नेभिगेसन मेनु

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० जना घाइते
सम्पादक:南亚网络电视
समय:2025-09-21 12:27

 

 wechat_2025-09-21_100953_265

काठमाडौँ । काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो।

दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।  माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो। 

स्थानीयका अनुसार बाइकलाई जोगाउन खोज्दा भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर