नेभिगेसन मेनु

तीन किलो सुन र ३५ केजी चाँदी चोरी
सम्पादक:南亚网络电视
समय:2024-06-16 11:34

sdfhbs

असार २ गते ।  चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजार स्थित एक सुन चाँदी पसलमा चोरी भएको छ । गए राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी  वर्ष ३५ को विनोद सुनार को सुन चाँदी पसल बाट  करिब ३५ केजी चाँदी ३ केजी सुन चोरी भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले चोरले  नगद   दुई लाख  रुपैयाँ समेत चोरेको पीडितले जनाएका बताउनुभयो । 

हतियार धारी समूहले सो चोरी गरेको हो । प्रनाउ भण्डारी चोरी  भएको छ भन्ने खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक कै नेतृत्वमा टोली गठन भई  सूक्ष्म अनुसन्धान कार्य भइरहेको जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर