नेभिगेसन मेनु

असान्ज अष्ट्रेलिया पुग्दा जे देखियो (तस्वीरहरू)
सम्पादक:南亚网络电视
समय:2024-06-27 11:21

Austrilaya-_____

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेका छन् ।

विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेका थिए । असान्ज १४ वर्ष लामो कानुनी लडाइँपछि रिहा भएका हुन् ।

अमेरिकासँगको सम्झौता अनुसार असान्जले अदालतमा आफ्नो अपराध स्वीकार गर्नुपरेको थियो ।

अमेरिकी सरकारले असान्जलाई ६२ महिनाको जेल सजायको माग गरेको थियो ।

न्यायाधीशले यो मागलाई स्वीकार गरेर सजाय दिने भए पनि उनले बेलायतको जेलमा यति धेरै समय बिताइसकेका थिए । जसका कारण जुलियन असान्जलाई अदालतबाट रिहा गरिएको थियो ।

   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर