नेभिगेसन मेनु

नेपाललाई संकटबाट पार लगाउँदै रोहितको शानदार शतक
सम्पादक:南亚网络电视
समय:2026-10-11 16:52

rohit-poudel

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २५ गते । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् । ओमानस्थित अल अमिरातमा जारी खेलमा रोहितले १२५ बलमा शतक बनाएका हुन् ।

यसक्रममा रोहितले ८ चौका र १ छक्का प्रहार गरे । रोहितको यो एकदिवसीय क्रिकेटमा तेस्रो शतक हो ।

एकदिवसीयमा तेस्रो शतक प्रहार गर्ने उनी एकमात्र नेपाली क्रिकेटर समेत बने ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर