-
वडास्तर योजना छनोट प्रक्रिया ‘कर्मकाण्डी
नयाँ आर्थिक वर्षका लागि वडा तथा बस्ती स्तरबाट योजना छनोट प्रक्रियालाई स्थानीयवासीले कर्मकाण्डी मात्र भएको आरोप लगाएका …
स्रोत: गोरखापत्र2023-6-1545 -
वृक्षरोपण सँगसँगै पाँच किलो चामल
बाजुराका नौ वटै स्थानीय तहमध्येकै हिमाली गाउँपालिका एक विकट दुर्गमको गाउँपालिका हो।
स्रोत: गोरखापत्र2023-6-1457 -
धनगढीमा डिजिटल वडापत्र सञ्चालन
कैलालीको धनगढी उपमहानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ।
स्रोत: गोरखापत्र2023-6-131002 -
कालापानी क्षेत्रमा फहराइयो राष्ट्रिय झन्डा
चीनको सीमानजिकको बस्ती टिङ्करमा व्यास गाउँपालिकाले कार्यपालिका बैठक आयोजना गरेको छ।
स्रोत: गोरखापत्र2023-6-1289 -
बाजुरामा फस्टाउँदै स्याउ खेती
बाजुरामा पछिल्लो समय स्याउ खेती फस्टाउँदै गएको छ ।
स्रोत: गोरखापत्र2023-6-10135 -
क्यान्सर रोग निको पार्ने जडीबुटी संरक्षण गरिँदै
बैतडीका वनमा क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्ला संरक्षण गरिएको छ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-9274 -
गाउँमा बिजुली बल्दा स्थानीय खुसी
जगनाथ गाउँपालिकामा बिजुली बलेपछि स्थानीय खुसी भएका छन्।
स्रोत: गोरखापत्र2023-6-821 -
कालोपत्रे गुणस्तरहीन भएको आरोप
कैलालीको सुर्मीनाला–बढैपुर सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको स्थानीयले आरोप लगाएका छन्।
स्रोत: गोरखापत्र2023-6-7256 -
प्रधानमन्त्री प्रचण्डले आज आध्यात्मिक सम्मेलनको उद्घाटन गर्ने
तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।
स्रोत:खबरहब2023-6-649 -
अतिक्रमणको चपेटमा महाभारत वन क्षेत्र
डडेलधुराको जीवन रेखा मानिने महाभारत वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ।
स्रोत: गोरखापत्र2023-6-6534 -
तस्बिर खिच्ने युवाको लोभलाग्दो आम्दानी
विश्व सिमसार क्षेत्र घोडाघोडी तालमा घुम्न आउने पर्यटकको तस्बिर खिचेर स्थानीय युवाले मनग्गे आम्दानी गर्न थालेका छन्।
स्रोत: गोरखापत्र2023-6-5472 -
छिमेकी नगरपालिकाकै स्तरमा पुग्ने लक्ष्य छ
गत वैशाखमा भएको स्थानीय निर्वाचनमा कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरी नि…
स्रोत:gorkhapatra2023-6-4227 -
गेटा प्रतिष्ठान बनाउने विषयमा आपत्ति
सङ्घीय सरकारले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने …
स्रोत: गोरखापत्र2023-6-3791 -
सुदूरपश्चिममा सार्वजनिक यातायातमा नयाँ भाडादर
सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कायम गरेको छ ।
स्रोत: गोरखापत्र2023-6-2372 -
बजेट अभावमा ओझेलमा दार्चुला–टिङ्कर सडक
दार्चुला जिल्लाको लाइफलाइनका रूपमा हेरिएको महाकाली कोरिडोर अन्र्तगत निर्माणाधीन दार्चुला–टिङ्कर सडक बजेट अभावका कारण …
स्रोत: गोरखापत्र2023-6-1105 -
रानाथारू समुदायबाट पहिलो विद्यावारिधि
नेपालका आदिवासी जनजाति रानाथारू समुदायबाट धनगढीकी डा जीवन रानाले पहिलो पटक विद्यावारिधि गर्नुभएको छ।
स्रोत: गोरखापत्र2023-5-31189 -
योजना प्राथमिकतामा, कार्यान्वयन चुनौती
सुदूरपश्चिम प्रदेशको विकास निर्माणका लागि महत्त्वपूर्ण मानिएका विभिन्न आयोजनाका लागि सङ्घीय सरकारले बजेट विनियोजन गर…
स्रोत: गोरखापत्र2023-5-30114 -
प्रधानमन्त्री रोजगार कायक्रम पाँच करोड अनियमितता
प्रधानमन्त्री रोजगार कार्यक्रमको पाँच करोड रुपियाँ अनियमितता भएको पाइएको छ । सुर्नया गाउँपालिकाले प्रधानमन्त्री रोजगा…
स्रोत:gorkhapatra2023-5-2860 -
उपभोक्ताले गर्नुपर्ने काममा डोजर र एक्साभेटर प्रयोग
बैतडीका स्थानीय तहले गठन गरेका उपभोक्ता समितिले सडक आयोजनामा अपारदर्शी रूपमा डोजर तथा एक्साभेटर जस्ता हेभी उपकरण प्रयो…
स्रोत: गोरखापत्र2023-5-27173 -
बसपार्क निर्माणको प्रक्रिया सुरु
कैलालीको धनगढी उपमहानगरपालिका–३, कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको छ ।
स्रोत: गोरखापत्र2023-5-2677 -
प्रदेश सभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम
प्रभावकारी संसदीय अभ्यास तथा कानुन निर्माणमा प्रदेश सभा सदस्यहरूको भूमिका विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम बिहीबार…
स्रोत: गोरखापत्र2023-5-25450 -
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-24126 -
सुदूरपश्चिम प्रदेश सभाको संसदीय समिति गठन
सुदूरपश्चिम प्रदेश सभाको कार्य व्यवस्था परामर्श र विषयगत संसदीय समितिहरू गठन भएको छ । मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भए…
स्रोत: गोरखापत्र2023-5-22115 -
विद्यार्थीको चाप बढ्दा कक्षा कोठाको अभाव
सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम अन्तिममा पुगेको छ । कैलालीमा केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ ।…
स्रोत:gorkhapatra2023-5-201412 -
वन्यजन्तुका लागि कृत्रिम पोखरी
कैलालीको लम्कीचुहा नगरपालिकास्थित सामुदायिक वनमा वन्यजन्तुले पानी पिउनका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ ।
स्रोत: गोरखापत्र2023-5-1984 -
बढ्दै बाल कुपोषण
बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् ।
स्रोत: गोरखापत्र2023-5-18101 -
फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी
कञ्चनपुरको भीमदत्त नगरपालिका –४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मन…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-1762 -
नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन् : पक्की पुल कहिले
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-16669 -
स्याउ खेतीमा किसानको आकर्षण बढ्दो
पछिल्लो समय बाजुराका किसानको स्याउ खेतीमा आकर्षण बढ्दैगएको छ ।
स्रोत: गोरखापत्र2023-5-15239 -
भन्सार असुली सन्तोषजनक
नेपालकै मुख्य नाकामध्येमा रहेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० को नौ महिनामा लक्ष्य…
स्रोत: गोरखापत्र2023-5-1381 -
मालिका माविलाई विद्यार्थी धान्न सकस
बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–८ स्थित मालिका माविलाई थप विद्यार्थीको भर्ना लिन सकस भएको छ ।
स्रोत: गोरखापत्र2023-5-1299 -
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता परिवर्तन
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता परिवर्तन गरेको छ ।
स्रोत: गोरखापत्र2023-5-11143 -
पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी
कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-10595 -
भारतले पहुँच मार्ग निर्माण गर्न खोल्यो ट्र्याक
राष्ट्रिय गौरवको आयोजना दोधारा चाँदनी–सुक्खा बन्दरगाह निर्माण स्थलसम्म पहुँच मार्ग निर्माणमा भारतीय पक्षले तीव्रता दि…
स्रोत: गोरखापत्र2023-5-9185 -
एकै गाउँका तीन किशोरी तीन दिनदेखि बेपत्ता
कैलालीको एकै गाउँका तीन किशोरी बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–९ जमुनीपुरका तीन किशोरी तीनदेखि बेपत्ता रहेका हुन ।…
स्रोत: गोरखापत्र2023-5-83338 -
सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार
कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ ।
स्रोत:गाेरखा पत्र2023-5-7709 -
बाघ देखिएपछि बस्तीमा सतर्कता
कैलालीको भजनी क्षेत्रमा ‘रेडियो कलर’ जडित पाटेबाघ देखा पर्न थालेपछि सुरक्षा सतर्कता बढाइएको छ।
स्रोत: गोरखापत्र2023-5-6353 -
सङ्घीयताले सुगमतर्फ रूपान्तरण हुँदै दार्चुला
सङ्घीय संरचनाको निर्माणसँगै यो जिल्ला दुर्गमबाट बिस्तारै सुगमतर्फ फड्को मार्दै छ । सडक, यातायात, ऊर्जासँगै सूचना प्रविध…
स्रोत:गाेरखा पत्र2023-5-5250 -
छ लेन सडकको रेलिङ चोरी
कैलालीको मोहना पुल छ लेन सडक किनारमा लगाइएको रेलिङ चोरी हुन थालेको छ ।
स्रोत: गोरखापत्र2023-5-4391 -
दार्चुला हिमपहिरो अपडेट: पाँच जना अझै सम्पर्कविहीन
दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को भोलममा हिम पहिरोमा परेर मङ्गलवार दिउँसो २ ः ४५ बजेतिर यार्सागुम्बा टिप्न गएक…
स्रोत: गोरखापत्र2023-5-3106 -
सार्वजनिक बिदाको दिनमा नागरिकता
जिल्ला प्रशासन कार्यालय बैतडीले चाडपर्वलगायत विभिन्न सार्वजनिक बिदाको दिन पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र …
स्रोत: गोरखापत्र2023-5-2214 -
महिला हिंसाका घटना बढे
बैतडीमा महिला हिंसाको अवस्था विकराल बन्दै गएको छ। एक तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको २०७९ साउनदेखि २०८० वैशाखसम्म प्…
स्रोत:gorkhapatra2023-5-133 -
महाकाली कोरिडोर : जिरो प्वाइन्ट ब्रह्मदेवबाट ट्र्याक खोल्न सुरु
महाकाली कोरिडोर आयोजनाको कञ्चनपुर खण्डमा सडकको ट्र्याक खोल्ने कार्य थालिएको छ।
स्रोत:गाेरखा पत्र2023-4-2949 -
जथाभाबी खोटो सङ्कलनले मासिँदै वन
दार्चुलाको लेकम गाउँपालिका–४, बुरुसेस्थित पारसिला सामुदायिक वनमा मापदण्डविपरीत खोटो (लिसो) सङ्कलन भइरहेको छ। जथाभाबी ख…
स्रोत: गोरखापत्र2023-4-28110 -
कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए
कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन्
स्रोत: गोरखापत्र2023-4-2677 -
स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै
घर–घरमा आएर पशुलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ ।
स्रोत: गोरखापत्र2023-4-24114 -
६५ वर्षमा ६४ ले गुमाए ज्यान
नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ।
स्रोत: गोरखापत्र2023-4-23129 -
‘उपनिर्वाचनपछि सरकारले पूर्णता पाउने’
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मेलौली नगरपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरको शुक्रबार उ…
स्रोत:gorkhapatra2023-4-22267 -
विकास र सामाजिक रूपान्तरणमा फड्को मार्दै अछाम
सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये एक हो, अछाम ।
स्रोत: गोरखापत्र2023-4-21203 -
दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक
विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-1812 -
कोभिड होल्डिङ सेन्टर अलपत्र
नदी किनारमा तटबन्ध बनाउनका लागि बजेटको व्यवस्थापन गर्न जरुरी रहेको छ। होल्डिङ सेन्टर कुनै पनि प्रयोजनका लागि प्रयोगमा न…
स्रोत:गाेरखा पत्र2023-4-17361 -
सेती प्रादेशिक अस्पतालमा काेरोना सङ्क्रमित महिलाको मृत्यु
सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको …
स्रोत:gorkhapatra2023-4-1644 -
बैतडीमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु
खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा एउटै गाउँ…
स्रोत:नागरिक दैनिक2023-4-1281 -
आयुर्वेद चिकित्सालय दीर्घरोगका लागि उपयोगी
धनगढीकी खगिता रोकायालाई टाउको दुख्ने समस्या छ। उहाँले यस रोगको उपचारका लागि पाँच वर्षसम्म विभिन्न अस्पताल धाउनुभयो तर स…
स्रोत:गाेरखा पत्र2023-4-11164 -
बढ्दै छ कोरोना
भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाबाट नेपाल फर्कनेहरूसँगै कोरोना बढ्न थालेको छ।
स्रोत:गाेरखा पत्र2023-4-10100 -
कालोपत्रे सडकमा झार उम्रियो
घोडाघोडी नगरपालिकामा–१, घोडाघोडी गाउँमा रिङरोड कालोपत्रे गरेको एक हप्ता नबित्दै झार उम्रियो। सडकमा झार उम्रिएको हल्ला …
स्रोत:गाेरखा पत्र2023-4-8214 -
‘डाटा इन्ट्री’ गर्न अग्लो डाँडा
विद्यालयको परीक्षाफललगायतका तथ्याङ्क अनलाइन दर्ता गर्न बैतडीका शिक्षकहरू अग्लो डाँडामा पुग्ने गरेका छन्।
स्रोत:गाेरखा पत्र2023-4-634 -
घर भत्केपछि ओडारको बास
बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका रूपधन सार्कीको परिवार विगत सात महिनादेखि ओडारमा बस्दै आएको छ।
स्रोत:गाेरखा पत्र2023-4-514 -
पुरुषजति कालापार, गाउँमा महिला मात्रै
देशमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन सकिए लगत्तै जाजरकोट भेरी नगरपालिका–११ कट्टी गाउँका भीमबहादुर वर र उनका…
स्रोत: अन्नपूर्ण2023-4-435 -
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा ‘प्रि–बजेट’ का कार्यक्रम प्रभावित
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/२०८१ को बजेट तयारी सुरु गरेको छ । संवैधानिक व्यवस्था अनुसार असार १ गते बजेट …
स्रोत:रातोपाटी2023-4-3132 -
माध्यमिक शिक्षा परीक्षा (एसईई) : चौँतीस परीक्षार्थी अनुपस्थित
डडेलधुराका १२ वटा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। परीक्षामा दुई हजार ६८९ विद्यार्थी सहभागी छन्।
स्रोत:गाेरखा पत्र2023-4-168 -
पाटनले खरिद गर्यो एम्बुलेन्स
बिरामीलाई आपतकालीन सेवा दिन बैतडीको पाटन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ।
स्रोत:गाेरखा पत्र2023-3-31124 -
जागिर खोसिएपछि वडामा ताला
बाजुराको बूढीगङ्गा नगरपालिका–९ को वडा कार्यालयमा सेवाबाट हटाइएकी काली थापाले ताला लगाउनुभएको छ।
स्रोत:गाेरखा पत्र2023-3-30204 -
देउडा अभिनयमा जम्दै ‘झरना’
पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-3-2997 -
हात्तीपाइले रोगविरुद्धको लक्ष्य पूरा
हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियानले कैलालीमा यस वर्ष लक्ष्य हासिल गरेको छ।
स्रोत:गाेरखा पत्र2023-3-2864 -
साहित्य क्षेत्रले राजनीतिज्ञलाई खबरदारी गर्नुपर्छ: नेता ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले साहित्य क्षेत्रले नेपाली राजनीतिज्ञलाई जिम्मेवार र उत्तरदायी बनाउन मद्दत प…
स्रोत:गाेरखा पत्र2023-3-2746 -
सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर
उपमहानगरले रोपिएका बिरुवा हुर्काउनका लागि साँझ, बिहान सिँचाइसमेत गर्ने गरेको छ । उपमहानगरको सडक हरियाली पार्ने अभियानल…
स्रोत:रासस2023-3-26209 -
धामी-झाँक्रीको भर पर्दा गर्भवतीको ज्यान गुम्यो
धामी झाँक्रीको भर पर्दा कैलालीको गोदावरी नगरपालिका –८ स्याँउलेगाउँमा एक गर्भवती महिलाको ज्यान गएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-25289 -
इतिहास पछ्याउँदै विकासमा अघि बढ्दै
कृषिलाई प्रवद्र्धन गर्न प्रदेश सरकारले सिँचाइ आयोजनालाई प्राथमिकता दिएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-24102 -
पाटन विमानस्थल एक वर्षदेखि ठप्प
तडीका पाटन विमानस्थल एक वर्षदेखि ठप्प छ। यहाँ गतवर्षको चैत १० गते समिटएयरले उडान भरेको थियो।
स्रोत: अन्नपूर्ण2023-3-2393 -
भू–वर्गीकरण नहुँदा मर्कामा किसान
बैतडीका १० वटा स्थानीय तहले अझैसम्म भू–वर्गीकरण गर्न सकेका छैनन्। भू–वर्गीकरण नहुँदा राजस्व घाटा र जग्गाधनी किसान समस्…
स्रोत:गाेरखा पत्र2023-3-22262 -
सुदूरपश्चिममा सवारी दुर्घटना : तीन वर्षमा पाँच सय बढीको मृत्यु
सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ ।
स्रोत:गाेरखा पत्र2023-3-19323 -
स्वास्थ्य संस्था बन्द
सिगास गाउँपालिका–१, बेसारास्थित गाउँघर क्लिनिक बन्द भएको छ। महिनामा एक पटक खुल्ने गरेको सो क्लिनिक फागुन २८ गतेदेखि पूर…
स्रोत:gorkhapatra2023-3-18336 -
कैलालीमा प्रि-मनसुन वर्षा
कैलालीको धनगढीसहित विभिन्न स्थानमा आज बिहान वर्षा भएको छ । प्रि-मनसुन लागेको बेला यहाँ दोस्रो पटक हल्का वर्षा भएको हो ।
स्रोत:गाेरखा पत्र2023-3-17110 -
बेरोजगारीले गाउँ खाली हुँदै
बाजुराका अधिकांश बस्ती बेरोजगारीका कारण धमाधम खाली हुँदै गएका छन्।
स्रोत:गाेरखा पत्र2023-3-15119 -
सुदूरपश्चिममा थारू समुदायका १२ प्रतिशतलाई सिकलसेल एनिमिया
सरकारको सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारी अस्पतालमा निःशुल्क उपचार गराएका बिरामीमा गरिएको सर्वेक्षणमा उपचारका लाग…
स्रोत:नयाँ पत्रिका2023-3-13114 -
इतिहास छाडेर गुमनाम बजार
बचेखुचेका व्यापारी पनि कोरोना महामारीका बेला पलायन भए । त्यसपछि त ब्रह्मदेव बजार झनै सुनसान बन्यो । फागु पूर्णिमादेखि अ…
स्रोत:कान्तिपुर2023-3-10201 -
ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण
राजमार्ग क्षेत्रमा सवारी साधनको पार्किङ व्यवस्थापन गर्न शिवराज नगरपालिकाले ट्राफिक प्रहरीलाई सामग्री हस्तान्तरण गरेक…
स्रोत:gorkhapatra2023-3-814 -
केदारको ‘ओलो’ का कारण होली नखेल्ने गाउँ
तडीका अधिकांश गाउँमा रङ्गको पर्व होली खेलिए पनि बैतडीको गाल्लेक गाउँमा सदियौँदेखि होली खेलिदैंन । ग्वाल्लेक केदार धामक…
स्रोत:gorkhapatra2023-3-780 -
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदैछन।
स्रोत: अन्नपूर्ण2023-3-5136 -
मेरो प्रदेश मेरो सरकार भन्ने बनाउँछु : मुख्यमन्त्री शाह
मैले जनताले प्रत्यक्ष सरोकार राख्ने क्षेत्र जनतामुखी बनाउने, त्यो वातावरण बनाउने हो। जनताले मेरो प्रदेश मेरो सरकार भन्…
स्रोत:gorkhapatra2023-3-3349 -
पालिकामा छैनन् इजलास
बैतडीको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष सकुन्तला साउँद न्यायिक समितिमा आएका उजुरीहरूको निरुपण आफ्नै कार्यकक्षमा वादी र …
स्रोत: अन्नपूर्ण2023-3-2441 -
जोखिममा खलङ्गा
लास्कु खोलामा भदौ २४ गते आएको बाढीले भत्किएको तटबन्ध निर्माणमा ढिलाइ भइरहेको छ।
स्रोत:गाेरखा पत्र2023-3-157 -
बाँदरले हिँडायो बसाइँ, गाउँबस्ती रित्तारित्तै
बैतडीमा बाँदरको आतंकका कारण तराईतिर बसाइँ सर्ने र ‘कालापहाड’ लाग्नेको लर्को छ, गाउँबस्ती खण्डहरमा परिणत हुँदै छन् भने ह…
स्रोत:कान्तिपुर2023-2-28473 -
बहुमत जुटाउन मुख्यमन्त्री शाहको दौडधुप
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्तिका लागि राजनीतिक दौडधुप बढाउनुभएको छ।
स्रोत:गाेरखा पत्र2023-2-24146 -
बाह्र वर्षदेखिको बेथितिले बेवारिसे बनेको देवस्थली मावि
भौतिक संरचनाको अवस्था होस्, की प्रशासकीय व्यवस्थापनको पाटो नै, नत कुनै शैक्षिक गुणस्तरमा होस् सन्तुष्ट हुने कुनै आधार छै…
स्रोत:नागरिक दैनिक2023-2-2392 -
छाडा चौपाया व्यवस्थापन गरिँदै
दकोट नगरपालिकामा पछिल्लो समय छाडा चौपायाको समस्या बढ्दै गएको छ । समस्या समाधानका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अघि…
2023-2-22514 -
उद्योग नखुलेसम्म रोजगारी सिर्जना नहुने
मुख्यमन्त्री शाहले ठूला उद्योग, कलकारखाना नखुलेसम्म सुदूरपश्चिममा बेरोजगारीको समस्या कम नहुने बताउनुभयो । उहाँले भन्न…
स्रोत:gorkhapatra2023-2-2155 -
बढ्दै घोडाघोडीको महिमा
जैविक विविधतासँगै धार्मिक रूपमा समेत घोडाघोडीको महिमा बढ्दै गएको छ । महाशिवरात्रिका अवसरमा कैलालीको घोडाघोडी सिमसार क…
स्रोत:गाेरखा पत्र2023-2-1969 -
भीरबाट लड्दा ७३ वर्षीय बृद्धको ज्यान गयो
पाँचथरमा भीरबाट लड्दा बृद्धको ज्यान गएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लि…
स्रोत:gorkhapatra2023-2-1599 -
दोधारा–चाँदनी सुक्खा बन्दरगाह त्रिदेशीय लाभमा विकास गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज र कञ्चनपुरको दोधारा–चाँदनी–१ म…
स्रोत:गाेरखा पत्र2023-2-14378 -
भावरमा भेटियो संरक्षित राजधनेश प्रदेश, सुदूरपश्चिम
नेपालमा संरक्षित सूचीमा रहेको राजधनेश चरा सुदूरपश्चिम प्रदेशको भावर क्षेत्रमा पाइएका छन्
स्रोत:गाेरखा पत्र2023-2-13288 -
घरमा सुत्केरी हुन पाइँदैन, स्वास्थ्य संस्थामा सेवा छैन
स्थानीय सरकारले घरमा सुत्केरी हुने महिलाको सेवासुविधा रोक्ने गरेको छ तर स्वास्थ्य संस्थाको प्रसूतिसेवा नौ महिनादेखि बन…
स्रोत:गाेरखा पत्र2023-2-12132 -
३० दिनमा ढल्यो सुदूरपश्चिम सरकार : राष्ट्रिय राजनीतिमा के पर्छ प्रभाव ?
बहुमत हुँदाहुँदै पनि सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलको सरकार विश्वासको मत नपाएर एक महिनामा ढलेपछि त्यसले राष्ट्र…
स्रोत:नयाँ पत्रिका2023-2-10305 -
विश्वासको मत लिँदै सुदुरपश्चिम सरकारः नाउपाले मत नदिने, संकटमा मुख्यमन्त्रीकाे पद
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिने तयारीमा छन्
स्रोत:नागरिक दैनिक2023-2-8130 -
खटाइए वनरक्षक
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वनरक्षक खटिन थालेका छन्। कैलालीको पहलमानपुर डिभिजन वनअन्तर्गतका १० वटा
स्रोत:गाेरखा पत्र2023-2-7444 -
चिवाभन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म
सेताम्य हिमाल निलो आकाशबीच धुम्म परेको सेतो कुहिरो। हिमालमा चर्दै गरेका चौंरी। कलकल बगेको पानी। यस्तो मनमोहक दृश्यले कस…
स्रोत:नागरिक दैनिक2023-2-4413
सिफारिस गर्नुहोस्
-
बेसहारा बालबालिकालाई2024-4-21
-
दलित बस्तीमा खानेपानी2024-4-24
-
पाँच सयलाई रोजगारी2024-5-6
-
मुख्यमन्त्री सोडारील2024-5-15
-
प्रवासी नेपाली मजदुर2024-5-2
-
बझाङको मतपेटिका हेलिक2024-4-28
-
पुल निर्माणमा ढिलासुस2024-5-3
-
हिंसा नियन्त्रण गर्न2024-5-9
-
बझाङमा उत्साहपूर्वक म2024-4-27
-
चट्याङले बालकको मृत्य2024-5-7