-
रामकलेवा विधि भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न
सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-18526 -
अन्नबाट आकर्षक प्रतिमा तयार
मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमस…
स्रोत:एस् ए टि भी2023-12-17908 -
बिउ पाउँदा किसान खुसी
अनुदानको बिउ पाउँदा किसान खुसी भएका छन् । बाराका अधिकांश पालिकाले आफ्नो कृषि शाखामार्फत ५० प्रतिशत अनुदानमा कृषकलाई गहु…
स्रोत:एस् ए टि भी2023-12-141550 -
सिङ्गै टोल एक पीडकबाट पीडित
सप्तरीमा एक मिटरब्याजी पीडकबाट एउटा सिङ्गो टोल नै पीडित भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-12578 -
अन्नबाट कीर्तिमानी प्रतिमा बनाइँदै
जनकपुरधाममा सीताराम विवाहपञ्चमीका अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा न…
स्रोत:एस् ए टि भी2023-12-11470 -
पूर्व–पश्चिम राजमार्ग : तीन वर्षमा एघार किमी विस्तार
राष्ट्रिय गौरवको योजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति काम सम्पन्न नहुँदा प्रथम पटक एक वर्ष म्याद थप गरिएक…
स्रोत: गोरखापत्र2023-12-102615 -
१२ वर्षसम्म पनि बनेन कमला नदीमा पक्की पुल
सिराहा–धनुषा जोड्ने कमला नदीमा पक्की पुल बन्न लागेको १२ वर्ष पुगेको छ । तर, अहिलेसम्म पनि पुल अलपत्र छ ।
स्रोत:एस् ए टि भी2023-12-8932 -
बन्द नगरपालिका खुलाउन वार्ता
विगत ४३ दिनदेखि बन्द रहेको सिम्रौनगढ नगरपालिका खुलाउन बसेको वार्ता सकारात्मक भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-71157 -
जीर्ण घरमा वडा कार्यालय
सर्लाहीको हरिपुर्वा नगरपालिका–२ को वडा कार्यालय अत्यन्त जीर्ण घरबाट सञ्चालन गर्नु पर्दा सेवा प्रवाहमा समस्या परेको छ …
स्रोत:एस् ए टि भी2023-12-6449 -
आर्थिक सङ्कटमा बर्दीबास खानेपानी
तीन दशकदेखि स्थानीयको तिर्खा मेट्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दीबासको आर्थिक सङ्कट चुलिँदै गएको छ
स्रोत:एस् ए टि भी2023-12-51106 -
पालिकाको अठतिस करोड कटौती
साढे छ महिना चालु आर्थिक वर्ष बितेको भइसक्यो । अब आव सकिन आधा समय मात्र बाँकी छ ।
स्रोत:एस् ए टि भी2023-12-4809 -
राजनीतिक खिचातानीले सर्लाहीको हरिपूर्वा नगरपालिका भद्रगोल, सेवाग्राही मारमा
सर्लाहीको हरिपूर्वा नगरपालिका अहिले ७५३ वटा स्थानीय तह मध्ये भद्रगोल भएको छ । बजेट व्यवस्थापन देखि सेवाग्राहीलाई दिने स…
स्रोत: गोरखापत्र2023-11-291328 -
राइफलसहित दुई युवा पक्राउ
सशस्त्र सीमा सुरक्षा गण–६ सप्तरीले एक बन्दुक र ५ राउन्ड राइफलको गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-28497 -
‘कमला बचाउ अभियान’लाई केन्द्रले सुन्नुपर्छ : लामिछाने
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिरहा र धनुषाको सिमाना भए…
स्रोत:एस् ए टि भी2023-11-27885 -
मन्दिरबाट चोरिएका गहनासहित एक पक्राउ
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा रहेको दुर्गा मन्दिरबाट चोरी भएको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-22859 -
छोरा जन्मे भैलोमा खसी दिने परम्परा
पहिलो पटक छोरा जन्माउने परिवारले तिहारका बेला भैलो खेल्न आउनेलाई खसी दिने परम्परा अनुसार यो वर्ष यस जिल्लाको असुरगाउँमा…
स्रोत:एस् ए टि भी2023-11-21751 -
गाडीको ठक्करबाट छठका व्रतालुको मृत्यु, ट्राफिक हवलदार घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान वीङ्गर गाडीको ठक्करबाट एक महिलाको मृत…
स्रोत:एस् ए टि भी2023-11-20850 -
भूमिहीनले पाए लालपुर्जा
सर्लाहीमा राष्ट्रिय भूमि आयोग जिल्ला कार्यसमितिले भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्ज…
स्रोत:एस् ए टि भी2023-11-19360 -
चाडबाडको मौका पारेर काठ तस्करी
चाडबाड लागेदेखि सागरनाथ वन विकास परियोजना मातहतको जङ्गलमा काठ तस्करको रजाइँ चलेको छ ।
स्रोत:एस् ए टि भी2023-11-181008 -
हरिवनमा रात्रि बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
सर्लाहीको हरिवनमा रात्रि बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-16709 -
व्यवस्थापन उत्कृष्ट भएपछि भर्ना अत्यधिक
विदेह नगरपालिकास्थित जनता नमुना प्राविधिक माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीले यस वर्ष मधेश प्रदेशमै विद्यार्थी भर्न…
स्रोत:एस् ए टि भी2023-11-11349 -
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटियो
नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ …
स्रोत:एस् ए टि भी2023-11-10548 -
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-8602 -
पेस्तोल सहित तीन युवक पक्राउ
सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प लहानबाट खटिएको टोलीले हतियार सहित तीन युवकलाई सोमबार बेलुका लहानबाट पक्राउ गरेको छ …
स्रोत:एस् ए टि भी2023-11-7701 -
छात्रावास खण्डहरमा परिणत
जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन १८ वर्षदेखि निर्माणकै व्रmममा अलपत्र रहँदा खण्डहरमा परिणत हुँदै गएको छ ।
स्रोत:एस् ए टि भी2023-11-6741 -
उखु कृषकले पाए अठार करोड भुक्तानी
लामो प्रतीक्षापछि यहाँका किसानले उखुको अनुदान रकम पाएका छन् । गत वर्ष सरकारले दसैँअघि नै अनुदान रकम उपलब्ध गराएको थियो …
स्रोत:एस् ए टि भी2023-11-2399 -
बाह्र वर्ष बित्यो बनेन विद्यालय भवन
भारतीय लगानीमा निर्माण हुन लागेको विद्यालय भवन १२ वर्ष हुँदासमेत सम्पन्न नभएपछि विद्यालयले थप योजना पाउन सकेका छैनन् ।
स्रोत:एस् ए टि भी2023-11-1512 -
सर्राफको हत्याका छ आरोपी पक्राउ
गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह स…
स्रोत:एस् ए टि भी2023-10-31498 -
महोत्तरीमा डेंगुको लार्भा खोजी र नष्ट अभियान सुरु
महोत्तरीको मनरासिस्वा नगरपालिकामा डेंगु रोगीहरुको सङ्ख्या बढ्दै गएपछि ‘लार्भा खोजी र नष्ट’ अभियान सुरु गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-10-30897 -
अस्पतालमा दाताको नाम राखिने
मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल लहानमा दाताको नामसमेत थप्ने निर्णय गरेपछि लहानका बासिन्दा खुसी भएका छन् ।
स्रोत:एस् ए टि भी2023-10-22650 -
सबै सडक पक्की बनाउँछौँ
पर्सा जिल्लाको सदरमुकाम वीरगन्जदेखि पश्चिम–उत्तरमा रहेको सखुवा प्रसौनी गाउँपालिकामा साबिकका गाविसहरू सखुवा, प्रसौनी, …
स्रोत:एस् ए टि भी2023-10-202060 -
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि
पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हु…
स्रोत:एस् ए टि भी2023-10-191095 -
बन्ने भयो हात्तीमारामा पुल
बर्दिबास नगरपालिकाको वडा नं. ३ र ४ जोड्ने हात्तीमारा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-18333 -
सप्तरीमा चाडपर्वमा विशेष सुरक्षा योजना
सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी २३ बुँदे विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
स्रोत:एस् ए टि भी2023-10-16918 -
देशभित्र रोजगारी सिर्जना गर्ने अभियानमा छौँ : कृषिमन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसालले युवाहरूको विदेश पलायन रोक्न कृषि र पर्यटन क्षेत्रमा देशभित्र रोजगारी…
स्रोत:एस् ए टि भी2023-10-15515 -
सवारी दुर्घटना न्यूनीकरण गर्न सचेत गराउँदै प्रहरी
चाडबाडको समयमा मधेस प्रदेशमा सवारी दुर्घटना अधिक हुने भन्दै सोको न्यूनीकरण गर्न राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था…
स्रोत:एस् ए टि भी2023-10-13388 -
शिवालय पोखरीमा मोटरबोट
गौर नगरपालिका–१ स्थित शिवालय मन्दिरनजिक रहेको पोखरीमा मोटरबोट सञ्चालन गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-10-11442 -
‘अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही’
प्रदेशभरि स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थामाथि कानुनी कारबाही गरिने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-10593 -
हरित सहर बन्यो वीरगन्ज
वीरगन्जलाई हराभरा बनाउने उद्देश्यका साथ ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले अभियानका रूपमा वृक्षरोपण कार्यलाई अ…
स्रोत:एस् ए टि भी2023-10-92904 -
दुव्र्यसनमुक्त पालिका बनाउँछौँ
साबिकको सिसवा कटैया, बथनाहा, साँढा, सरपल्लो, मनरा, इटहर्वाकट्टी र सोनौलसमेत गरी सात वटा गाउँ विकास समिति मिलाएर मनरासिस्व…
स्रोत:एस् ए टि भी2023-10-6746 -
नेपालगन्जमा १२ घण्टाका लागि कर्फ्यु हटाइयो
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा मङ्गलवार दिउँसो १ बजेबाट लगाइएको कर्फ्यु बिहीबार बिहान ८ बजेबाट १२ घण्टाका…
स्रोत:एस् ए टि भी2023-10-5949 -
‘लम्पी स्किन’ विरुद्ध खोप अभियान
चौपायामा फैलिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि बर्दीबास नगरपालिकाले खोप अभियान सुरु गरेको छ ।
स्रोत:एस् ए टि भी2023-10-4562 -
अऔद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा औद्योगिकरण गर्न थप लगानीको खाँचो औँ…
स्रोत:एस् ए टि भी2023-10-3491 -
सञ्चालन भएन बर्थिङ सेन्टर
गौर नगरपालिका–८, पुरेनवामा रहेको ‘बर्थिङ सेन्टर’ सञ्चालनमा नआउँदा प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने नगरवासीको बाध्यत…
स्रोत:एस् ए टि भी2023-10-21477 -
नारायणीमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन हुन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आउँदो तीन महिनाभित्रमा वीरगञ्जको नारायणी अस्पतालमा मिर्गौला प्रत्…
स्रोत:एस् ए टि भी2023-10-1942 -
प्रसूति सेवा लिन अन्यत्र जानु पर्ने नगरवासीको बाध्यता
रौतहटको सदरमुकाम गौर नगरपालिका–८ पुरेनवामा रहेको ‘बर्थिङ् सेन्टर’ सञ्चालनमा नआउँदा प्रसूति सेवा लिन अन्यत्र जानु पर्न…
स्रोत: गोरखापत्र2023-9-301385 -
गाउँपालिकाको समग्र विकासमा केन्द्रित छु
पर्सा जिल्लाको पश्चिम भागमा पर्ने जगरनाथपुर गाउँपालिका पिछडिएको दुर्गम क्षेत्रका रूपमा परिचित छ ।
स्रोत:एस् ए टि भी2023-9-291788 -
पर्यटन प्रवर्धनमा संस्थागत प्रयास
धार्मिक एवं प्राकृतिक सम्पदाको धनी बर्दीबासमा पर्यटन प्रवर्धनका लागि संस्थागत प्रयास हुन थालेको छ ।
स्रोत:एस् ए टि भी2023-9-28633 -
अझै चल्न सकेन गाडी
सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा यो वर्ष असोज लागिसक्दासमेत यातायातका साधन सञ्चालन हुन सकेका छैनन् …
स्रोत:एस् ए टि भी2023-9-26728 -
उखु घारीमा तस्करीका काठ
गौशाला नगरपालिका–८ स्थित ढल्केबर लिक टोलस्थित उखु घारी र आँप बगैँचाबाट वन कर्मचारीले भारी मात्रामा चोरी तस्करीका काठ नि…
स्रोत: गोरखापत्र2023-9-243142 -
मलङ्गवामा कर्फ्यु कायमै, कडा सुरक्षाबिच मूर्ति विसर्जन
सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बिच शुक्रवार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-9-23710 -
हतियारधारी समूहद्वारा लुटपाट, घरधनीमाथि आक्रमण
र्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-21360 -
जसपा निर्णायक शक्ति बन्नु पर्छ : यादव
जनता समाजवादी पार्टी नेपालले ‘मन मनमा जसपा, घर घरमा जसपा’ भने मूल नाराका साथ पार्टी सङ्गठन विस्तार अभियानको शुभारम्भ गरे…
स्रोत:एस् ए टि भी2023-9-19418 -
पाठशाला : जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ
पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ ।
स्रोत:एस् ए टि भी2023-9-17856 -
हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए
सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-161783 -
सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे
सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल …
स्रोत:gorkhapatra2023-9-15410 -
मधेश प्रदेश सभा सदस्य यादवको निधन
मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-122735 -
कल्याणदह नदीको बाँध भत्किँदा किसानलाई समस्या
लहान नगरपालिकाको वडा नम्बर-२२ बेली जटयाही पूर्वबाट बग्ने कल्याणदह नदीको बाँध भत्किएपछि किसानहरू ठुलो समस्यामा परेका छन…
स्रोत:एस् ए टि भी2023-9-11565 -
कुमालेलाई भ्याइनभ्याइ
चौठीचाँद अर्थात् चौरचन पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउने कार्यमा इनरुवाका कुम्भकारलाई यतिबेला भ्याइनभ्याइ छ ।
स्रोत:एस् ए टि भी2023-9-10348 -
समृद्ध र सुन्दर मटिहानी बनाउँछौँ
महोत्तरी जिल्लाको १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिकाले धार्मिक नगरीका रूपमा पहिचान बनाएको छ । साबिकको मटिहानी, धिराप…
स्रोत:एस् ए टि भी2023-9-8593 -
सीमामा फहराइयो राष्ट्रिय झन्डा
सर्लाही सदरमुकाम मलङ्गवामा १०८ फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको छ ।
स्रोत:एस् ए टि भी2023-9-7680 -
उखु किसानले पाएनन् अनुदान
सरकारबाट पाउनुपर्ने अनुदान वापतको रकम नपाएपछि रौतहटका उखु बिक्रेता किसान चिन्तित छन् ।
स्रोत:एस् ए टि भी2023-9-7480 -
‘इँटा व्यवसाय फस्टाउन सकेन’
मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले लबिङको अभावमा इँटा व्यवसाय फस्टाउन नसकेको ब…
स्रोत:एस् ए टि भी2023-9-5330 -
बाँदर आतङ्कले किसान चिन्तित
बाँदरले बालीनाली नष्ट गर्न थालेपछि क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका किसानहरू मर्कामा परेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-5374 -
‘शिक्षा ऐन नहुँदा समस्या’
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारले ल्याएको साक्षरता कार्यक्रम प्रभावकारी रू…
स्रोत:एस् ए टि भी2023-9-3408 -
‘जङ्कफुड’ निरुत्साहित गर्न टिफिन बक्स
चन्द्रनगर गाउँपालिकामा ‘जङ्कफुड’ (पत्रु खाना) निरुत्साहित गर्न सामुदायिक विद्यालयमा टिफिन बक्स वितरण गर्न सुरु गरिएको …
स्रोत: गोरखापत्र2023-9-2266 -
आधा घण्टाको वर्षाले जलेश्वर जलमग्न
आधा घण्टा लगातार मुसलधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-1464 -
मिथिलामा आज राखी मनाइँदै
महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ ।
स्रोत:एस् ए टि भी2023-8-31523 -
विद्युत् नियमित नहुँदा सास्ती
सर्लाहीमा छिनछिनमै विद्युत् कटौती हुने समस्याले स्थानीय बासिन्दा हैरान भएका छन् ।
स्रोत:एस् ए टि भी2023-8-301117 -
साढे दुई सय उद्योग खारेज
आर्थिक मन्दीलगायत विविध कारणले जिल्लामा सञ्चालन भएका घरेलु तथा साना उद्योगसहित दुई सयभन्दा बढी पसल व्यवसाय बन्द भएका छ…
स्रोत:एस् ए टि भी2023-8-29499 -
मधेसमा बोक्सीको नाममा बर्बरता : मलमूत्र खुवाउनेदेखि चरम यातना दिएर हत्यासम्म
महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाको शव २८ असोज ०७८ मा फेला पर्यो ।
स्रोत:एस् ए टि भी2023-8-28352 -
सय परिवार विस्थापित जनजीवन कष्टकर
मधेश प्रदेशमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयभन्दा बढी परिवार विस…
स्रोत:एस् ए टि भी2023-8-27897 -
सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ। वीरगञ्जमा स…
स्रोत: गोरखापत्र2023-8-26643 -
बाढीमुक्त पालिका बनाउन अभियान चलाउँछौँ
रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका शिक्षित क्षेत्रको रूपमा परिचित छ ।
स्रोत:एस् ए टि भी2023-8-25616 -
तीर्थयात्री चढेको बस दुर्घटना, सात जनाको मृत्यु
बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-24803 -
बालविवाहले प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर
मधेश प्रदेशमा बालविवाहका कारण बालबालिकाको मानसिक एवम् प्रजनन् स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरेका कारण बालविवाह उन्मु…
स्रोत:एस् ए टि भी2023-8-23727 -
यातायात ठप्प हुँदा सास्ती
बाढी आएर खोलाको बाटो बिगारेपछि यातायात सञ्चालन हुन छाड्दा सर्लाहीको उत्तरी चुरेभेगका बासिन्दाको दैनिकी कष्टकर बनेको छ …
स्रोत:एस् ए टि भी2023-8-23650 -
विद्युत महसुल नबुझाउने ग्राहक कालो सूचीमा
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाले एक हजार ९७ जना सेवाग्राहीलाई कालो सूचीमा राखेको छ ।
स्रोत:एस् ए टि भी2023-8-21527 -
घर घरमै खानेपानीको धारा
लालबन्दी नगरपालिका–१६, परवानीपुर भोर्लेनीमा ३०५ परिवारका लागि घरघरमै खानेपानी पु-याइएको छ ।
स्रोत:एस् ए टि भी2023-8-201269 -
सरसफाइसँगै फेरियो जनकपुरधामको रूप
सरसफाइ अभियान अन्तर्गत शुक्रबार २७ औँ सप्ताहमा जनकपुरधामको रामानन्द चोकमा सरसफाइ गरियो । सरसफाइ अभियान थालिएपछि धार्म…
स्रोत: गोरखापत्र2023-8-19590 -
फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने
सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने…
स्रोत:एस् ए टि भी2023-8-18735 -
घट्यो मकै उत्पादन
खडेरीका कारण यो वर्ष मकै उत्पादन घट्दा सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् ।
स्रोत:एस् ए टि भी2023-8-17453 -
खेतबाटै दमकल चोरी
धान रोपाइँ गर्न खेतमा जडान गरिएको आधा दर्जन भन्दा बढी विद्युतीय मोटर र दमकल चोरी भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-14983 -
‘कृषिमा दीर्घकालीन योजना छैन’
सङ्घीय कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि प्रधान देश नेपालमा दीर्घकालीन कृषि योजना नरहेको बताउनुभ…
स्रोत:एस् ए टि भी2023-8-12490 -
जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित
धनौजी गाउँपालिका वडा नं. २, खत्वे टोलकी लक्ष्मीनियाँ महराका सन्तानमध्ये जेठी छोरी १५ र माइली छोरी १३ वर्षको उमेर हुँदासम…
स्रोत:एस् ए टि भी2023-8-11538 -
स्थानीयवासी त्रसित, सुरक्षाकर्मी सक्रिय
वर्षाजन्य प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मी सव्रिmय भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-102305 -
वर्षासँगै विभिन्न नदीमा बाढी,दुई दर्जन बस्ती डुबानमा
दुई दिनदेखि परेको अविरल वर्षाका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका गरी एक दर्जन बस्ती डुबानमा परेको छ ।
स्रोत: गोरखापत्र2023-8-93328 -
पानी माग्दै किसानले धनुष मन्दिरमा चढाए दुध
लामो खडेरीका कारण चिन्तित बनेका धनुषाधामका किसान वर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाएका छन् ।
स्रोत: गोरखापत्र2023-7-30766 -
पानी बाँड्दै गाउँपालिका
चापाकलमा पानी सुकेपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बस्तीमा ट्याङकर पठाएर खानेपानी वितरण गर्न सुरु गरेको छ।
स्रोत: गोरखापत्र2023-7-30217 -
पानी माग्दै किसानले धनुष मन्दिरमा चढाए दुध
लामो खडेरीका कारण चिन्तित बनेका धनुषाधामका किसान वर्षाको कामना गर्दै धनुष मन्दिरमा दुध चढाएका छन् । साउन महिनाको दोस्रो…
स्रोत: गोरखापत्र2023-7-29540 -
सुशासनका दृष्टिले हामी उपल्लो स्थानमा छौँ
गत वर्षको स्थानीय तह निर्वाचनमा यो उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा मनोजकुमार साह निर्वाचित हुनु…
स्रोत: गोरखापत्र2023-7-28484 -
बैङ्क लुटपाट आरोपमा भारतीय नागरिक पक्राउ
महोत्तरी गाउँपालिका २ स्थित बजार क्षेत्रमा रहेको एनएमबी बैङ्कमा लुटपाट गर्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।…
स्रोत: गोरखापत्र2023-7-27371 -
कमलामा काठको पुल : दूरी छोटियो तर स्थायित्व छैन
वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका ।
स्रोत:एस् ए टि भी2023-7-25528 -
द्वन्द्वले छ पालिका बजेटविहीन
जनप्रतिनिधिबिचको विवादका कारण सर्लाहीको छ वटा पालिका बजेटविहीन बनेका छन्। यहाँको २० मध्ये १९ वटा पालिकाले गाउँ तथा नगर …
स्रोत: गोरखापत्र2023-7-23531 -
जलेश्वर भन्सारबाट लक्ष्यभन्दा २२ प्रतिशत कम राजश्व सङ्कलन
महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको आयात व्यापारमा गिरावट आएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-22526 -
सडक निर्माणको माग गर्दै चक्काजाम
सप्तरीको राजविराज नगरपालिकाको सखडा मोडमा स्थानीयवासीले सडक निर्माणको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
स्रोत: गोरखापत्र2023-7-21465 -
भारु अवमूल्यनले व्यवसाय प्रभावित
सीमावर्ती भारतीय बजारमा भारतीय नोटको कारोबार बन्द भएको छ । यसले मधेश प्रदेशका जिल्लास्थित हाटबजार, पर्यटन र होटल व्यवसा…
स्रोत: गोरखापत्र2023-7-20333 -
सुनसान बने पालिका कार्यालय
आर्थिक वर्षको अन्तिममा निकै भिडभाड देखिएको स्थानीय तहका कार्यालय अहिले भने सुनसान बनेका छन्।
स्रोत: गोरखापत्र2023-7-19546 -
रोकिएन अवैध उत्खनन
सरकारले असार लागेदेखि तीन महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि महोत्तरीमा अवैध उत्खनन नियन्त्रण हुन सकेको छैन।
स्रोत: गोरखापत्र2023-7-171243 -
‘सभ्य समाजका लागि कानुनी राज्य’
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले कानुनी राज्यबिना सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको छ।
स्रोत: गोरखापत्र2023-7-15462

सिफारिस गर्नुहोस्
-
जनकपुरधाममा ई–रिक्सा2025-8-28
-
मधेस प्रदेशका मुख्यमन2025-8-31
-
रौतहटमा शनिबार बिहानस2025-9-12
-
सिमरामा ५ किलो गाँजास2025-9-3
-
मटिहानी नगरपालिकाद्व2025-8-29
-
रौतहटमा काउली बोकेको2025-9-21
-
पर्सामा आजदेखि सरकारी2025-9-14
-
जेनजी आन्दोलनमा मृत्य2025-9-18
-
जेनजी आन्दोलनमा जलेको2025-9-13
-
वीरगञ्ज भन्सारका यार्15分钟前