पुस १३ गते । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा लगातार तीन दिन यता भइरहेको सुनुवाइ आज फैसला हुने बताइएको छ । प्रतिवादीतर्फबाट बहस सकिए आजै मुद्दाको फैसला हुनेछ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्