-
प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह
जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा …
स्रोत: रासस2022-12-261075 -
बालकोटमा सहमति: पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री
बालकोटमा जारी बैठकमा सहभागी एक नेताले पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्नेगरी सहमति जुटेको दाबी गरे।
स्रोत:NepalLive2022-12-25536 -
नारायणगढ–मुग्लिङ सडक माघ १ गते सम्मका लागि दैनिक चार घण्टा बन्द
नारायणगढ–मुग्लिन सडकखण्ड एक महिना सम्मका लागि दैनिक चार घण्टा बन्द भएको छ।
स्रोत:साउथ एशिया नेटर्वक टिभि2022-12-25496 -
राहदानी विभागमा सेवाग्राहीहरुको भीड
राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ ।
स्रोत:क्लिकमाण्डू2022-12-23433 -
काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु
काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु गरेको छ।
स्रोत:रासस2022-12-23334 -
५ किलो कोकिनसहित २ जना विदेशी महिला ठमेलबाट पक्राउ
काठमाडौंको ठमेलबाट लागुऔषध नियन्त्रण ब्यूरोले कोकिन कारोबार गर्ने दुईजना विदेशी महिलालाई पक्राउ गरेको छ ।
स्रोत:रातोपाटी2022-12-23563 -
दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार
चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ। सन् २०२० देखि २०२२ को डिस…
स्रोत:नागरिक दैनिक2022-12-232301 -
फोहाेर व्यवस्थापनमा कुनै समस्या छैन : महानगर
काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहाेर व्यवस्थापनको काम नियमित रूपमा भइरहेको स्पष्ट पारेको छ।
स्रोत:साउथ एसिया नेटर्वक टिभि2022-12-23494 -
उत्पादन बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन शुरु
करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन शुरु गरेको छ ।
स्रोत: रासस2022-12-23356 -
भारतले नेपाललाई दियो गहुँ आयात गर्न अनुमति
भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
स्रोत:क्लिकमाण्डू2022-12-231400 -
रात्रिबसको पार्किङ नयाँ बसपार्कमा मात्रै
रात्रिबस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्न पाइने भएको छ।
स्रोत:उकालो2022-12-221017 -
रासायनिक मलको अनुदान कटौती गर्ने तयारी, किसानलाई दोब्बर भार पर्ने
काठमाडौँ– सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने तयारी गरेको छ।
स्रोत:उकालो2022-12-22292 -
प्रतिनिधि सभाका २७४ सांसदको शपथ आज हुँदै मातृभाषामा शपथ लिने सांसदलाई बिहान ११ बजेसम्मको समय
काठमाडौं – नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ…
स्रोत:खबरहब2022-12-22473 -
नयाँ चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउँदै
नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउने भएका छन् ।
स्रोत:कान्तिपुर2022-12-211933 -
आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे बन्दकोठामा सहमति भए कांग्रेसले बोक्दैन : थापा
कांग्रेस महामन्त्री गगन थापाले सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्…
स्रोत:कान्तिपुर2022-12-21662 -
ट्राफिक विशेष चेकिङ : १० जना स्कुल बसचालक कारबाहीमा
ट्राफिक प्रहरीले १० जना स्कुल बसचालकलाई कारबाही गरेको छ।
स्रोत:थाह खबर2022-12-20393 -
चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ ।
धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
स्रोत:सेतोपाटी2022-12-20388 -
चितवनमा तोरी उत्पादनमा वृद्धि
चितवनमा पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्र बढेसँगै उत्पादनमा पनि वृद्धि हुने भएको छ ।
स्रोत:खबरहब2022-12-20660 -
भारतले तामाकोशीको बिजुली नकिनेपछि अन्तर्राष्ट्रिय मञ्चबाटै प्राधिकरणको असन्तुष्टि
४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली निर्यात गर्ने नेपालको प्रस्ताव भारतले अल्झाएर राखेको झण्डै …
स्रोत:अनलाइनखबर2022-12-20467 -
प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना…
स्रोत:रासस2022-12-20210 -
सरकारले तोकेको धानको मूल्य कार्यान्वयनको माग गर्दै किसान महासंघद्वारा प्रदर्शन
सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै अखिल नेपाल किसान महासंघले माइतीघरमा धर्ना दिएको छ ।
स्रोत:नेपाल प्रेस2022-12-10244 -
स्काभेटर र लोडरको प्रयोग गरेर विष्णुमती नदीको सफाइ
महानगर दिवसका सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी खण्डको सरसफाई भएको छ।
स्रोत:नेपालखबर2022-12-10483 -
आजदेखि उपत्यकामा मेलम्चीको पानी वितरण हुने
मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजदेखि पानी वितरण गर्ने भएको छ ।
स्रोत:थाह खबर2022-12-9281 -
काठमाडौँ महानगरले फोहर न्यूनीकरण अभियान थाल्ने
काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरू गरेको छ।
स्रोत:सेतोपाटी2022-12-9280 -
भृकुटीमण्डपमा भृकुटीको शालिक अनावरण
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहिबार काठमाडौको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालि…
स्रोत:नेपाल प्रेस2022-12-92476 -
चितवनमा पिकअप र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भए…
स्रोत: रासस2022-12-8455 -
आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक …
स्रोत:gorkhapatra2022-11-15918 -
मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडियो
कृतिक जलाशय तथा नदी नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ …
स्रोत:RATOPATI2022-11-121340 -
चिटिक्क बन्दै सिन्धुलीगढी दरबार
सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो।
स्रोत:gorkhapatra2022-11-105652 -
करिब एक लाख राष्ट्रिय परिचयपत्र वितरण
वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्यअनुसार दोलखामा खटिएको टोलीले चार महिनामा करिब एक लाख राष्ट्रिय प…
स्रोत:gorkhapatra2022-11-9474 -
परीक्षाफल ढिला हुँदा विद्यार्थी आन्दोलित
पठनपाठन चलिरहेका बेला धादिङस्थित नीलकण्ठ बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू अकस्मात् …
स्रोत:gorkhapatra2022-11-81271 -
बागमतीमा दुई जना मन्त्री थपिने
2022-7-7670 -
पाँचखालको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
2022-5-23579 -
बागमती प्रदेशमा दुर्घटनामा परी एकवर्षमा ३६० जनाको मृत्यु
2022-4-153802 -
उपत्यकाका सबै सङ्ग्रहालय
2022-1-238045 -
बाग्मती प्रदेशमा आज ५ मन्त्री थपिँदै
2021-12-241221 -
इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो
2021-8-241126

सिफारिस गर्नुहोस्
-
रामेछाप कारागारबाट कै2025-9-11
-
बागमती प्रदेशसभाको बै2025-8-31
-
प्रदेश सहकारी ऐन संशो2025-8-28
-
बागमती सरकारले सवारी2025-9-2
-
कर्फ्युका बिच टेकुदेख2025-9-9
-
गणेश चतुर्थी : सूर्यवि2025-8-27
-
काठमाडौंको चक्रपथ क्ष2025-9-9
-
बनेपामा फेला परेको बम2025-9-11
-
तारकेश्वरबाट माछापोख2025-9-21
-
संविधान दिवसको अवसरमा2025-9-19