नेभिगेसन मेनु

सडक दुर्घटना हुँदा दुईको मृत्यु, १३ जना घाइते
सम्पादक:南亚网络电视
समय:2026-10-04 13:06

 

 road-accide

काठमाडौँ, असोज १८ गते । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा शुक्रबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । प्रान्तीय प्रहरीका प्रवक्ताका अनुसार दुर्घटना नान्गाहारको बाटिकोट जिल्लामा भएको हो । 

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको र १३ जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । व्यस्त सडकमा हुने यस्ता दुर्घटना न्यूनीकरण गर्न चालकलाई ट्राफिक नियम र कानुनको पूर्ण पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ । रासस/सिन्ह्वा 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर