-
दौडेर रेल चढ्न खोज्दा धनुषामा लडेर एकको मृत्यु
धनुषामा रेलले किचेर एक जना पुरूषको मृत्यु भएको छ।
स्रोत:सेतोपाटी2022-12-281499 -
महोत्तरीमा ४० जनामा यौन दुर्व्यवहार, १० जनाको हत्या
महोत्तरी– महोत्तरीमा पछिल्लो एक वर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ ।
स्रोत:खबरहब2022-12-261400 -
महोत्तरी र धनुषामा छोरी शिक्षा बिमा कार्यक्रम
बिहीबार महोत्तरी र धनुषा जिल्लाका दलित तथा सीमान्तकृत बस्तीहरूमा ‘छोरीहरू शिक्षा बिमा जागरूक सचेतना कार्यक्रम’को आयोज…
स्रोत:नागरिक दैनिक2022-12-23726 -
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
रौतहटको गुजरा नगरपालिका(९ अमतवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।
स्रोत: अन्नपूर्ण2022-12-232636 -
वीरगञ्ज महानगरले ३० युनिटसम्म निस्शुल्क विद्युत दिने
वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने नगरवासीको विद्युत महसुल रकम ब्यहोर्ने भएको छ ।
स्रोत:रातोपाटी2022-12-231089 -
कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने
जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजुलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ ।
स्रोत:रासस2022-12-22712 -
बारामा उखु जलाएर सडक अवरुद्ध, किसानले मागे चिनी मिलसँग क्षतिपूर्ति
समय नै नपुगी उखु सुक्न थालेपछि बाराका किसान आन्दोलित भएका छन् । उनीहरुले शनिबार मानवत मटिअर्वा सडकखण्ड एक घण्टा अवरुद्ध …
स्रोत:अनलाइनखबर2022-12-10835 -
अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने
नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह ९ट्याङ्की० निर्माण गर्ने तयारी थालेको छ …
स्रोत: रासस2022-12-101348 -
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा '२० वर्षपारि विवाहवारि' कार्यक्रम सुरु
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले २० वर्षपारि विवाहवारि कार्यक्रम सुरु गरेको छ ।
स्रोत:उज्यालो सहकर्मी2022-12-101268 -
५ हजार मेटन युरिया भित्रियो
कृषि सामग्री कम्पनीको ५ हजार मेट्रिक टन युरिया मल भित्रिएको छ ।
स्रोत:ekantipur2022-11-151812 -
प्रदेश २ ले ल्यायो ३३ अर्ब ७९ करोड १४ लाख ३० को बजेट
2021-8-271355












