नेभिगेसन मेनु

चुरेमा प्रहरीद्वारा ५१ हजार गाँजाका बोट नष्ट
सम्पादक:南亚网络电视
समय:2026-01-08 12:26

 

 611799208_1501004508697877_7931417007784552063_n

बर्दिवास, पुस २४ गते । प्रहरीले चुरे भेगको दुर्गम क्षेत्रमा अवैध रूपमा लगाइएका गाँजाका बोटहरू फँडानी गरेको छ । बर्दिवास ५ को चुरे क्षेत्रको विकट वस्ति वरडाँडाका ४ विगाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको हो ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टको नेतृत्वमा इलाका प्रहरी कार्यालय बर्दिवास र गौशालाबाट ४६ जनाको प्रहरी टोलीले करिब ५१ हजार गाँजाका बोट काटेर नष्ट गरेको जनाइएको छ ।

फँडानी गरिएका गाँजाका हरिया बोटलाई प्रहरीले खेतमै जलाएर नष्ट गरेको छ । इलाका प्रहरी बर्दिवासका डिएसपी विकाश बमकाअनुसार फँडानीको क्रममा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर