नेभिगेसन मेनु

लुलाङमा जारि चीन-नेपाल मैत्रिपुर्ण ड्र्यागन बोट रेसमा ७ टोलिबिच प्रतिस्पर्धा (तस्बिरहरू)
सम्पादक:南亚网络电视
समय:2024-06-10 14:10

MIG_8218

एस् ए टि भी, जेठ २८ गते। छिमेकी चिनियाँ प्रान्त तिब्बत, चाथाङ लुछोओको रमणीय जलक्षेत्रमा, उल्लेखनीय "लुलाङ चीन-नेपाल मैत्रिपुर्ण ड्र्यागन बोट रेस" को प्रारम्भिक राउन्ड सम्पन्न भएको छ। नेपाल, सिङ्गापुर र चीनका गरि जम्मा सातवटा ड्र्यागन बोट टोलीले लुलाङ चीन-नेपाल मैत्रिपुर्ण ड्र्यागन बोट रेसमा सहभागिता जनाएका छन्।

यस प्रतिसपर्धामा प्रत्येक टोलीले उत्कृष्ट खेलकुद, आकर्षण र प्रतिस्पर्धात्मक मनोबलका साथ ड्र्यागन बोट रेसमा कडा प्रतिस्पर्धा गरेका छन्। सात टोलीको सहभागितामा आयोजना भएको ड्र्यागन बोट रेसको प्रारम्भिक राउन्डलाइ सहज बनाउन सहभागि टोलीलाइ समूह चरणमा बिभाजन गरिएको थियो। 

यो महोत्सव चिनियाँ परम्परागत क्यालेण्डरको पाँचौं महिनाको पाँचौं दिन आयोजना गर्ने प्रचलन छ। यो चीनका चार प्रख्यात परम्परागत पर्व तथा महोत्सवमध्येको एक हो। ड्र्यागन डुङ्गा महोत्सव चिनियाँहरुले मानव जीवन र मृत्युको स्मरणमा परापूर्वकालदेखि मनाउने गर्दछन्। यसलाई चिनियाँहरुले पारिवारिक र समुदायको पुनर्मिलनको रुपमा पनि लिने गरेका छन्।

अन्य तस्बिरहरू:

df4e71af11cbefc34870407502c8fed2

MIG_8183

MIG_8218

MIG_8228

MIG_8230

MIG_8239

MIG_8243

MIG_8262

MIG_8265

MIG_8280

MIG_8292

MIG_8295

MIG_8300

MIG_8315

MIG_8320

MIG_8323

MIG_8325

MIG_8334

MIG_8360

MIG_8372

MIG_8379

MIG_8381

MIG_8386

MIG_8389

MIG_8392

MIG_8395

तस्बिर श्रोत:佰慕影视

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर