड र स्पेनबिच बराबरीको टक्कर
इङ्ग्ल्यान्डको फुटबल टिम ५८ वर्षपछि प्रमुख फुटबल उपाधि जित्ने दाउमा छ ।
स्रोत: गोरखापत्र2024-7-141656 -
श्रीलंकाका कप्तान वानिन्दु हसरंगाले दिए राजीनामा
श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगा डी शिल्भाले पदबाट राजीनामा दिएका छन्।
स्रोत:थाहा खबर2024-7-121314 -
नेपालको लगातार हार
नेपाली महिला क्रिकेट टोली बुधबार घरेलु टिम श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएक…
स्रोत: गोरखापत्र2024-7-11400 -
महिला एसिया कप : अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग ३३ रनले पराजित
महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग ३३ रनले पराजित भएको छ।
स्रोत: गोरखापत्र2024-7-10483 -
ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा
उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा पुगेको छ।
स्रोत: गोरखापत्र2024-7-7338 -
युराे कप २०२४: नतिजाले जवाफ दिन आतुर स्पेन
युरो कपको समूहचरण र राउन्ड अफ १६ का खेल भइरहँदा धेरै आश्चर्यजनक नतिजा आइरहेका छन्।
स्रोत:नयाँ पत्रिका2024-7-41516 -
टर्की र नेदरल्याण्ड्सको जितसँगै युरो कपको क्वाटरफाइनल समीकरण पूरा
युरो कप २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ। मंगलबार राति भएका २ वटा खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो।
स्रोत:उकेरा2024-7-3262 -
नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-2461 -
पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा
पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
स्रोत: गोरखापत्र2024-7-21746 -
टी–२० विश्वकप २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने सात खेलाडी
दक्षिण अफ्रिकालाई रोमाञ्चक फाइनलमा ७ रनले हराउँदै भारत दोस्रोपटक च्याम्पियन बनेसँगै नवौँ संस्करणको टी–२० विश्वकप सकिए…
स्रोत:नयाँ पत्रिका2024-7-11145 -
डेनमार्कलाई हराउँदै जर्मनी क्वार्टरफाइनल प्रवेश, साविक विजेता इटाली घर फर्कियो
डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
स्रोत:नेपाल भिउज2024-6-30489 -
कोपामा अमेरिकामा बोलिभियामाथि उरुग्वेको ५-० को शानदार जित
कोपा अमेरिकाको समूह सी अन्तर्गतको खेलमा बोलिभियामाथि उरुग्वेले शानदार जित निकालेको छ।
स्रोत:उकेरा2024-6-28937 -
दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको फाइनलमा, अफगानिस्तान ९ विकेटले पराजित
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुगेको छ ।
स्रोत:नेपाल भिउज2024-6-27967 -
तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम
तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार…
स्रोत: गोरखापत्र2024-6-251214 -
आइसिसी ट्वान्टी २० विश्वकप : बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो
बंगलादेशलाई डिएलएस पद्धतिमा ८ रनले हराउँदै अफगानिस्तान आइसिसी ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वेष्ट…
स्रोत:नयाँ पत्रिका2024-6-251484 -
टी-२० विश्वकप : अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा
बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-25432 -
दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजको १३६ रनको लक्ष्य पेश
टी–२०विश्वकपको सुपर ८ मा वेस्ट इन्डिजल दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य दिएको छ ।
स्रोत: गोरखापत्र2024-6-24646 -
टी-२० विश्वकप : बङ्गलादेशमाथि भारतको सानदार जित
बङ्गलादेशमाथि सानदार जित निकाल्दै भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ ।
स्रोत: गोरखापत्र2024-6-23788 -
युरो- २०२४ : डेनमार्कले रोक्यो इंग्ल्यान्डलाई
डेनमार्कले साबिक उपविजेता इंग्ल्यान्डलाई युरो- २०२४ मा १–१ को बराबरीमा रोक्न सफल भएको छ । समूह ‘सी’अन्तर्गत बिहीबार भएक…
स्रोत:नयाँ पत्रिका2024-6-211035 -
डिएलएसका आधारमा अस्ट्रेलियासँग बंगलादेश पराजित
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेको छ।
स्रोत:नयाँ पत्रिका2024-6-21845 -
वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डको सानदार जित
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा इङ्ग्ल्यान्डले जित हात पारेको छ।
स्रोत: गोरखापत्र2024-6-20763 -
आजबाट सुपर ८ का खेल: अमेरिका र दक्षिण अफ्रिका भिड्दै
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजबाट सुपर ८ का खेल सुरु हुँदैछ।
स्रोत:नागरिक दैनिक2024-6-191531 -
रोहितसँग झगडा गरेका तान्जिममाथि कारबाही, १५ प्रतिशत शुल्क जरिवाना तिर्नुपर्ने
बङ्गलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिब कारबाहीमा परेका छन्।
स्रोत:नागरिक दैनिक2024-6-19770 -
टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
ब्याटिङ नचलेपछि नेपाल आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको छ ।
स्रोत: गोरखापत्र2024-6-171669 -
स्कटल्यान्डमाथि अस्ट्रेलियाको जितसँगै इङ्ग्ल्यान्ड सुपर ८ मा
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले स्कटल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ।
स्रोत:नागरिक दैनिक2024-6-161508 -
नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्ध, नेपालको सुपर आठ सम्भावना कायम
आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्ध भएको छ ।
स्रोत: गोरखापत्र2024-6-121000 -
फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने
काठमाडौँ- फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
स्रोत:नेपाल टेलीभिजन अनलाइन2024-6-11503 -
आइसिसी टी-२० विश्वकप : भारतसँग हार्यो पाकिस्तान
चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान आइसीसी टी-२० विश्वकपमा भारतसँग पराजित भएको छ ।
स्रोत: गोरखापत्र2024-6-101160 -
सन्दीपले वेस्ट इन्डिजमा विश्वकप खेल्ने
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा आइसीसी टी-२० विश्वकप खेल्नुहुने भएको छ ।
स्रोत: गोरखापत्र2024-6-101848 -
भारत र पाकिस्तान आज अमेरिकामा आमनेसामने हुँदै
टी–२० विश्वकपमा आज भारत र पाकिस्तान भिड्दैछन् । समुह ए अन्तर्गत भारत र पाकिस्तानबीचको खेल आज राती सवा ८ बजे हुने छ ।
स्रोत:उकेरा2024-6-9612 -
इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलिया समूह बीको शीर्ष स्थानमा
आइसिसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई हराएर लगातार दोस्रो जित निकालेको छ।
स्रोत:उकेरा2024-6-9995 -
आइसिसी टी–२० विश्वकप २०२४ : डेब्युमै युगान्डाको पहिलो जित
डेब्यु राष्ट्र युगान्डाले विश्वकपमा पहिलो जित निकालेको छ । आइसिसी टी–२० विश्वकपअन्तर्गत नवौँ खेलमा युगान्डाले पपुवा न…
स्रोत:नयाँ पत्रिका2024-6-71490 -
पीएनजीलाई हराउँदै युगान्डाले खोल्यो जितको खाता
आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत युगान्डाले पहिलो जित हात पारेको छ।
स्रोत:नागरिक दैनिक2024-6-6772 -
आइसीसी टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै
वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ।
स्रोत:उकेरा2024-6-5978 -
क्रिकेट टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित
काठमाडौँ-टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ ।
स्रोत: नेपाल लाइभ2024-6-52171 -
क्रिकेट टी-२० विश्वकप : पहिलो खेलमा नेपालले आज नेदरल्यान्डस्को सामना गर्दै
आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्दै छ ।खेल नेपा…
स्रोत:नेपाल भिउज2024-6-42720 -
ओमान र नामिबिया बीचको खेल बराबरीमा टुङ्गियो, अब सुपर ओभरमा खेल हुने
आईसीसी विश्वकप टी–२० अन्तर्गत ओमान र नामिबिया बीचको खेल बराबरीमा टुङ्गिएको छ। खेल बराबरीमा टुङ्गिए पछि अब सुपर ओभरमा खे…
स्रोत: गोरखापत्र2024-6-3986 -
आईसीसी टी–ट्वान्टी विश्वकपः अमेरिकाको विजयी सुरुआत
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले विजयी सुरुआत गरेको छ।
स्रोत:नागरिक दैनिक2024-6-2989 -
अमेरिकालाई क्यानडाको १ सय ९५ रनको लक्ष्य
आइसीसी टी २० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्रोत:नेपाल भिउज2024-6-2509 -
सन्दीपलाई भिसा दिएन अमेरिकाले
अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ।
स्रोत: नेपाल लाइभ2024-5-31355 -
नेपालले दोस्रो अभ्यास खेलमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै
टी-२० विश्वकप अन्तरगत दोस्रो अभ्यास खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
स्रोत:नेपाल भिउज2024-5-301209 -
टी–२० विश्वकप क्रिकेट : अभ्यास खेलमा नेपाल पराजित
आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपालल…
स्रोत: गोरखापत्र2024-5-28724 -
नेपाल विश्वकपको ‘वार्मअप’ खेलमा क्यानडाको सामना गर्दै
अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिख देखि सुरु हुने आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिके…
स्रोत: गोरखापत्र2024-5-271053 -
टी-२० विश्वकप : अभ्यास खेलमा नेपालको दोस्रो जित
आइसिसी टी-२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि लगातार दोस्रो जित निकालेको छ ।
स्रोत: गोरखापत्र2024-5-261570 -
बंगलादेशमाथि ६ रनको जित निकाल्दै अमेरिकाले जित्यो टी२० सिरिजको उपाधि
आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेसन बंगलादेशविरुद्धको सिरिज जितेको छ।
स्रोत:उकेरा2024-5-241184 -
कोलकोत्ता चौंथोपटक फाइनलमा, पराजित हैदरावादसँग एक मौका बाँकी
कोलकोत्ता नाइट राइडर्स १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइलनमा पुगेको छ।
स्रोत:नागरिक दैनिक2024-5-221158

सिफारिस गर्नुहोस्
-
प्रधानमन्त्री ओलीद्व2025-7-12
-
२०औं एसियाली खेलकुद: त2025-7-2
-
चेल्सीले दोस्रो पटक ज2025-7-14
-
मार्सल आर्ट्स टोली बा2025-7-24
-
साफ यु-२० महिला च्याम्2025-7-21
-
एसिया कप २०२५ : भारत र昨天 14:20
-
उपाधिमा फेरि चुक्यो न2025-7-22
-
प्रतिस्पर्धात्मक खेल2025-7-20
-
इंग्ल्यान्डविरुद्धको2025-7-25
-
जितको कथा लेख्दै नेपा前天 11:45