-
एलओडीबाट नाबालिकालाई लगेर ललितपुरमा बलात्कार, सञ्चालकमाथि पनि अनुसन्धान
ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लब गएकी एक जना नाबालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
स्रोत: अन्नपूर्ण2023-7-6780 -
आदिम ब्रह्माण्ड 'स्लो मोशन'मा भएको प्रमाण फेला पर्यो
वैज्ञानिकहरूले आदिम ब्रह्माण्डको गति "पाँचगुना कम" भएको पहिलो पटक देखिएको बताएका छन्।
स्रोत:बिबिसि2023-7-6682 -
हिमालय रोडिजको पाँचौं सिजन साउन ८ गतेदेखि प्रसारण हुने
हिमालय रोडिज सिजन-५ आगामी साउन ८ गतेदेखि प्रसारण हुने भएको छ ।
स्रोत:अनलाइनखबर2023-7-41119 -
‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न
‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गर…
स्रोत:रासस2023-7-21310 -
‘केरला स्टोरी’ निर्माताले नक्सालवादीको कथामा ‘बस्तर’ बनाउने
बलिउड फिल्म ‘द केरला स्टोरी’का निर्माताले नयाँ फिल्म ‘बस्तर’ निर्माणको घोषणा गरेका छन् । मुम्बईस्थित प्रोडक्सन हाउसले …
स्रोत:अनलाइनखबर2023-6-281077 -
केही सातामै टेलिभिजन ‘टक शो’ ल्याउँदै हिमेश
एक समय निकै चर्चित थिए ‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त । अहिले उनी गुमनाम जस्तै छन् । आखिर के गर्दैछन् पछिल्लो समय …
स्रोत:रातोपाटी2023-6-221519 -
जहाँ पुगेर पहिलोपल्ट हिउँ साँधेर खाइयो!
मेरो टिममा पहिलो रोजाइ बने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्र.जि.अ. सरोज अधिकारी। अत्यन्तै सरल स्वभावका धनी उनल…
स्रोत: गोरखापत्र2023-6-152225 -
कपिल शर्मा शोमा काम गरिसकेका हास्य कलाकारले फेसबुक लाइभमा गरे आत्महत्याको कोसिस
द कपिल शर्मा शोमा हास्य कलाकारको रूपमा काम गरिसकेका तीर्थानन्दले फेसबुक लाइभमा विष पिएर आत्महत्याको कोसिस गरिरहेका थिए …
स्रोत:रातोपाटी2023-6-142748 -
लोकगीत युवामाझ पुर्याउने पशुपति
गीतसंगीतमा रमाउनु एउटा कुरा हो, कमाउनु अर्कै ।
स्रोत:कान्तिपुर2023-6-131030 -
‘बेल्ट एन्ड रोड’ चलचित्र सप्ताह सुरु
२५औँ सांघाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको एक भागको रूपमा बेल्ट एन्ड रोड चलचित्र सप्ताह शनिबार पूर्वी चीनको सांघाई …
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-121372 -
अवार्ड वितरण गर्न मापदण्डको खाँचो
चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-101826 -
लोकदोहोरीकी ‘स्टेज क्विन’
दाङको देउखुरीमा जन्मिनुभएकी भूमिका गिरीको नाम लोक तथा दोहोरीमा चर्चित छ ।
स्रोत: गोरखापत्र2023-6-91045 -
शाहरूख खानको फिल्म 'डंकी' मा देखिँदैछन् यी कलाकार
यतिबेला बलिउड अभिनेता शाहरूख खान फिल्म 'डंकी' को छायांकनमा व्यस्त छन्।
स्रोत:सेतोपाटी2023-6-7996 -
भरिभराउ नाटकघर उत्साहित रङ्गकर्मी
सर्वसाधारणको नाटकप्रतिको मोह देखेर रङ्गकर्मीमा खुसी छाएको छ ।
स्रोत: गोरखापत्र2023-6-61065 -
लिम्बु संस्कृतिमा बनेको चलचित्र 'लुङा'
निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र 'लुङा'को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ…
स्रोत:रातोपाटी2023-6-51244 -
हेटौँडामा भयो ‘नम्बरी सुन’को प्रिमियर
अगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘नम्बरी सुन’ । फिल्मको शनिबार हेटौँडामा प्रिमियर गरिएको छ ।…
स्रोत:RATOPATI2023-6-4948 -
काठमाडौं सहर, साइकलमा सरर (तस्वीरहरू)
आज बिहानै काठमाडौंमा सामूहिक रुपमा साइकल यात्रा गरिएको छ ।
स्रोत:अनलाइनखबर2023-6-3679 -
गुराँस हेर्न 'गुफा पोखरी'
यो बेला गुराँस फुल्ने बेला। पहाडमा गुराँसका ढापहरु गुराँसका फूलहरुले रक्ताम्य हुन्छन्।
स्रोत:नागरिक दैनिक2023-6-23141 -
पोखरामा गुञ्जिए कालीप्रसाद
गायक/सङ्गीतकार कालीप्रसाद बाँस्कोटा र उनका समूह किङ्स लाउन्ज पोखरामा गुञ्जिएको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-6-1779 -
मण्डला थिएटरमा सुरू भयो नाटक ‘बुद्ध र भिखारी’को नियमित मञ्चन (तस्बिरहरू)
काठमाडौँको थापागाँउस्थित मण्डला नाटकघरमा नाटक ‘बुद्ध र भिखारी’को नियमीत मञ्चन सुरू भएको छ ।
स्रोत:सेतोपाटी2023-5-312203 -
लोकगीत प्रतियोगिताको उपाधि जनता माविलाई
गणतन्त्र दिवसको अवसर पारेर नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमाध्यमिक विद्य…
स्रोत: गोरखापत्र2023-5-302005 -
गैझान्या हुन् कि आउन्या हुन् कि फर्की ?
रेडियो नेपालमा देउडा गीत विजारोपण गरेको पनि ४६ वर्ष पूरा हुँदैछ।
स्रोत: अन्नपूर्ण2023-5-272976 -
‘अभिनय गर्दा त पीडा भयो, भोग्नेले कसरी भोगेका होलान् ?’
अभिनेत्री स्वस्तिमा कार्कीको ‘टुल्की’ डेब्यु फिल्म हो । करिब आधा दर्जन म्युजिक भिडियोपछि उनले फिचर फिल्ममा अभिनयको अवस…
स्रोत:रातोपाटी2023-5-261654 -
नेपाल–अमेरिका चलचित्र महोत्सव : प्रदर्शन हुने चलचित्रहहरूको सूचीमा ‘ऐना झ्यालको पुतली’ पहिलो
नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रहहरूको सूची सार्वजनिक गरिएको छ । महोत्सवमा नेपालक…
स्रोत:रातोपाटी2023-5-24678 -
कोरियामा फिल्म 'दृश्यम' को रिमेक बन्ने, 'प्यारासाइट' का अभिनेता देखिने
कोरियामा बलिउड अभिनेता अजय देवगन र तब्बू अभिनीत फिल्म 'दृश्यम' को रिमेक बन्ने भएको छ।
स्रोत:सेतोपाटी2023-5-22951 -
फिल्म ‘सतीदेवी’ को छायाङ्कन सकियो
फिल्म ‘सतीदेवी’ को छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन शनिबारबाट सकिएको हो ।
स्रोत:रातोपाटी2023-5-211211 -
किन परे ट्राफिकको कारवाहीमा अमिताभ बच्चन र अनुष्का शर्मा ?
पुलिस अधिकारीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको गुनासोलाई ध्यानमा राख्दै, प्रहरीले मोटरसाइकल चालकलाई चालान जारी गर्यो…
स्रोत: अन्नपूर्ण2023-5-181118 -
राजु गिरीको फिल्म 'नम्बरी सुन' को शीर्ष गीत सार्वजनिक (भिडिओ)
सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो।
स्रोत:सेतोपाटी2023-5-16943 -
'नेफ्टा अवार्ड'को मनोनयन घोषणा
नेफ्टा फिल्म अवार्डको एघारौँ संस्करणको मनोनयन सार्वजनिक गरिएको छ ।
स्रोत:गोर्खापत्र2023-5-15747 -
विराटनगरमा एनसेल कन्सर्ट हुने
एनसेल आजियाटा लिमिटेडले विराटनगरमा एनसेल कन्सर्ट आयोजना गर्ने भएको छ ।
स्रोत:नयाँ पत्रिका2023-5-102041 -
मेसी र अर्जेन्टिना फुटबल टिमलाई लाउरेस स्पोर्ट्स अवार्ड
अर्जेन्टाइन सुपर स्टार लिओनल मेसी र र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त गरेक…
स्रोत:अनलाइनखबर2023-5-92505 -
‘डाकिनी’ जेठ ५ देखि नेपालका हलमा, ‘मास्टरक्लास’ दिन रिम्पोछे काठमाडौं आउँदै
संसारका प्रख्यात फेस्टिभलको चक्र पूरा गरेपछि फिल्म ‘डाकिनी’ नेपालका हलमा आउने भएको छ ।
स्रोत:अनलाइनखबर2023-5-91381 -
'सुस्तरी सुस्तरी'को म्युजिक भिडियो सार्वजनिक
लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको स्वरमा 'सुस्तरी सुस्तरी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । …
स्रोत: गोरखापत्र2023-5-83777 -
ध्यान गर्न काठमाडौं आए आमिर खान
बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आएका हुन्। स्…
स्रोत:seto pati2023-5-71496 -
अघिल्लो साता प्रदर्शनममा आएका चलचित्रले कस्तो गरे व्यापार
चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उ…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-5-61273 -
अष्ट्रेलियामा प्रदर्शन हुँदै 'प्रसाद २'
सुदर्शन थापा निर्देशित फिल्म 'प्रसाद २' गत शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ।
स्रोत:सेतोपाटी2023-5-51574 -
नेफ्टा फिल्म अवार्ड साउन ६ गते अमेरिकामा, मनोनयन घोषणा बैशाख अन्त्यमा
अमेरिकामा आयोजना हुन लागेको ११ नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति सरेको छ ।
स्रोत:अनलाइनखबर2023-5-44257 -
खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण
केको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ । खजुरा गाउँपालिका–४ स्थित मिनीपार्क उद…
स्रोत:रातोपाटी2023-5-31917 -
जारी फिल्म हेर्नुभयो, लिम्बु संस्कृति बुझ्नुभएन कि !
उपेन्द्र सुब्बाको कथा र निर्देशन रहेको प्रदर्शनरत नेपाली चलचित्र ‘जारी’ मौलिक कथाको आँगनमा लिम्बु संस्कृतिको केही झाँक…
स्रोत:रातोपाटी2023-5-21032 -
पहिलो प्रयासमै ‘लोकस्टार’को किस्सा : त्यागे जापानको भिसा
केही दिन यता गायक बलराम विश्वकर्माको चर्चा चुलिएको छ । नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो श्रृंखलामा उ…
स्रोत:RATOPATI2023-4-302278 -
यी विद्रोही महिलाहरू
एक अन्तरजातीय दम्पतीको निःसन्तानपन ! गाउँबाट भागेर काठमाडौं आइपुग्दा सहेका विभेदका चरम रूप ! जीवन संघर्षलाई जित्ने प्रे…
स्रोत:कान्तिपुर2023-4-292831 -
अव्यक्त प्रेमको मिठास
प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ ।
स्रोत: गोरखापत्र2023-4-271754 -
‘क’ बाट कछुवा पढाउँदै प्रियंका
वैशाख १ गते प्रदर्शनमा आउन नसकेपछि १५ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म हो ‘नाइँ नभन्नू ल ६’ । फिल्मको ‘क’ बाट कछुवा’ बोल…
स्रोत:रातोपाटी2023-4-217219 -
‘नेल डिजाइनर’ उत्पादनको हब बन्दै नेपाल'
नेपाल नेल (नङ) आर्टिष्ट उत्पादनका लागि आकर्षक गन्तव्य बनेको छ ।
स्रोत: गोरखापत्र2023-4-182448 -
प्रकाश सपुतको गीतको चर्चासँगै आलोचना सुरु
गायक प्रकाश सपुतले केही दिन अगाडि सार्वजनिक गरेको ‘सकम्बरी’ गीत प्रतिदिन चर्चाको शिखर चढ्दो छ ।
स्रोत:रातोपाटी2023-4-17540 -
तीन लेखकका तीन कृति एकैसाथ विमोचन
मकालु प्रकाशन गृहबाट प्रकाशित तीनवटा पुस्तक आज विमोचन गरिएको छ ।
स्रोत:रातोपाटी2023-4-16941 -
रङ्गमञ्चको आशालाग्दो वर्ष
रङ्गमञ्च क्षेत्रका लागि २०७९ साल फलदायी रह्यो। २०७८ सालजस्तो यो वर्ष रङ्गमञ्च सुस्ताएर बस्नुपरेन ।
स्रोत:गाेरखा पत्र2023-4-122222 -
लाकोजूको कथासङ्ग्रह सत्याग्रह बजारमा
काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ । यो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले …
स्रोत:gorkhapatra2023-4-92275 -
बलुनमा बसेर ६ हजार फिट माथि पुग्दा
बलुन घुमिरहँदा पाइलटले वरपर देखिएका सबै ठाउँबारे बताए। अनि आफ्नो अनुभव समेत साटे। भारतमा जन्मिएका उनी तीन महिना मात्र भ…
स्रोत:सेतोपाटी2023-4-83100 -
अस्ट्रेलियामा ‘मङ्गोलियन हार्ट’
चर्चित ब्यान्ड ‘मङ्गोलियन हार्ट’ ले १० वर्षपछि अस्ट्रेलियामा साङ्गीतिक यात्रा गर्ने भएको छ ।
स्रोत:गाेरखा पत्र2023-4-71339 -
नयाँ वर्षमा ४ फिल्म भिड्दै,कस्ले मार्ला बाजी?
नयाँ वर्ष अर्थात वैशाखको १ गते ४ फिल्म भिड्ने भएका छन्। फिल्महरु ‘जारी’, ‘बिहे पास’, ‘बुलाकी’ र ‘नाइँ नभन्नु ल ६’ भिड्ने भ…
2023-4-61022 -
४ वसन्त
दिन फेरि आज वर्ष "घुमेर" आयो दिन फेरि आज वर्ष "घुमेर" आयो ।।।।️
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-4-53596 -
‘प्रसाद २’ रोक्न अदालतको आदेश
उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ ।
स्रोत:गाेरखा पत्र2023-4-5683 -
सात दशकअघि अमेरिकामा मञ्चनमा भएको नाटक काठमाडौंमा हेर्दा
आम नेपालीले जस्तै विरेनले पनि सहरमा एउटा घर, सानो र सुखी परिवारको सपना देख्छन्। सन्तानले प्रगति गरेर सफलता पाएको हेर्न च…
स्रोत:सेतोपाटी2023-4-32482 -
प्रेमको माध्यमबाट समुदायको कथा भन्न चाहन्छु
त्यसोभए तपाईंका नयाँ कविता र कथा पाठकले पढ्न पाउनेछैनन्
स्रोत:नयाँ पत्रिका2023-4-12109 -
भारतीय गायक हनी सिंह २५ गते ह्यात रिजेन्सीमा आउँदै
भारतीय चर्चित तथा हिपहप गायक हनी सिंह चैत २५ गते बौद्धस्थित ह्यात होटलमा हुने सांगीतिक कार्यक्रममा आउने भएका छन् ।
स्रोत:इ कमगज2023-3-311095 -
वैशाख १ मा टुँडिखेलमा संगीत, नृत्य र हास्य प्रस्तुतिसहित ओशो महोत्सव हुने
नेपाली नयाँवर्षको अवसरमा आगामी वैशाख १ गते टुँडिखेलमा लाइभ म्युजिकसहित ध्यान र उत्सव आयोजना हुने भएको छ ।
स्रोत:अनलाइनखबर2023-3-30751 -
पात्रमार्फत चिनिएका विपिन
‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’ मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रंगमञ्च हुँदै चलचित्…
स्रोत:कान्तिपुर2023-3-281065 -
आजकै दिन : ‘ब्ल्याक पिंक’ लिसाको जन्म
चार युवतीहरू सम्मिलित दक्षिण कोरियाली म्युजिकल ब्यान्ड ‘ब्ल्याक पिंक’ की र्यापर लालिसा मनोबल उर्फ लिसाको जन्म आजकै दि…
स्रोत:कान्तिपुर2023-3-271141 -
मेरो जेल अनुभव र नयाँ पुस्ता
गोलघरमा राख्नुको अर्थ मृत्युको फैसला सुन्नु मात्रै हुन्थ्यो । हामी गोलघरमा मृत्यु पर्खेर बसेका थियौं । आफूलाई मारिने द…
स्रोत:कान्तिपुर2023-3-261660 -
७६ वर्षदेखि डेरा खोजिरहेकी २५ की हेलेन
गोपालप्रसाद रिमालको नाटक ‘मसान’ बाट २००३ सालमा घर छाडेर हिँडेकी हेलेनले ७६ वर्षपछि कथाकार नयनराज पाण्डेको पात्रसँग बिह…
स्रोत:कान्तिपुर2023-3-251982 -
‘स्पेसल नाइट विथ कालीप्रसाद बासकोटा’ आयोजना हुने
साङ्गीतिक कार्यक्रम ‘स्पेसल नाइट विथ कालीप्रसाद बासकोटा’ आयोजना हुने भएको छ । पीभीइ नेटवर्कको प्रस्तुति र डेभिल्स ग्रु…
स्रोत:रातोपाटी2023-3-241105 -
सुजाताले पाइन् त दिल दुखेको दवाई ?
‘बाजा बजाउँदै’पछि अहिलेसम्म उनले थुप्रै गीत सार्वजनिक गरिसकेकी छन् । ‘जाल बुन्यो’, ‘कुरा सिधा छ’, ‘बतास बनी छुन आई देउ न’…
स्रोत:राताे पाटि2023-3-231822 -
‘प्रसाद २’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘मार्सी धान’ मङ्गलबार प्रदर्शन गरिएको हो ।
स्रोत:सेतोपाटी2023-3-221074 -
आफूलाई चिठी लेख्ने मान्छे खोज्दै हिँडेकी युवतीको कथा,
भारतलाई पहिलो अस्कर जिताउने निर्माण कम्पनीले बनाएको फिल्म
स्रोत:सेतोपाटी2023-3-191462 -
चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।
स्रोत:Lokantar2023-3-181095 -
यस्तो छ फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को ‘कथा’ गीत
वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म हो ‘ज्याकीः आई एम ट्वान्टी वान’ । फस्टलुक सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको …
स्रोत:RATOPATI2023-3-181268 -
टेबलटेनिसमा विन्दास ओली
राजनीतिक विषयलाई पनि ठट्यौंली हिसाबमा प्रस्तुत गर्ने मात्रै होइन अरु नेताकोभन्दा फरक प्रस्तुतिका हिसाबमा एमाले अध्यक्…
स्रोत:Lokantar2023-3-181634 -
जीवन बदल्ने पुस्तक सुम्निमा
बिपी कोइरालाको सुम्निमा र हम्र्यान हेस्सेको ‘सिद्धार्थ’ले जीवनलाई हेर्नेको मेरो दृष्टिकोण नै बदलिदिएका छन् । -अमर न्य…
स्रोत:नयाँ पत्रिका2023-3-152007 -
पिएनजी विरुद्ध नेपाल ९ विकेटले विजयी,विश्वकपमा पुग्न एक खेल जिते पुग्ने
पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपाल नौ विकेटले विजयी
स्रोत:नागरिक दैनिक2023-3-13772 -
ओस्कर अवार्डमा 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स'को वर्चश्व, क–कसले जिते ? [सूचीसहित]
९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' उत्कृष्ट फिल्म घोषणा गरिएको छ ।
स्रोत:कान्तिपुर2023-3-132359 -
आखिर फिल्ममा के मिसाउँछन् राजामौली ?
अमेरिकी फिल्म निर्देशक स्टेभन स्पिलवर्ग ‘आरआरआर’ बारे भन्छन्, ‘मैले मेरै आँखालाई विश्वास गर्न सकिरहेको थिइनँ, एउटा आई क…
स्रोत:ekantipur2023-3-111533 -
नयाँ पुस्तामा थिएटर क्रेज
नाटक घरहरू बढ्दै जानु, नाटक प्रशिक्षण लिन सहज हुनु र थिएटर कलाकार चलचित्रमा स्थापित हुँदै जानुले पनि थिएटरमा युवा पुस्ता…
स्रोत:कान्तिपुर2023-3-91412 -
रहेनन् भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिक
भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको मृत्यु भएको छ।
स्रोत:सेतोपाटी2023-3-9725 -
फिल्म क्षेत्रमा महिला : प्रवेशदेखि दर्शकसम्मको विभेद
आज मार्च ८ अर्थात् नारी दिवस । संसारभर आजको दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । सन् १९०९ (वि.सं. १९६६) देख…
स्रोत:RATOPATI2023-3-8863 -
फासविन्डर र उनको अली
न्यु जर्मन सिनेमाका महान् हस्ती फासविन्डरका चलचित्र नहेर्ने या नामसम्म नसुन्ने फिल्म पारखी नहोलान् संसारमा । १९६० को दश…
स्रोत:gorkhapatra online2023-3-71861 -
पैसा सापटी गीत सार्वजनिक
लोकप्रिय लोकगायक बद्री पङ्गेनीले सामाजिक विषयमा तयार पारेको १७ मिनेट लामो गीत सार्वजनिक भएयता १० लाख बढीले हेरिसकेका छन…
स्रोत:गाेरखा पत्र2023-3-51179 -
आजबाट चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ प्रदर्शनमा
आजबाट सिनेमा हलमा दुई नेपाली ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ प्रदर्शनमा आएका छन्।दीपकराज गिरीसहित दीपाश्री निरौला र …
स्रोत:Setopati2023-3-31527 -
‘परस्त्री’को प्रदर्शन मिति तय
चलचित्र ‘परस्त्री’को प्रदर्शन मिति सार्वजनिक भएको छ
स्रोत:गाेरखा पत्र2023-3-2597 -
क्याफे लाइब्रेरी क्रेज
क्याफेलाई पढ्ने र लेख्ने थलो बनाउने युवा पुस्ताको संख्या बढ्दै गइरहेको छ । साँघुरो सहरिया जीवनशैलीमा आत्तिएका तन्नेरील…
स्रोत:कान्तिपुर2023-2-271216 -
प्रकाश र मेलिनाको कौडा भाका 'जुन माया' सार्वजनिक
लोकगायक एवम् सर्जक प्रकाश दूतराजले नयाँ गीत सार्वजनिक गर्नुभएको छ
स्रोत:गाेरखा पत्र2023-2-23628 -
अनमोल केसी अभिनीत फिल्म 'छड्के २.०' को अडियाे एल्बम सार्वजनिक
फागुन १९ गतेदेखि रिलिज हुने फिल्म 'छड्के २.०' को अडियाे एल्बम सार्वजनिक भएको छ।६ हिप-हप गीत समावेश एल्बमले फिल्मको कथा र प…
स्रोत:seto pati2023-2-221948 -
‘फूलबारी’ले हलमा फर्कायो दर्शक, मल्टिप्लेक्सले शो बढाए
विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘फूलबारी’लाई तीन दिन लामो सप्ताहन्त बिदाको फाइदा पुगेको छ । घरेलु बक्स अफिसमा ‘…
स्रोत:online khabar2023-2-21921 -
प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव हुँदै
प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव आयोजना हुने भएको छ
स्रोत:रातोपाटी2023-2-161282 -
दुबईमा नेपाली फिल्मबारे छलफल : मौलिक कथा भनौं, विश्व बजारको ढोका खुला छ
यूएईको दुबईमा जारी नेपाली सिनेमा फेस्टको तेस्रो दिन ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा कलाकार, निर्माता, …
2023-2-151537 -
शाहरुखको ‘जवान’मा अल्लु अर्जुनको इन्ट्री
‘पठान’को सफलतापछि उनी अहिले शाहरुख फिल्म ‘जवान’ को प्रतीक्षामा छन्
स्रोत:रातोपाटी2023-2-14455 -
ठाडो भाकामा ‘दरमखोला’सार्वजनिक
मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’सार्वजनिक भएको छ। गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत…
स्रोत: अन्नपूर्ण2023-2-12747 -
पुस्ता जोड्दै नेपथ्य
सांगीतिक कार्यक्रमका लागि पछिल्लो समय अस्ट्रेलियामा रहेको नेपथ्यको क्रेज युवापुस्तामा पनि बढ्दो छ
स्रोत:कान्तिपुर2023-2-81473 -
थारू साहित्य सम्मेलनबाट १२ बुँदे घोषणापत्र जारी
थारू भाषा, साहित्य, संस्कृति, उन्ननयनका लागि थारु साहित्यिक संघसंस्था, भाषाप्रेमी, लेखक प्रकाशक र सम्पादक एकजुट भएर सहका…
स्रोत: अन्नपूर्ण2023-2-61998 -
यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा
स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुम…
स्रोत:कान्तिपुर2023-2-41173 -
चलचित्र 'ह्यारी की प्यारी' आजदेखि हलमा
नेपाली चलचित्र ह्यारी की प्यारी आजदेखि प्रदर्शनमा आएको छ
स्रोत:रातोपाटी2023-2-31331 -
यी हुन् 'पठान' ले बनाएका १७ रेकर्ड
बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म 'पठान' ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ
स्रोत:सेताेपाटि2023-2-2946 -
'छक्का पन्जा ४' को गीतमा दुई रोचक कुरा
दीपक र दीपाको फिल्म 'छक्का पन्जा ४' को 'दर्शन सलाम' बोलको पहिलो गीत सार्वजनिक गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शकले माया …
स्रोत:सेतोपाटी2023-2-12755 -
पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु
विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वा…
स्रोत:नागरिक दैनिक2023-1-302039 -
एक दिनमा सय करोड कमाउँदै फिल्म 'पठान' ले राख्यो पहिलो रेकर्ड
बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।
स्रोत:नागरिक दैनिक2023-1-29864 -
डा.शेखरकुमार श्रेष्ठका ‘छाता’ र ‘बोकाको खुसी’ हेर्दा
दक्षिणकाली नगरपालिका, वडा नं. ३ सोखेलका डा.शेखरकुमार श्रेष्ठले नेपाली साहित्यमा बहुविधामा कलम चलाएका छन्
स्रोत:नागरिक दैनिक2023-1-261488 -
राष्ट्रपतिसँग चलचित्र कलाकारले राखे गुनासै गुनासा
राज्यले पाका कलाकारलाई नहेरेको भन्दै भुसालले रोष व्यक्त गरिन् ।
स्रोत:अनलाइनखबर2023-1-24857 -
नातिनीलाई पनि गायिका बनाउने दीपाको चाहना
मैले गायनबाटै नेपाली चलचित्र उधोगसँगै बलिउडमा यो सफलता हाँसिल गरेका हुँ र यसमा नेपाली दर्शकहरुको अत्यन्त ठुलो मायासँगै …
स्रोत:राजधानि2023-1-201906








































































![ओस्कर अवार्डमा 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स'को वर्चश्व, क–कसले जिते ? [सूचीसहित]](https://ny-upload.oss-ap-southeast-7.aliyuncs.com/2023/0313/1678684831639.jpg?x-oss-process=image/resize,m_lfit,w_234,h_147,quality,q_60)


































