-
सकस बन्दै हुम्लाको लाइफलाइन
राष्ट्रिय राजमार्गले नजोडिएको हुम्लाका बासिन्दाका लागि हिल्सा नाका ‘लाइफलाइन’ हो तर पाँच वर्षयता सीमामा चिनियाँबाट भइ…
स्रोत:कान्तिपुर2023-10-28173 -
इजरायलमा मारिएका गणेशको शव आफन्तलाई बुझाइयो
हमासको आक्रमणबाट इजरायलमा मारिनु भएका विद्यार्थी गणेशकुमार नेपालीको शव आज बिहान आफन्तलाई बुझाइएको छ ।
स्रोत: गोरखापत्र2023-10-27258 -
इजरायलमा दिवंगत भएका चार विद्यार्थीको शव धनगढी लगियो
इजरायलमा दिवंगत भएका चारजना नेपाली विद्यार्थीको शव धनगढी लगिएको छ । चारजना विद्यार्थीको पार्थिव शरीर नेपाली सेनाको स्क…
स्रोत:एस् ए टि भी2023-10-23362 -
गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य सामान्य बन्दै
चिनियाँ समकक्षीद्वारा स्वास्थ्यलाभको कामना
स्रोत:एस् ए टि भी2023-10-23309 -
हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर खोलिँदै
हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ …
स्रोत:एस् ए टि भी2023-10-23336 -
पाल्पा दुर्घटना: एकै परिवारका छ जनाको मृत्यु
पाल्पाको रानी महल नजिकै आइतबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुने ६ जना एकै परिवारका रहेको खुलेको छ । दसैँमा रानी महल घु…
स्रोत:एस् ए टि भी2023-10-23424 -
धादिङ केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प
काठमाडौं, कात्तिक ५ गते । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-22306 -
गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार,आईसीयूबाट जनरल वार्डमा सारियो
काठमाण्डु – बेइजिङमा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत् उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्…
स्रोत:एस् ए टि भी2023-10-2093 -
सुपथ मूल्यका पसल नै सुनसान
चाडपर्वका अवसरमा सञ्चालन भएका सुपथ मूल्यका पसलमा भिडभाड हुनुपर्ने भए पनि यो वर्ष सुनसान जस्तै भएका छन् ।
स्रोत:एस् ए टि भी2023-10-20158 -
नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो (विज्ञापनसहित)
नेपाल प्रहरीले इन्सपेक्टर र असईमा भर्ना खुलाएको छ। प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५…
स्रोत:एस् ए टि भी2023-10-2056 -
पहुँचवालालाई सधैँ सिंहदरबार
सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ जसो सिंहदबार आसपासका कार्यालयमा नै घुम्ने गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-2076 -
शान्ति सैनिकको योगदान उच्च
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति स…
स्रोत:एस् ए टि भी2023-10-20134 -
दुई किलो चिनी किन्न धादिङका उपभोक्ता काठमाडौँमा
बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन्
स्रोत:एस् ए टि भी2023-10-19223 -
कम परिमाणमा पेट्रोल बेचेको भेटिएपछि सशस्त्र प्रहरीको पम्प सिल
सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्प सिल गरिएको छ।
स्रोत:एस् ए टि भी2023-10-19269 -
राष्ट्रपतिबाट आममाफी पाएका लोकबहादुर २५ दिनमै हत्यामा संलग्न
बहुविवाह मुद्दामा झन्डै चार महिना कैद भुक्तान गर्न बाँकी रहँदा संविधान दिवसमा आममाफी पाएका रुकुम पश्चिमका लोकबहादुर वि…
स्रोत:एस् ए टि भी2023-10-19349 -
मानवजातिको साझा भाग्य निर्माणमा सहकार्यको खाँचो
मानवजातिको साझा भाग्यको समष्टिगत निर्माणका लागि विश्वका सबै देशबीच एकता हुनुपर्छ र सबैले सुशासन अवलम्बन गर्नुपर्छ
स्रोत:एस् ए टि भी2023-10-19298 -
नेपालमा चिनियाँ अवधारणा बीआरआईबारे जान्नैपर्ने ६ कुरा
बीआरआई सम्मेलनमा नेपालकातर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भाग लिइरहेका छन्
स्रोत:एस् ए टि भी2023-10-19742 -
चीन भ्रमणमा रहेका गृहमन्त्रीलाइ हृदयघात
चीन भ्रमणमा गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सामान्य हृदयघात भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-19675 -
काठमाडौंका तीन स्थानका सडक एकतर्फी
काठमाडौं महानगरपालिकाका तीन सडक बुधबारदेखि एकतर्फी (वान वे) हुने भएको छ
स्रोत:एस् ए टि भी2023-10-18262 -
एक हजार ६ सय कैदीले भोलिदेखि जेलबाहिरै सजाय भुक्तान गर्ने
दुईतिहाइ सजाय भुक्तान गरिसकेको र आचरण पनि राम्रो भएका कैदीले यो सुविधा पाउने
स्रोत:एस् ए टि भी2023-10-18182 -
यो वर्ष मनसुनजन्य प्राकृतिक विपत् उच्च, मानवीय क्षति भने तुलनात्मक रूपमा कम
यो वर्षको मनसुनजन्य प्राकृतिक विपत्मा परेर नेपालमा ९२ जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-18163 -
उपप्रधानमन्त्री श्रेष्ठ बिआरएफ शिखर सम्मलेनमा सहभागी
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समा…
स्रोत:एस् ए टि भी2023-10-18324 -
इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एकको मृत्यु, आठ जना घाइते
काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा इलेक्ट्रिक गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा इलेक्ट्रिक गाडी दुर्घटन…
स्रोत:एस् ए टि भी2023-10-18347 -
सफा र निलो आकाशमा हिमालय एयरलाइन्सको चङ्गा चैट
दशैं भन्नासाथ धेरैको मनमा चङ्गाको झल्को आउन सक्छ। नाओस पनि कसरी ? बच्चामा हामी सबैले एक न एक पटक त चङ्गा उडाएकै छौं ।
स्रोत:एस् ए टि भी2023-10-17311 -
बाजुराका भूकम्पपीडितको गुनासो : त्रिपाल आयो, तर छाक टार्न राहत आएन
बझाङ केन्द्रबिन्दु भएर गत १६ असोजमा बाजुरामा गएको भूकम्पपीडित खाद्यान्न संकट व्यहोर्न बाध्य छन् ।
स्रोत:एस् ए टि भी2023-10-17186 -
पठाओ, इनड्राइभः अफलाइन राइडरबाट थपिँदै 'सुरक्षा चुनौती', प्रयोग नगर्न प्रहरी अनुरोध
हालै काठमाण्डूको बालाजुमा बसले ठक्कर दिँदा स्कुटरमा चालकपछाडि बसेकी एक महिलाको घटनास्थलमै ज्यान गयो।
स्रोत:एस् ए टि भी2023-10-17255 -
बेपत्ता विद्यार्थीको खोजीबारे परराष्ट्रमन्त्रीले भने–हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि समन्वय गरेर खोजी भइरहेको छ
परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजबिनका लागि हमाससँग सम्बन्ध…
स्रोत:एस् ए टि भी2023-10-17165 -
अब वडाबाटै मतदाता नामावली दर्ता
नामावली दर्ताका लागि स्थानीय तहलाई सार्वजनिक सूचनामार्फत आह्वान गर्दै निर्वाचन आयोग
स्रोत:एस् ए टि भी2023-10-17294 -
प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-10-16116 -
बन्द हुने अवस्थामा द्रुत बस सेवा
पूर्वाधार निर्माण र ट्राफिक व्यवस्थापनमा समस्या भएको व्यवसायीको आरोप
स्रोत:एस् ए टि भी2023-10-16274 -
‘विषम मौसमले प्रतिघण्टा २ अर्ब १३ करोड नोक्सानी’
विश्वमा जलवायु परिवर्तनका कारण हुने विषम मौसमी घटनाका कारण प्रतिघण्टा २ अर्ब १३ करोड रूपैयाँ (एक करोड ६० लाख अमेरिकी डलर)…
स्रोत:एस् ए टि भी2023-10-16348 -
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा दुई दिन वर्षाकाे सम्भावना
यस वर्षको मनसुन आइतबार (२८ असोज) नेपालबाट बाहिरिएको छ।
स्रोत:एस् ए टि भी2023-10-16239 -
स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन स्थगित, सरकारसँग भयो १९ बुँदे सहमति
आन्दोलनरत स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
स्रोत:एस् ए टि भी2023-10-15486 -
व्यक्तिका नाममा जानबाट जोगियो प्रहरीको १२ रोपनी जग्गा
सर्वोच्चले उल्ट्याइदियो जिल्ला र उच्च अदालतको फैसला
स्रोत:एस् ए टि भी2023-10-15213 -
लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, घाइते पाइलटको उद्धार
मनाङ एयरको हेलिकोप्टर आज बिहान खुम्बु क्षेत्रमा दुर्घटनामा परेको छ ।
स्रोत:एस् ए टि भी2023-10-15257 -
एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३, प्रधानमन्त्रीद्वारा दक्षिण एसिया नेटवर्क टी भीका प्रमुख हौ जी होङ लगायत अन्य २८ जना सम्मानित
एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३ नामले विश्वव्यापी रूपमा जीवनका विभिन्न क्षेत्रका पेशेवरहरूको उपलब्धि र सफलताको …
स्रोत:एस् ए टि भी2023-10-1494 -
मधेसमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मधेसमा पनि सिंगो देशको जस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताएका छन् ।
स्रोत:एस् ए टि भी2023-10-13218 -
विदेशबाटै मतदाता सूचीमा नाम दर्ता कार्यविधि मस्यौदा
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गर…
स्रोत:एस् ए टि भी2023-10-13259 -
नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भनेको सात वर्ष बितिसक्दा प…
स्रोत:एस् ए टि भी2023-10-13162 -
इजरायलबाट हवाई उद्दार मार्फत फर्किए २५४ जना नेपाली
सरकारले २५४ जना नेपालीलाई इजरायलबाट सकुसल उद्धार गरेर नेपाल ल्याएको छ।
स्रोत:एस् ए टि भी2023-10-13175 -
वायु सेवा निगमको एयरबस–३३० बुधबार राति २ः३० बजे इजरायल उड्ने
युद्धग्रस्त इजरायलमा फसेका नेपालीलाई नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल उड्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-1160 -
खराब मौसमका कारण मन्थली-लुक्ला उडान पाँच दिनदेखि ठप्प
खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् ।
स्रोत:एस् ए टि भी2023-10-11201 -
बानेश्वर नजिकै बागमती किनारमा युवकको शव
काठमाडौं महानगरपालिका-३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बागमती खोला किनारामा आज (बुधबार) एक युवकको शव भेटिएको छ ।
स्रोत:एस् ए टि भी2023-10-11236 -
सिपी पालेर मोती
कास्की पोखराको रूपा तालमा पालिएका सिपीबाट उत्पादित मोती सबैभन्दा चम्किलो र ठूलो आकारमा पाइएको छ ।
स्रोत:एस् ए टि भी2023-10-11137 -
आन्दोलनरत कर्मचारीलाई सरकारले बोलायो वार्तामा
आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूलाई सरकारले वार्ताका लागि बोलाएको छ ।
स्रोत:एस् ए टि भी2023-10-11268 -
तिनकुने सामूहिक हत्या प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस, अभियुक्त भण्डारीविरुद्ध जन्मकैद माग
प्रहरीले तिनकुनेस्थित दिव्य स:मिलमा भएको सामूहिक हत्याको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-10-11173 -
नौ इन्टरनेट सेवाप्रदायकले १० वर्षमा गरे दुई अर्ब ४६ करोड कर छली
- ०७८/७९ सम्म जरिवानासहित एक अर्ब ५१ करोड १६ लाख रोयल्टी र ९५ करोड ७४ लाख दूरसञ्चार विकास कोषको रकम तिर्न बाँकी - कम बुझाएक…
स्रोत:एस् ए टि भी2023-10-11283 -
चाडपर्व लक्षित सुपथ मूल्य पसल
आइतबारदेखि ,दालमा प्रतिकिलो ७ र घ्युमा २० रूपैयाँ छुट
स्रोत:एस् ए टि भी2023-10-10242 -
व्यक्तिगत श्रम स्वीकृति बनाएर इराकमा मानव तस्करी
व्यक्तिगत श्रम स्वीकृतिमा महिलाहरूलाई संयुक्त अरब इमिरेट्स (युएई) पुर्याई त्यहाँबाट इराकमा मानव तस्करी हुन थालेको छ ।
स्रोत:एस् ए टि भी2023-10-10210 -
दशैंको टिकट बुकिङमा हानथाप
यातायात व्यवसायीले सोमबारदेखि दशैंको लागि टिकट बुकिङ खुलाएका छन्।
स्रोत:एस् ए टि भी2023-10-10405 -
नेपालीलाई इजरायलबाट स्वदेश ल्याउन सरकारले चार्टर विमान पठाउने
- सोमबार साँझसम्म २०० नेपालीले स्वदेश फर्किन दिए निवेदन, इजरायलले अनुमति दिनेबित्तिकै उद्धार उडान सुरु गरिने परराष्ट्रक…
स्रोत:एस् ए टि भी2023-10-10440 -
अनुगमन धेरै उपलब्धि थोरै
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चाडपर्वलक्षित बजार अनुगमनमा केहीबाहेक सबैमा केही न…
स्रोत:एस् ए टि भी2023-10-10201 -
नेपाली ल्याउन विमान पठाइँदै
मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको आकस्मिक बैठकले इजरायलमा रहेका नेपालीको सुरक्षा, उद्धार र शव ल्याउने प्रक्रिया तुर…
स्रोत:एस् ए टि भी2023-10-10487 -
इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि बिदा, परिवारलाई १० लाख राहत दिइने
इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष…
स्रोत:एस् ए टि भी2023-10-9192 -
अग्रिम टिकट काट्नेहरूको भीड (फोटो फिचर)
दसैँ तिहार र छठका लागि आ–आफ्नो घर जानेहरू अग्रिम रूपमा बसको टिकट काट्न नयाँ बसपार्कमा भीड लागेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-9272 -
पत्रकारको सम्मानमा देवेन्द्र गौतम पुरस्कार-२०८० आयोजित
गौतमको प्रथम स्मृति दिवसका अवसर पार्दै हिजो शुक्रबार भक्तपुरमा देवेन्द्र गौतम पत्रकारिता पुरस्कार-२०८० काे आयोजना गरिए…
स्रोत:एस् ए टि भी2023-10-793 -
दसैँको मुखमा भाडा दर वृद्धि हुँदैन, बढी भाडा असुले कारवाहीः मन्त्रालय
सर्वसाधारण यात्रुको ढाँड सेक्ने गरी भाडा दर असुल गर्ने यातायात व्यवसायीहरूले फेरी पनि दशैको मुखमा भाडा दर वृद्धि गर्ने …
स्रोत:एस् ए टि भी2023-10-6661 -
काठमाडौं महानगरले कार्यान्वयन गरेन ईः सँगको सहमति
वडाध्यक्ष भन्छन्– १५ हजार व्यापारीका कारण ५० हजार नागरिकले दु:ख पाउनुहुँदैन
स्रोत:एस् ए टि भी2023-10-5129 -
द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्नुहुन्छ ।
स्रोत:एस् ए टि भी2023-10-5216 -
प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र बझाङ जानुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जानुहुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-5429 -
सरकारमाथि संसद्को निगरानी कमजोर
संसद्ले सरकारका काममा निरन्तर निगरानी गर्ने काम गर्नुपर्ने भए पनि संसद् आएको छ महिनासम्म संसदीय निगरानी प्रभावकारी भएक…
स्रोत:एस् ए टि भी2023-10-5235 -
सर्वोच्च आँगनमा ढलिन् भारती,गुन्डा नाइकेको पाउमा ढल्यो देशको ‘कानुन’
सुक्खा मुख च्यापच्याप पारिरहेकी थिइन्, सास फेर्न सकस परिरहेको थियो । साथमा एक आफन्त मात्र थिइन् ।
स्रोत:एस् ए टि भी2023-10-5398 -
बझाङ भूकम्प पीडितको तत्काल उद्धार र पुनर्स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन
बझाङमा मङ्गलबार गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प…
स्रोत:एस् ए टि भी2023-10-5205 -
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि
दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ
स्रोत:एस् ए टि भी2023-10-5111 -
दोलखा सुन प्रकरण : काठमाडौंबाट थप तीनजना पक्राउ
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक चिनियाँ नागरिकसहित थप तीनजनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
स्रोत:एस् ए टि भी2023-10-4349 -
कतार एयरको जहाजले त्रिभुवन विमानस्थलमा किन गर्यो ‘ओभरसुट’ ?
कतारको दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले ‘ओभरसुट’ गरेको छ ।
स्रोत:एस् ए टि भी2023-10-4160 -
सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’
विश्वव्यापी तथ्यांक राख्ने संस्था ‘वर्ल्ड स्टाटिस्टिक्स’ ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वज…
स्रोत:नागरिक दैनिक2023-10-4587 -
मलेखुमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु
धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-4312 -
बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प
पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ ।
स्रोत:एस् ए टि भी2023-10-3133 -
सुदूरपश्चिममा लागुऔषध प्रयोग भयावह
प्रदेशभरका विद्यालयमा प्रहरीले थाल्यो सचेतना अभियान, १० देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण
स्रोत:एस् ए टि भी2023-10-3234 -
ठमेल रातभरि खोल्न दिने तयारी
शान्तिसुरक्षाको अवस्था थप चुस्त बनाई रात्रिकालीन व्यवसाय सञ्चालनमा प्रहरी–प्रशासन उदार बन्न लागेको हो
स्रोत:एस् ए टि भी2023-10-3157 -
तीनकुनेको सामूहिक हत्याका अभियुक्तको सनसनीपूर्ण बयान : थप अनुसन्धान गर्न प्रहरीलाई चाहियो अमेरिकामा मात्रै प्रयोगमा आएको ब्रेन फिंगरप्रिन्ट
काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्याका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारी फरक क्षमता (बोल्न नसक्ने)क…
स्रोत:एस् ए टि भी2023-10-3287 -
नासमना टोलको चर्तुमुखी शिवलिंग भियनाको लिलाम गृहमा
भक्तपुरको ब्रम्हपर चोक, नासमना टोलबाट ३० वर्षअघि चोरिएको चर्तुमुखी शिवलिंग अस्ट्रियाको भियनास्थित एक लिलाम गृहमा बिक्र…
स्रोत:एस् ए टि भी2023-10-3242 -
सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा
केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको …
स्रोत:एस् ए टि भी2023-10-3191 -
थप चार किलो सुन बरामद
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-3322 -
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरियो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको म…
स्रोत:एस् ए टि भी2023-10-1148 -
फेरि बढ्यो पेट्रोल डिजेल र ग्यासको भाउ
पेट्रोल,डिजेल,मट्टितेल, खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढेको छ।
स्रोत:एस् ए टि भी2023-10-1498 -
पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै रास्वपाले बहिस्कार गर्यो प्रधानमन्त्रीले डाकेको बैठक
चाडपर्वहरुको मुखमा आम उपभाक्तालाई मार पर्नेगरी मूल्यवृद्धि गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीले …
स्रोत:एस् ए टि भी2023-10-1358 -
फर्किए प्रधानमन्त्री
पोखरा विमानस्थलमा उडान र नक्साबारे सकारात्मक छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ
स्रोत:एस् ए टि भी2023-10-1459 -
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ।
स्रोत:एस् ए टि भी2023-10-1189 -
एमाले गण्डकी अधिवेशन : ९ सय सात प्रतिनिधिले भाग लिँदै
नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ।
स्रोत:एस् ए टि भी2023-10-1108 -
श्री र फिष्टेलका तीन हेलिकप्टरको उडानमा प्रतिबन्ध
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्ल्न गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस-३५० बी३ई’ हेलिकप्टरको उडानमा रोक ल…
स्रोत:एस् ए टि भी2023-9-29173 -
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनपछि धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता
भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्…
स्रोत:एस् ए टि भी2023-9-29200 -
राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन
राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-29215 -
नाका खुलेको तीन दिनमै सुन तस्करी
दोलखाको बिगु गाउँपालिकास्थित सिँगटी बजारमा बरामद सुन उत्तरी नाका लामाबगरको फलेकबाट नेपाल भित्र्याइएको खुलेको छ ।
स्रोत:एस् ए टि भी2023-9-29254 -
प्रधानमन्त्री प्रचण्ड कैलाश मानसरोवरमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार तिब्बतस्थित हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर पुगेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-29658 -
नेताहरूको समर्थन राजनीतिक बेइमानी : बालेन
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले अभियन्ता ई: को मागमा समर्थन र उपस्थिति जनाएर केपी ओली, बाबुराम भट्टराई, …
स्रोत:एस् ए टि भी2023-9-28175 -
धार्मिक भ्रमणमा देवघाट आएका दुई युवक स्नान गर्ने क्रममा बेपत्ता
पवित्र तीर्थस्थल देवघाटमा भ्रमणमा आएका दुई युवक नारायणी नदीमा स्नान गर्ने क्रममा बेपत्ता भएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-28258 -
कहिलेसम्म आउछ काठमाण्डुमा मेलम्चीको पानी ?
उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्न…
स्रोत:काठमाण्डु पाटी2023-9-28206 -
चाडबाडमा नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छः सभामुख
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्ताल…
स्रोत:एस् ए टि भी2023-9-28296 -
प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई अघि बढाउने प्रतिबद्धता
नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-26311 -
नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दै
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहे…
स्रोत:एस् ए टि भी2023-9-26231 -
नेपाली सेनाको हेलिकोप्टरबाट वृद्धको उद्धार
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ स्यो छेवाङ दोर्जे वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाल…
स्रोत:एस् ए टि भी2023-9-26176 -
विधेयक ल्याउँदा छलफल नगरी ल्याएका कारण समस्या: सभामुख घिमिरे
सरकारले संसदमा विभिन्न विधेयकहरू ल्याउँदा पर्याप्त छलफल नगरी ल्याउने गरेको पाएको जनाउँदै यसले आफू चिन्तित बनेको सभामुख…
स्रोत:एस् ए टि भी2023-9-261375 -
टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन र चक्रपथको दोस्रो चरणको विस्तारमा तीव्रता दिने
चीनले लिजी-नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-26345 -
शिक्षकहरूको मागमा छ बुँदे सहमति, 'आन्दोलन फिर्ता'
शिक्षा ऐनमा परिमार्जन गर्ने सहितका छ बुँदे सहमति सरकारले जनाएपछि शिक्षकहरूले काठामाण्डू केन्द्रित आन्दोलन फिर्ता लिएक…
स्रोत:एस् ए टि भी2023-9-23116 -
संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा …
स्रोत:एस् ए टि भी2023-9-2384 -
मुगु सदरमुकाममा भीषण आगलागी : ८ घर र ९ पसल जलेर नष्ट, करोडौंको क्षती
मुगुकाे सदरमुकाम गमगढी तल्लो बजार कालीकामाली मन्दिर तलतिर आगलागी हुँदा ८ घर र ९ वटा पसल गोदाम जलेर पुर्ण रुपमा नष्ट भएका …
स्रोत:एस् ए टि भी2023-9-23426 -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन बिग्रिँदा निर्यात रोकियो
एउटा एक्सरे बिग्रिएको डेढ महिनासम्म मर्मत गरिएन, अर्को एक्सरे पनि शुक्रबार बिग्रिएपछि रोकियो निर्यात
स्रोत:एस् ए टि भी2023-9-231400 -
चिनियाँ नेत्रीसँग नेपाली बुद्धिजीवीको भेटवार्ता; सञ्चारकर्मीको तालिमबारे भयो कुराकानी
चिनियाँ कम्युनिष्ट पार्टीको युन्नान प्रान्तिय स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख चङ यान र नेपालका बुद्धिजीवी, स…
स्रोत:एस् ए टि भी2023-9-20106
सिफारिस गर्नुहोस्
-
दिनानु दिन बढ्दै गएको2024-4-19
-
तेस्रो लगानी सम्मेलन2024-4-28
-
कतारका अमिर र प्रधानम2024-4-24
-
सरकारद्वारा ह्वासिनक2024-4-24
-
अर्थमन्त्री पुनको उपस2024-4-26
-
प्रधानमन्त्री प्रचण्2024-5-6
-
लगानी सम्मेलनका लागि2024-4-23
-
सन्दीपलाई सफाइ सँगै व前天 20:30
-
कतारका अमिर शेख काठमा2024-4-23
-
धादिङबेसी बजारको फोहो2024-4-25