नेभिगेसन मेनु

हमासले बन्धक बनाएका थप चार जनाको जिवितै उद्दार
सम्पादक:南亚网络电视
समय:2024-06-09 12:23

WeChat Screenshot_20240609100752

काठमाडौं । हमासको नियन्त्रणमा रहेका थप चार जना बन्धकलाई इजरायली सेनाले जीवितै उद्धार गरेको छ ।

हमासविरुद्ध कारबाही चलाइरहेको इजरायलले आक्रमणकै क्रममा बन्धकलाई रिहा गरेको हो । इजरायली सेनाले हमास नियन्त्रणमा रहेका बन्धकलाई मुक्त गरेको भिडियो फुटेजहरु सार्वजनिक भएका छन् ।

शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई विश्व समुदायले कालो सूचिमा राखेपनि उसले आक्रमण रोकेको छैन । इजरायलले शरणार्थी शिविरमा गरेको पछिल्लो आक्रमणमा १५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

६ हजार प्यालेस्टिनी विस्थापितलाई राख्न राष्ट्रसंघीय निकायले व्यवस्था गरेको विद्यालयमा इजरायलले आक्रमण गरेको भन्दै निन्दा गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर