-
अन्तर्राष्ट्रिय ‘रक क्लाइम्बिङ’ को सम्झौता
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर…
स्रोत: नेपाल प्रेस2024-5-911307 -
राजीनामा नदिने मुख्यमन्त्रीको अडानविरुद्ध नयाँ सरकार गठनको तयारी
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
स्रोत:जनआस्था2024-5-92475 -
प्रसाईंलाई नेता बनाउने ओलीको निर्णयमाथि एमालेभित्र संस्थागत आलोचना
ओलीसँग हजुरबाको नाता जोडेर पार्टी प्रवेश गरेका प्रसाईं अहिले एमालेकै लागि टाउको दुखाइ
स्रोत:नयाँ पत्रिका2024-5-91340 -
पूर्वाधार विकासमा नयाँ ढोका
मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् ।
स्रोत: गोरखापत्र2024-5-91069 -
आज सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
०८४ भित्र तराईको एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा र ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने
स्रोत:नयाँ पत्रिका2024-5-82248 -
आज पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा हुने
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल …
स्रोत: गोरखापत्र2024-5-81672 -
एमसिसीसँग सिडिओहरु मन माझ्दै
अमेरिकी सहयोग परियोजना भनिए पनि राज्यलाई भारी आर्थिक दायित्व थोपरिएको एमसिसीअन्तर्गत एमसिए (मिलेनियम च्यालेञ्ज अकाउण्…
स्रोत:जनआस्था2024-5-81105 -
आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्प…
स्रोत:एस् ए टि भी2024-5-81039 -
टुँडिखेलमा सीप सिक्दै २०८१ जना, रोजगारी पनि पाइने
आगामी असारसम्म १५ हजारलाई सीपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने काठमाडौं महानगरको लक्ष्य
स्रोत: गोरखापत्र2024-5-72960 -
मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य
अशोक राई नेतृत्वको नयाँ दललाई सरकारमा सामेल गराउन उपेन्द्र यादव र दीपक कार्कीलाई बर्खास्त गर्ने विकल्पमा छलफल राई नेतृत…
स्रोत:नयाँ पत्रिका2024-5-71680 -
काठमाडौँका २७१ वटा सहकारी विरुद्ध उजुरी
पछिल्लो समय सहकारी प्रति आम नागरिकको विश्वास घट्दो छ ।
स्रोत: गोरखापत्र2024-5-71527 -
आगलागी नियन्त्रणमा सरकारलाई सघाउने सिम्रिकको प्रतिबद्धता
निजी हेलिकोप्टर कम्पनी सिम्रिक एयर सरकारलाई ढडेलो नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
स्रोत:एस् ए टि भी2024-5-71743 -
नेपालीको औसत आयु ७१.३ वर्ष
जीवनशैली, खानपान, स्वास्थ्यमा पहुँचलगायतका कारण नेपालीको औसत आयु बढ्ने क्रम जारी
स्रोत:जनआस्था2024-5-64301 -
राजनीतिक स्थिरता र सरकारको निरन्तरताका लागि दल विभाजन : जसपा नेता
वर्तमान सत्ता समीकरणलाई लिएर चर्को विवादमा फसेको जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजित भएको छ ।
स्रोत:जनआस्था2024-5-62259 -
सरकार र जनताबिचको पुल बन्नुपर्छ गोरखापत्र : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र सरकार र जनताबिचको पुल बन्नुपर्ने बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2024-5-61400 -
गोरखापत्र : स्थापित...
पत्रकारिताको असल अभ्यासका लागि अपनाइने लिखित वा अलिखित नैतिक सिद्धान्त नै पत्रकार आचारसंहिता हो ।
स्रोत: गोरखापत्र2024-5-62619 -
प्रधानमन्त्री प्रचण्डसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भे…
स्रोत: गोरखापत्र2024-5-63529 -
सडक पूर्वाधारमा सुरुङ
सरकारले सडक सञ्जाललाई छोटो, सहज र भरपर्दो बनाउन सुरुङमार्ग निर्माणमा जोड दिएको छ ।
स्रोत: गोरखापत्र2024-5-61008 -
सयको नोटमा अब चुच्चे नक्सा
चार वर्षअघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ।
स्रोत:नागरिक दैनिक2024-5-41177 -
डढेलोले हिमालमा बढ्यो गर्मी
देशव्यापी रूपमा बढेको तातो हावाको लहर तथा डढेलोले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा गर्मी बढाएको छ ।
स्रोत: गोरखापत्र2024-5-41212 -
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस…
स्रोत: गोरखापत्र2024-5-41002 -
भोलीदेखि काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने
काठमाडौँका विभिन्न स्थानमा भोलीबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद…
स्रोत: गोरखापत्र2024-5-46098 -
सुनको मूल्य घट्यो
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ ।
स्रोत: गोरखापत्र2024-5-3815 -
ज्येष्ठ पत्रकारका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत…
स्रोत: गोरखापत्र2024-5-32051 -
प्रधानमन्त्रीसँग यूएनका सहायक महासचिवको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम…
स्रोत:जनआस्था2024-5-3772 -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
स्रोत:नागरिक दैनिक2024-5-31595 -
हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो
यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ ।
स्रोत: गोरखापत्र2024-5-33551 -
काठमाडौँ महानगरको सिप मेला आजबाट, २ हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य
काठमाडौँ महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८१’ को सुरुआत गर्दैछ।
स्रोत:नागरिक दैनिक2024-5-11998 -
ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु
गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भ…
स्रोत: गोरखापत्र2024-5-13066 -
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्सपर्ट ग्रुप अस्ट्रेलियाबिच म…
स्रोत: गोरखापत्र2024-5-12488 -
अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाल…
स्रोत: गोरखापत्र2024-5-1955 -
नारायणगढ–बुटवल सडक : पाँच वर्षमा पचास प्रतिशत काम पूरा
विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ ।
स्रोत: गोरखापत्र2024-5-13711 -
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर…
स्रोत: गोरखापत्र2024-5-11036 -
के–के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-4-281984 -
विदेशी लगानीकर्तालाई नेपालमा दोहोरो कर नलाग्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्तालाई दोहोरो करबाट मुक्त रहने व्यवस्था गरिएको जानकारी दिनुभएको …
स्रोत:जनआस्था2024-4-281250 -
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
स्रोत:नागरिक दैनिक2024-4-28914 -
प्रधानसेनापति बेलिब्रिज उद्घाटन गर्न जाँदै
प्रधानसेनापति प्रभुराम शर्मा धादिङको उत्तरी भेगमा निर्माण गरिएको बेलिब्रिज उद्घाटनका लागि त्यसतर्फ जान लाग्नुभएको छ ।
स्रोत:जनआस्था2024-4-281535 -
नक्कली लाइसेन्स प्रकरणमा अख्तियारका कम्प्युटर इन्जिनियर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याललाई प्रहरीले पक्राउ गरेको छ।
स्रोत:नागरिक दैनिक2024-4-281278 -
'कुनैपनि पालिकाका बिरामीले सिफारिस ल्याए काठमाडौँ महानगरले सेवा उपलब्ध गराउँछ': मेयर बालेन्द्र
काठमाडौँ महानगरपालिकाले देशका कुनैपनि पालिकाका बिरामीहरूलाई सेवा उपलब्ध गराउने भएको छ।
स्रोत:एस् ए टि भी2024-4-283430 -
प्रशासकीय अधिकृतको कार्यकक्षबाहिर पत्रकारको धर्ना
काठमाडौं महानगर प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघ, नेपाल धर्नामा ब…
स्रोत:जनआस्था2024-4-281384 -
तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन
स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आजदेखि सुरू भएको छ।
स्रोत:एस् ए टि भी2024-4-284457 -
नियन्त्रणबाहिर आगलागी र डढेलो
१४ दिनमा १० जनाको मृत्यु, ४६३ घर पूर्ण रूपमा ध्वस्त, ९४४ परिवार विस्थापित पाँच वर्षमा आठ हजार ३३२ घरमा आगलागी : ४७१ को मृत्…
स्रोत:नयाँ पत्रिका2024-4-273776 -
६० ओभरको एकदिवसीय र टी–२० विश्वकप दुई–दुईपटक जितेको वेस्ट इन्डिजको ‘ए’ टोलीसँग आज नेपाल भिड्दै
विश्वस्तरीय खेलाडीबाट सिक्ने मात्र नभएर नेपाली खेलाडीलाई विश्वकपअघि आफूलाई प्रमाणित गर्ने अवसर
स्रोत:नयाँ पत्रिका2024-4-273028 -
शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-271210 -
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।
स्रोत: गोरखापत्र2024-4-2621602 -
पाल्पामा संघीय संसददेखि सातवटै प्रदेशसभाका सभामुख
पाल्पाको तानसेनमा आजदेखि अन्तरव्यवस्थापिका अन्तरसंवाद भेला शुरु हुँदै छ ।
स्रोत:जनआस्था2024-4-261007 -
पूर्वमन्त्री रायमाझी र पूर्वगृहसचिव पाण्डेसहित सात प्रतिवादी थुनामै
आङटावा शेर्पासँग ३० र गोविन्दकुमार चौधरीसँग १० लाख धरौटी माग, शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश
स्रोत:नयाँ पत्रिका2024-4-263240 -
जिउँदै मान्छे इँटाभट्टामा जलाउने क्रूर अपराधमा पूर्वमन्त्री आलमलाई जन्मकैद
जिल्लामा आलमआतंक यति थियो कि केही साक्षीले बयान नै फेरे ।
स्रोत:नयाँ पत्रिका2024-4-26692 -
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-262067 -
सोह्रौँ योजनालाई अन्तिम रूप दिइँदै
वैशाख १४ गते । १६ औँ पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने गरी राष्ट्रिय योजना आयोगले बिहीबार राष्ट्रिय विकास परिषद्को बै…
स्रोत: गोरखापत्र2024-4-263194 -
न्यारो बडीबाट आइतबारदेखि नियमित उडान
पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-261163 -
धादिङबेसी बजारको फोहोर च्याडुघुम्तीमा फाल्न रोक लगाइने
धादिङको नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले च्याडुघुम्तीमा फोहोर फाल्न रोक …
स्रोत:जनआस्था2024-4-253185 -
मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीको संयुक्त गस्ती (फोटोफिचर)
मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीहरूले संयुक्त रूपमा गस्ती गरेका छन् ।
स्रोत:नयाँ पत्रिका2024-4-251273 -
मन्त्रालयसँगै सेटिङ पनि हस्तान्तरण : मोहनकालमा मिलेमतोमा खुलेका अर्बौको स्वास्थ्य टेन्डर उपेन्द्रको पालामा निरन्तर
बस्नेत २०८० साउन एक देखि फागुन २७ अगाडिसम्म करिब दश महिना मन्त्रिहुँदा सरकारी बजेट र विश्व बैंकले दिएको ऋणबाट सामान किन्…
स्रोत:उकेरा2024-4-252992 -
कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी
कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् ।
स्रोत:कान्तिपुर2024-4-251104 -
नेपाल–कतारबीच २ सम्झौता, ६ समझदारी
कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार फर्किएका छन् ।
स्रोत:कान्तिपुर2024-4-252148 -
भर्ना शुल्क लिने विद्यालय र स्टेसनरी सामान किन्न बाध्य पार्नेमाथि महानगरको अनुगमन
एसियन पब्लिक, चैतन्य, पाठशाला, सेन्ट जेभियर्स स्कुललगायतलाई भर्ना शुल्क नलिन र स्टेसनरी किन्न बाध्य नपार्न निर्देशन विद…
स्रोत:नयाँ पत्रिका2024-4-251531 -
कतारका अमिर र प्रधानमन्त्री बीच डेलिगेशनस्तरमा द्विपक्षीय बैठक जारि
नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल र राजकीय भ्रमणमा रहनु भएका कतारका अमिर (राजा) शेख तामिन बिन हमाद अल थानी बीच काठमाड…
स्रोत:एस् ए टि भी2024-4-242443 -
सरकारद्वारा ह्वासिनको साढे ६ अर्ब लगानी स्वीकृत
सरकारले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि करिब साढे ६ अर्ब रूपैयाँको थप लगानी स्वीकृत गरेको छ।
स्रोत:एस् ए टि भी2024-4-242437 -
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर…
स्रोत:एस् ए टि भी2024-4-241786 -
राजासँगै आएका १५ जना कतारी अधिकारीहरु दक्षिण कोरिया प्रस्थान
कतारका अमिर (राजा) शेख तामिन बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौंमा छन् ।
स्रोत:जनआस्था2024-4-242105 -
कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि ‘रित्तिए’ दूरसञ्चार र वायुसेवा निगम
भ्रष्टाचार मुद्दा लागेर दूरसञ्चार प्राधिकरणका ११ र वायुसेवा निगमका सात उच्च अधिकारी निलम्बित
स्रोत:नयाँ पत्रिका2024-4-241130 -
३४९ सम्पदाको पुनर्निर्माण बाँकी : अझै तीन वर्ष लाग्ने, पाँच अर्ब आवश्यक
विनाशकारी भूकम्प गएको नौ वर्ष बितिसक्दा पनि भूकम्पले ध्वस्त पारेका सम्पदाको पुनर्निर्माण अझै सकिएको छैन ।
स्रोत:नयाँ पत्रिका2024-4-241665 -
इलाम २ को उपनिर्वाचनबारे के भन्छन् मुख्य प्रतिस्पर्धी चार उम्मेदवार ?
आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको चुनावी अभियानको रफ्तार बढेको छ ।
स्रोत:नयाँ पत्रिका2024-4-244832 -
प्रधानमन्त्रीसँग भेट्दै कतारका राजा, हुनेछन् विभिन्न सम्झौतामा हस्ताक्षर
प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता हुँदैछ।
स्रोत:नागरिक दैनिक2024-4-24864 -
कतारी राजा काठमाडौंमा नेपालमा लगानीको अपेक्षा
नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।
स्रोत:नागरिक दैनिक2024-4-242281 -
कतारका अमिर शेख काठमाडौंमा
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुग्नु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-232579 -
सुदूरपश्चिमको सम्भावना कृषि, पर्यटन र उद्योग
प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अझै फड्को मार्न सकेको छैन । यहाँ औद्योगिक विकास अन्य प्रदेशको तुल…
स्रोत:नयाँ पत्रिका2024-4-232014 -
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले मङ्गलबार शिष्ट…
स्रोत: गोरखापत्र2024-4-232940 -
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ ।
स्रोत: गोरखापत्र2024-4-23950 -
लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार
लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धी प्रस्ताव तयार पारेको छ ।
स्रोत: गोरखापत्र2024-4-231981 -
हेटौँडामा ५२ फिट अग्लो हनुमान मूर्ति
मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति…
स्रोत: गोरखापत्र2024-4-23558 -
गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै राप्रपाको टोली सिडिओ कार्यालयमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले उपप्रधान तथा गृहमन्त्री रवि…
स्रोत:जनआस्था2024-4-221526 -
दिवंगत कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभि…
स्रोत: गोरखापत्र2024-4-22689 -
मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।
स्रोत:रातोपाटी2024-4-221674 -
‘दलबीच समझदारी भएमा सहकारीको विषयमा छानबिन समिति बन्न सक्छ’
२०७९ मंसिरको आमनिर्वाचनपछि प्रतिनिधिसभा गठन भएयता तीनवटा अधिवेशन सकिँदा चारवटा मात्रै विधेयक पास भएर कानुन बनेका छन् …
स्रोत:कान्तिपुर2024-4-212014 -
इन्दिरा र गगन राति अमेरिका प्रस्थान
उपसभामुख इन्दिरा रानामगर र प्रतिनिधि सभाका सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा अमेरिकातिर लागेका छन् …
स्रोत:जनआस्था2024-4-212229 -
पुगेन उच्च हिमाली र अति विकट क्षेत्रका विद्यालयमा किताब
कर्णालीको हिमाली जिल्ला हुम्लास्थित नाम्खा गाउँपालिकाका नारा र न्यालु लेखमा हिउँ नबिलाउँदा तिल, हल्दी र जाङलगायतका स्थ…
स्रोत:नागरिक दैनिक2024-4-212438 -
तामाकोशीमा पौडी खेल्न गएका एक पुरुषको मृत्यु, अर्का एक बेपत्ता
तामाकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दोलखाको गौरीशंकर गाउँपालिका– ८ खारेका दुई पुरुषमध्ये एकजनाको मृत्यु भएक…
स्रोत:नयाँ पत्रिका2024-4-21922 -
इलामको सिस्नेमा खानेपानी र बिजुली सधैँको चुनावी एजेन्डा
इलाम चुलाचुली–६ स्थित देहात गाउँ सिस्नेकी ५६ वर्षीया मञ्जु राईले प्रजातन्त्र पुनर्स्थापनापछिका सबै निर्वाचनमा मत हालि…
स्रोत:नयाँ पत्रिका2024-4-212453 -
अब्बल सामुदायिक विद्यालय : चाप थेग्न प्रवेश परीक्षा
हाम्रोमा सामुदायिक विद्यालय भन्ने बित्तीकै नाक खुम्च्याउने चलन नै छ।
स्रोत: गोरखापत्र2024-4-212154 -
दिनानु दिन बढ्दै गएको आपसी सहकार्यका कारण चिनियाँ भाषाको अध्ययन संभावित र प्रतिस्पर्धात्मक लगानी: छन् सोङ
नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङले दिनानु दिन बढ्दै गएको आपसी सहकार्यले चिनियाँ भाषा सिक्ने, संभावित र प्रति…
स्रोत:एस् ए टि भी2024-4-195898 -
संघीय संसद्को वेबसाइटमा ह्याकरले लेख्यो- ‘स्टप सपोर्टिङ चाइना’
पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन।
स्रोत:उकेरा2024-4-181622 -
सुनकोशी–मरिन डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ २६ वैशाखमा
तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने र ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य
स्रोत:नयाँ पत्रिका2024-4-182225 -
एक साता बित्दा पनि उठेन भीमाको शव : अस्पतालको लापरबाहीले मृत्यु भएको आफन्तको आरोप
गत २९ चैतमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएकी भीमा गुरुङको शव अझै उठ्न सकेको छैन ।
स्रोत:नयाँ पत्रिका2024-4-18917 -
इलाम २ उपनिर्वाचन : मत माग्न घरघर पुग्दै उम्मेदवार
उपनिर्वाचन नजिकिएसँगै इलाम २ का उम्मेदवार अहिले मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलोमा पुगेका छन् । इलाम २ का प्रतिनिधि…
स्रोत: गोरखापत्र2024-4-184409 -
जीर्ण विद्यालयमा कलिला बालबालिका
दार्चुलाको शैल्यशिखर नगरपालिका–७ दोबाटामा रहेको भैरवनाथ आधारभुत विद्यालयको भवन जीर्ण भएको लामो समय भइसक्यो ।
स्रोत:नागरिक दैनिक2024-4-184725 -
मुग्लिङ–पोखरा सडक : पूर्वतर्फको अवधि सकिँदा ५५ प्रतिशत मात्रै काम
निर्माण कम्पनीद्वारा चार सय ५६ दिन थप समय माग, पश्चिमतर्फको म्याद चार महिना बाँकी हुँदा १९ प्रतिशत मात्र काम सम्पन्न
स्रोत:नयाँ पत्रिका2024-4-172024 -
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सोलार फेन्स वितरण
मानव–हात्ती द्वन्द्व न्यूनीकरण अन्र्तगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायमा हस्तान्तरण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-4-171394 -
बिनाअक्सिजन तेह्र हिमाल आरोहण
विश्वकीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’ ले विश्वका आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ व…
स्रोत: गोरखापत्र2024-4-171373 -
उत्कृष्ट विद्यार्थीले थेसिस लेखनमा आर्थिक सहयोग पाउने
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धान लेखन…
स्रोत: गोरखापत्र2024-4-1712113 -
उनलाई चोख्याउनै पर्ने रिपोर्ट थियो त आइजी सा’ब !
गृहमन्त्रीको कुर्सीमा बसेर भुटानी शरणार्थीका नाममा आफ्नै नागरिक बेच्ने धन्दा चलाएको अभियोग लागेका कांग्रेस नेता बालकृ…
स्रोत:जनआस्था2024-4-162283 -
नेपाली नागरिकता : सक्षमहरु त्याग्दै, निमुखा वञ्चित
नागरिकता राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने महत्वपूर्ण दस्तावेज हो ।
स्रोत:जनआस्था2024-4-162154 -
माधवको ‘मुभ’ : बार्गेनिङ कि वैकल्पिक गठबन्धनको तयारी ?
पछिल्लो परिस्थितिबारे निष्कर्षमा पुग्न भोलि सचिवालय बैठक, झलनाथ भन्छन्– दक्षिणपन्थी गठबन्धनमा जाँदैनौँ
स्रोत:नयाँ पत्रिका2024-4-161620 -
सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिक स्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्…
स्रोत:रासस2024-4-16624 -
वर्षाअघि भूकम्प प्रभावितलाई घर
सरकारले देशका विभिन्न भेगका घरबारविहीन भूकम्पपीडितलाई वर्षा अघि नै आफ्नै घरभित्र बस्ने वातावरण बनाउन थप अग्रसरता लिने …
स्रोत: गोरखापत्र2024-4-16799 -
भोलीबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोली (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-164302 -
काठमाडौँको प्रदूषण अझै अस्वस्थ
काठमाडौँ उपत्यको वायु अझै अस्वस्थ रहेको पाइएको छ ।
स्रोत: गोरखापत्र2024-4-151479 -
सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङ…
स्रोत:एस् ए टि भी2024-4-151039 -
विकासका लागि राजनीतिक प्रतिबद्धता साकार हुनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रति…
स्रोत: गोरखापत्र2024-4-15501
सिफारिस गर्नुहोस्
-
नुनदेखि सुनसम्म: नेपा2026-6-18

-
मोडा योग फेस्टिभल २०२2026-6-22

-
प्राविको छ हजार दरबन्2026-6-2

-
रिंकु कुमारी मृत्यु प2026-6-13

-
रास्वपा महाधिवेशनमा व2026-6-20

-
रास्वपाको महाधिवेशन त2026-6-19

-
‘जहाँ तीन विद्यार्थीक2026-6-10

-
काठमाडौँमा चीन नेपाल昨天 12:53

-
मोनोरेलको सम्भाव्यता2026-6-22

-
बर्डफ्लुले ‘पोल्ट्री2026-6-11




































































































