नेभिगेसन मेनु

हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य
सम्पादक:南亚网络电视
समय:2026-06-08 17:47

 

 OHO

काठमाडौँ, जेठ २५ गते । सिङ्गापुरमा जारी एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको फाइनलमा हङकङले नेपाललाई जितको लागि एक सय ८९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

सिङ्गा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८८ रन बनायो । 

हङकङका लागि अशुंमन रथले सर्वाधिक ८० रन बनाउनुभयो । उहाँले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै सहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाउनुभयो ।

बलिङमा नेपालका शेर मल्लले चार विकेट लिनुभयो । करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकट लिनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर