-
चार दिनमा सात करोडको कोकिन बरामद
चार करोडको कोकिन पेटभित्र राखेर इथियोपियाबाट नेपालसम्मको यात्रा
स्रोत:नयाँ पत्रिका2024-5-17423 -
तराईमा फेरि चल्न थाल्यो तातो हावा
तराईमा फेरि तातो हावा चल्न थालेको छ ।
स्रोत:नयाँ पत्रिका2024-5-17786 -
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति बजेटपछि
१० महिनादेखि आइपिओ रोकिँदा जलविद्युत् निर्माण प्रभावित
स्रोत:नयाँ पत्रिका2024-5-17417 -
पस्मिना निर्यात वृद्धि रणनीति
आगामी सन् २०२६ सम्म पस्मिना निर्यात साढे सात करोड अमेरिकी डलरको निर्यात गर्ने लक्ष्य राखिएको छ ।
स्रोत: गोरखापत्र2024-5-17498 -
माछालाई लगाएको करेन्ट आफैलाई लागेपछि
जिल्लाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-17494 -
अमेरिकी राजदूत परराष्ट्रबाट बाहिरिएपछि शिक्षा मन्त्रालयमा
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले परराष्ट्र र शिक्षामन्त्रीसँग भेटवार्ता गर्नुभएको छ ।
स्रोत:जनआस्था2024-5-16529 -
कांग्रेस संसद् खुलाउन तयार, गृहमन्त्रीलाई बोल्न दिने
प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद् खुलाउन तयार भएको छ। प्रधानमन्त्री र सभामुखको लगातारको संवाद र पहलपछि कांग्रेस संसद…
स्रोत: गोरखापत्र2024-5-16419 -
संसद बैठकले तय गरेका सम्भावित ९ कार्यसूची यस्ता छन्
आज बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ ।
स्रोत:नेपाल भिउज2024-5-16474 -
श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ को व्यवस्था
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रकृतिका भिसामा विदेश गएर कार्यरत श्रमिकलाई ‘वैधानिकीकरण श्रम स्…
स्रोत: गोरखापत्र2024-5-16912 -
आजबाट काठमाडौँका यी क्षेत्रमा बिजुली अवरुद्ध हुने
नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौँ उपत्यका भित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत् स…
स्रोत: गोरखापत्र2024-5-16709 -
सन्दीपलाई सफाइ सँगै विश्वकप खेल्ने ढोका खुल्ला
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ ।
स्रोत:एस् ए टि भी2024-5-151346 -
पाथिभरामा केवलकार निर्माणको विरुद्धमा आन्दोलनरत समूह आक्रोशित, मेची राजमार्ग बन्द
ताप्लेजुङको पाथिभरा मन्दिर जाने मार्गमा केवलकार निर्माणको विपक्षमा रहेको आन्दोलनरत समूहले यातायात बन्द गरेको छ ।
स्रोत:उकेरा2024-5-154241 -
क्रिकेटर लामिछानेको मुद्दाको फैसला आज हुने अपेक्षा
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुदै छ ।
स्रोत: गोरखापत्र2024-5-151901 -
सभामुख घिमिरे र प्रधानमन्त्रीबीच छलफल, राष्ट्रपतिलाई धन्यवाद दिन नपाएकोमा सभामुखको दुखेसो
सभामुख देवराज घिमिरेले संसद अवरोध लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।
स्रोत:नेपाल भिउज2024-5-15348 -
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गरेका छन्।
स्रोत:गाेरखापत्र2024-5-14655 -
खैरो हिरोइनसहित दुई जना पक्राउ
ताप्लेजुङ प्रहरीले प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
स्रोत: गोरखापत्र2024-5-141643 -
जहाँ एकै दिन सुरु गरिन्छ मार्सी धान रोपाइँ
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ को जिउलामा मार्सी धान रोपाइँ सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-5-14820 -
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
स्रोत: गोरखापत्र2024-5-14316 -
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदन गरेको मुद्दाको पेशी आजलाई तोकिएको छ ।
स्रोत: गोरखापत्र2024-5-141732 -
स्वच्छ वातावरणका लागि २७ फैसला : आदेश दिन्छ, तर आफैँ टेर्दैन सर्वोच्च अदालत
स्वच्छ वातावरणको लागि सर्वोच्चले अदालतले गरेको अधिकांश फैसला पूरै कार्यन्वयन नहुने गरेको देखिएको छ।
स्रोत:उकेरा2024-5-13621 -
करोडौँको डिलमा पाँचको नोट ‘टोकन’
सुन तस्करी, हुन्डी, क्रिप्टोकरेन्सीजस्ता आर्थिक अपराधमा संलग्न संगठित गिरोहद्वारा नोटलाई टोकन बनाएर गोप्य कारोबार, संग…
स्रोत: गोरखापत्र2024-5-131782 -
विदेशी लगानीलाई नेपाल ‘उर्वर’
गत वर्ष मन्दीले आम्दानी खुम्चिएपछि धेरै कम्पनीले लगानीकर्तालाई लाभांश खुवाउन सकेनन् । प्रतिफल वितरणमा बैंकहरू पनि पछा…
स्रोत: गोरखापत्र2024-5-131719 -
वर्ल्डलिंकबाट दुई अर्बसहित नौ सेवाप्रदायकबाट तीन अर्ब ६४ करोड राजस्व उठाउने बाटो खुला
राजस्व तिर्न नपर्ने दाबीसहितको वर्ल्डलिंकका रिट सर्वोच्चद्वारा खारेज
स्रोत: गोरखापत्र2024-5-13418 -
त्रिभुवन विभानस्थलबाट चार किलोभन्दा बढी सुनसहित दुईजना पक्राउ
त्रिभुवन विभानस्थल प्रहरीले चार किलोभन्दा बढी सुनसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुबैजना भारतीय नागरिक हुन…
स्रोत: गोरखापत्र2024-5-13818 -
सभामुखले बोलाए मन्त्रीदेखि प्रमुख दलका प्रमुख सचेतकको बैठक
सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका मुख्य/प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका छन् …
स्रोत:नेपाल भिउज2024-5-12736 -
ओली नेतृत्वको तत्कालीन सरकारलाई कारबाही गर्न मेयर बालेनको सरकारसँग माग
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले केपी ओली नेतृत्वको तत्कालीन सरकारलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन…
2024-5-121314 -
प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै, सदन चलाउने उपाय खोजिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यका उपाय खोज्न नेपाली कांग्रेससँग छलफल गर्दैछन् ।
स्रोत:नेपाल भिउज2024-5-12271 -
काठमाडौंको बत्तीसपुतली सडकमा एक युवकको हत्या, चार जना पक्राउ
काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।
स्रोत:नेपाल भिउज2024-5-12554 -
कांग्रेस संसदीय दलको बैठक संसद्को ल्होत्से हलमा जारी
कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ ।
स्रोत:नयाँ पत्रिका2024-5-10865 -
अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना
डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्य…
स्रोत:नागरिक दैनिक2024-5-101140 -
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन्। चोरी सिकारी गर्नेले द…
स्रोत:नागरिक दैनिक2024-5-10682 -
रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप
एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ।
स्रोत:नागरिक दैनिक2024-5-101708 -
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणम…
स्रोत:एस् ए टि भी2024-5-10578 -
बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम…
स्रोत: गोरखापत्र2024-5-10953 -
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ ।
स्रोत: गोरखापत्र2024-5-9496 -
वर्षापछि मधेशका आगलागी प्रभावितको बिजोग, घर बनाइदिने मुख्यमन्त्रीको घोषणा बोलीमै सीमित
मंगलवार साँझ भएको वर्षाले मधेशका आगलागी पीडित परिवारहरूलाई बिजोग पारेको छ ।
स्रोत:नेपाल प्रेस2024-5-91042 -
अन्तर्राष्ट्रिय ‘रक क्लाइम्बिङ’ को सम्झौता
खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर…
स्रोत: नेपाल प्रेस2024-5-9716 -
राजीनामा नदिने मुख्यमन्त्रीको अडानविरुद्ध नयाँ सरकार गठनको तयारी
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
स्रोत:जनआस्था2024-5-91081 -
प्रसाईंलाई नेता बनाउने ओलीको निर्णयमाथि एमालेभित्र संस्थागत आलोचना
ओलीसँग हजुरबाको नाता जोडेर पार्टी प्रवेश गरेका प्रसाईं अहिले एमालेकै लागि टाउको दुखाइ
स्रोत:नयाँ पत्रिका2024-5-9602 -
पूर्वाधार विकासमा नयाँ ढोका
मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् ।
स्रोत: गोरखापत्र2024-5-9399 -
आज सुनकोशी–मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
०८४ भित्र तराईको एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा र ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने
स्रोत:नयाँ पत्रिका2024-5-81403 -
आज पहाडी र तराई क्षेत्रमा मध्यम वर्षा हुने
हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल …
स्रोत: गोरखापत्र2024-5-8974 -
एमसिसीसँग सिडिओहरु मन माझ्दै
अमेरिकी सहयोग परियोजना भनिए पनि राज्यलाई भारी आर्थिक दायित्व थोपरिएको एमसिसीअन्तर्गत एमसिए (मिलेनियम च्यालेञ्ज अकाउण्…
स्रोत:जनआस्था2024-5-8509 -
आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्प…
स्रोत:एस् ए टि भी2024-5-8572 -
टुँडिखेलमा सीप सिक्दै २०८१ जना, रोजगारी पनि पाइने
आगामी असारसम्म १५ हजारलाई सीपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने काठमाडौं महानगरको लक्ष्य
स्रोत: गोरखापत्र2024-5-71603 -
मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य
अशोक राई नेतृत्वको नयाँ दललाई सरकारमा सामेल गराउन उपेन्द्र यादव र दीपक कार्कीलाई बर्खास्त गर्ने विकल्पमा छलफल राई नेतृत…
स्रोत:नयाँ पत्रिका2024-5-7777 -
काठमाडौँका २७१ वटा सहकारी विरुद्ध उजुरी
पछिल्लो समय सहकारी प्रति आम नागरिकको विश्वास घट्दो छ ।
स्रोत: गोरखापत्र2024-5-7922 -
आगलागी नियन्त्रणमा सरकारलाई सघाउने सिम्रिकको प्रतिबद्धता
निजी हेलिकोप्टर कम्पनी सिम्रिक एयर सरकारलाई ढडेलो नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
स्रोत:एस् ए टि भी2024-5-71353 -
नेपालीको औसत आयु ७१.३ वर्ष
जीवनशैली, खानपान, स्वास्थ्यमा पहुँचलगायतका कारण नेपालीको औसत आयु बढ्ने क्रम जारी
स्रोत:जनआस्था2024-5-61890 -
राजनीतिक स्थिरता र सरकारको निरन्तरताका लागि दल विभाजन : जसपा नेता
वर्तमान सत्ता समीकरणलाई लिएर चर्को विवादमा फसेको जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजित भएको छ ।
स्रोत:जनआस्था2024-5-6876 -
सरकार र जनताबिचको पुल बन्नुपर्छ गोरखापत्र : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र सरकार र जनताबिचको पुल बन्नुपर्ने बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2024-5-6533 -
गोरखापत्र : स्थापित...
पत्रकारिताको असल अभ्यासका लागि अपनाइने लिखित वा अलिखित नैतिक सिद्धान्त नै पत्रकार आचारसंहिता हो ।
स्रोत: गोरखापत्र2024-5-61307 -
प्रधानमन्त्री प्रचण्डसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भे…
स्रोत: गोरखापत्र2024-5-62876 -
सडक पूर्वाधारमा सुरुङ
सरकारले सडक सञ्जाललाई छोटो, सहज र भरपर्दो बनाउन सुरुङमार्ग निर्माणमा जोड दिएको छ ।
स्रोत: गोरखापत्र2024-5-6614 -
सयको नोटमा अब चुच्चे नक्सा
चार वर्षअघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ।
स्रोत:नागरिक दैनिक2024-5-4565 -
डढेलोले हिमालमा बढ्यो गर्मी
देशव्यापी रूपमा बढेको तातो हावाको लहर तथा डढेलोले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा गर्मी बढाएको छ ।
स्रोत: गोरखापत्र2024-5-4568 -
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस…
स्रोत: गोरखापत्र2024-5-4494 -
भोलीदेखि काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने
काठमाडौँका विभिन्न स्थानमा भोलीबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद…
स्रोत: गोरखापत्र2024-5-45413 -
सुनको मूल्य घट्यो
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ ।
स्रोत: गोरखापत्र2024-5-3580 -
ज्येष्ठ पत्रकारका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत…
स्रोत: गोरखापत्र2024-5-3848 -
प्रधानमन्त्रीसँग यूएनका सहायक महासचिवको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम…
स्रोत:जनआस्था2024-5-3497 -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
स्रोत:नागरिक दैनिक2024-5-31057 -
हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो
यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ ।
स्रोत: गोरखापत्र2024-5-32815 -
काठमाडौँ महानगरको सिप मेला आजबाट, २ हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य
काठमाडौँ महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८१’ को सुरुआत गर्दैछ।
स्रोत:नागरिक दैनिक2024-5-11220 -
ललितपुर डढेलो : अर्का घाइतेको पनि मृत्यु
गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भ…
स्रोत: गोरखापत्र2024-5-12130 -
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्सपर्ट ग्रुप अस्ट्रेलियाबिच म…
स्रोत: गोरखापत्र2024-5-11553 -
अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाल…
स्रोत: गोरखापत्र2024-5-1499 -
नारायणगढ–बुटवल सडक : पाँच वर्षमा पचास प्रतिशत काम पूरा
विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ ।
स्रोत: गोरखापत्र2024-5-12917 -
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर…
स्रोत: गोरखापत्र2024-5-1538 -
के–के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-4-281098 -
विदेशी लगानीकर्तालाई नेपालमा दोहोरो कर नलाग्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्तालाई दोहोरो करबाट मुक्त रहने व्यवस्था गरिएको जानकारी दिनुभएको …
स्रोत:जनआस्था2024-4-28415 -
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।
स्रोत:नागरिक दैनिक2024-4-28472 -
प्रधानसेनापति बेलिब्रिज उद्घाटन गर्न जाँदै
प्रधानसेनापति प्रभुराम शर्मा धादिङको उत्तरी भेगमा निर्माण गरिएको बेलिब्रिज उद्घाटनका लागि त्यसतर्फ जान लाग्नुभएको छ ।
स्रोत:जनआस्था2024-4-28741 -
नक्कली लाइसेन्स प्रकरणमा अख्तियारका कम्प्युटर इन्जिनियर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याललाई प्रहरीले पक्राउ गरेको छ।
स्रोत:नागरिक दैनिक2024-4-28848 -
'कुनैपनि पालिकाका बिरामीले सिफारिस ल्याए काठमाडौँ महानगरले सेवा उपलब्ध गराउँछ': मेयर बालेन्द्र
काठमाडौँ महानगरपालिकाले देशका कुनैपनि पालिकाका बिरामीहरूलाई सेवा उपलब्ध गराउने भएको छ।
स्रोत:एस् ए टि भी2024-4-283067 -
प्रशासकीय अधिकृतको कार्यकक्षबाहिर पत्रकारको धर्ना
काठमाडौं महानगर प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघ, नेपाल धर्नामा ब…
स्रोत:जनआस्था2024-4-281069 -
तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरू, प्रधानमन्त्रीले गरे उद्घाटन
स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन आजदेखि सुरू भएको छ।
स्रोत:एस् ए टि भी2024-4-283464 -
नियन्त्रणबाहिर आगलागी र डढेलो
१४ दिनमा १० जनाको मृत्यु, ४६३ घर पूर्ण रूपमा ध्वस्त, ९४४ परिवार विस्थापित पाँच वर्षमा आठ हजार ३३२ घरमा आगलागी : ४७१ को मृत्…
स्रोत:नयाँ पत्रिका2024-4-272202 -
६० ओभरको एकदिवसीय र टी–२० विश्वकप दुई–दुईपटक जितेको वेस्ट इन्डिजको ‘ए’ टोलीसँग आज नेपाल भिड्दै
विश्वस्तरीय खेलाडीबाट सिक्ने मात्र नभएर नेपाली खेलाडीलाई विश्वकपअघि आफूलाई प्रमाणित गर्ने अवसर
स्रोत:नयाँ पत्रिका2024-4-272935 -
शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-27742 -
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।
स्रोत: गोरखापत्र2024-4-261362 -
पाल्पामा संघीय संसददेखि सातवटै प्रदेशसभाका सभामुख
पाल्पाको तानसेनमा आजदेखि अन्तरव्यवस्थापिका अन्तरसंवाद भेला शुरु हुँदै छ ।
स्रोत:जनआस्था2024-4-26708 -
पूर्वमन्त्री रायमाझी र पूर्वगृहसचिव पाण्डेसहित सात प्रतिवादी थुनामै
आङटावा शेर्पासँग ३० र गोविन्दकुमार चौधरीसँग १० लाख धरौटी माग, शमशेर मियाँलाई साधारण तारेखमा राख्न आदेश
स्रोत:नयाँ पत्रिका2024-4-262187 -
जिउँदै मान्छे इँटाभट्टामा जलाउने क्रूर अपराधमा पूर्वमन्त्री आलमलाई जन्मकैद
जिल्लामा आलमआतंक यति थियो कि केही साक्षीले बयान नै फेरे ।
स्रोत:नयाँ पत्रिका2024-4-26424 -
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-261764 -
सोह्रौँ योजनालाई अन्तिम रूप दिइँदै
वैशाख १४ गते । १६ औँ पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने गरी राष्ट्रिय योजना आयोगले बिहीबार राष्ट्रिय विकास परिषद्को बै…
स्रोत: गोरखापत्र2024-4-261719 -
न्यारो बडीबाट आइतबारदेखि नियमित उडान
पार्किङ ब्रेकमा समस्या देखिएपछि इजरायलमै रोकिएको नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज शनिबार नेपाल आइपुग्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-26812 -
धादिङबेसी बजारको फोहोर च्याडुघुम्तीमा फाल्न रोक लगाइने
धादिङको नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले च्याडुघुम्तीमा फोहोर फाल्न रोक …
स्रोत:जनआस्था2024-4-252518 -
मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीको संयुक्त गस्ती (फोटोफिचर)
मुस्ताङको कोरला सीमामा नेपाल प्रहरी र चिनियाँ सुरक्षाकर्मीहरूले संयुक्त रूपमा गस्ती गरेका छन् ।
स्रोत:नयाँ पत्रिका2024-4-25616 -
मन्त्रालयसँगै सेटिङ पनि हस्तान्तरण : मोहनकालमा मिलेमतोमा खुलेका अर्बौको स्वास्थ्य टेन्डर उपेन्द्रको पालामा निरन्तर
बस्नेत २०८० साउन एक देखि फागुन २७ अगाडिसम्म करिब दश महिना मन्त्रिहुँदा सरकारी बजेट र विश्व बैंकले दिएको ऋणबाट सामान किन्…
स्रोत:उकेरा2024-4-252352 -
कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी
कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् ।
स्रोत:कान्तिपुर2024-4-25692 -
नेपाल–कतारबीच २ सम्झौता, ६ समझदारी
कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार फर्किएका छन् ।
स्रोत:कान्तिपुर2024-4-251884 -
भर्ना शुल्क लिने विद्यालय र स्टेसनरी सामान किन्न बाध्य पार्नेमाथि महानगरको अनुगमन
एसियन पब्लिक, चैतन्य, पाठशाला, सेन्ट जेभियर्स स्कुललगायतलाई भर्ना शुल्क नलिन र स्टेसनरी किन्न बाध्य नपार्न निर्देशन विद…
स्रोत:नयाँ पत्रिका2024-4-251112 -
कतारका अमिर र प्रधानमन्त्री बीच डेलिगेशनस्तरमा द्विपक्षीय बैठक जारि
नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल र राजकीय भ्रमणमा रहनु भएका कतारका अमिर (राजा) शेख तामिन बिन हमाद अल थानी बीच काठमाड…
स्रोत:एस् ए टि भी2024-4-241388 -
सरकारद्वारा ह्वासिनको साढे ६ अर्ब लगानी स्वीकृत
सरकारले ह्वासिन नारायणी सिमेन्ट परियोजनाका लागि करिब साढे ६ अर्ब रूपैयाँको थप लगानी स्वीकृत गरेको छ।
स्रोत:एस् ए टि भी2024-4-241840 -
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर…
स्रोत:एस् ए टि भी2024-4-24894 -
राजासँगै आएका १५ जना कतारी अधिकारीहरु दक्षिण कोरिया प्रस्थान
कतारका अमिर (राजा) शेख तामिन बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा काठमाडौंमा छन् ।
स्रोत:जनआस्था2024-4-241570 -
कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि ‘रित्तिए’ दूरसञ्चार र वायुसेवा निगम
भ्रष्टाचार मुद्दा लागेर दूरसञ्चार प्राधिकरणका ११ र वायुसेवा निगमका सात उच्च अधिकारी निलम्बित
स्रोत:नयाँ पत्रिका2024-4-24836 -
३४९ सम्पदाको पुनर्निर्माण बाँकी : अझै तीन वर्ष लाग्ने, पाँच अर्ब आवश्यक
विनाशकारी भूकम्प गएको नौ वर्ष बितिसक्दा पनि भूकम्पले ध्वस्त पारेका सम्पदाको पुनर्निर्माण अझै सकिएको छैन ।
स्रोत:नयाँ पत्रिका2024-4-241316 -
इलाम २ को उपनिर्वाचनबारे के भन्छन् मुख्य प्रतिस्पर्धी चार उम्मेदवार ?
आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको चुनावी अभियानको रफ्तार बढेको छ ।
स्रोत:नयाँ पत्रिका2024-4-24860

सिफारिस गर्नुहोस्
-
चिनियाँ नेता सियाओ जी2025-5-15
-
हिमालहरू जोगाउनु पृथ्2025-5-16
-
नागढुंगामा प्रहरी हवल2025-5-15
-
७२ अर्ब लागतको २७० मेग2025-5-25
-
महिला सशक्तीकरणका लाग2025-5-30
-
प्राकृतिक चिकित्सा वि2025-5-26
-
विपतपूर्व नै ‘उच्च सत2025-6-4
-
नेपालमा पहिलोपटक अन्त2025-5-25
-
नेपालमै लिङ्ग परिवर्त2025-6-9
-
आमाका नामबाट नागरिकता前天 13:06