नेभिगेसन मेनु

एएफसी यु-२० महिला एसियन कप : आज उत्तर कोरियासँग भिड्दै नेपाल
सम्पादक:南亚网络电视
समय:2025-08-10 10:46


nepal u 20

एस् ए टी भी २५ साउन २०८२, काठमाडौँः एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा आज नेपाल उत्तर कोरियासँग भिड्दै छ।

प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग खेल्ने भएको हो। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जित हासिल गरेको थियो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०–१ गोलले पराजित गरेर नेपालसँग भिड्न आएको हो।

नेपाल दुई खेलमा चार अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उत्तर कोरियाले नेपालसँग बराबरी खेले मात्रै पनि एसियन कपमा छनोट हुने छ भने नेपाललाई जित्नै पर्ने दबाब रहेको छ। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर