नेभिगेसन मेनु

मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीको संयुक्त गस्ती (फोटोफिचर)
सम्पादक:南亚网络电视
समय:2024-04-25 13:06

police-gasti2024-04-25-10-33-37

मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीहरूले संयुक्त रूपमा गस्ती गरेका छन् । कोरला स्थित २४ नं पिल्लर देखि पश्चिम २३ नं पिल्लरसम्म करिब दुई किलोमिटर सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीहरुले संयुक्त रुपमा पैदल गस्ती गरेका छन् ।  यस सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रण तथा न्यूनिकरणको लागि संयुक्त पैदल गस्ती गरिएको हो ।

उक्त गस्तीमा नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत इलाका प्रहरी कार्यालय लोमान्थाङबाट ८ जनाको टोली र चीनकोतर्फबाट लिजी प्रहरी कार्यालयका ८ जनाको टोली सहभागि थिए।

हेर्नुहोस् गस्तीका केही तस्बिरहरु :

ad

तस्बिर सौजन्य : नेपाल प्रहरी

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर