नेभिगेसन मेनु

तस्बिरमा नेपाली लोक बाजा संग्रहालय
सम्पादक:南亚网络电视
समय:2024-06-09 17:29

IMG_1556

त्रिपुरेश्वर महादेव मन्दिर हातामा रहेको नेपाली लोक बाजा संग्रहालय। तस्बिर-बिशाल श्रेष्ठ /एस् ए टि भी  

एस् ए टि भी, काठमाडौं। नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो। यहाँ विभिन्न जातजाति र समुदायको बसोबास भएकाले नेपाल सासकृतले भरतपुर समृद्ध छ। हरेक जातजातिका आ(आफ्ना परिचय, पहिचान, र संस्कृति, खाना, बाजा र नाँचहरु छन्।

भनिन्छ नेपालमा झण्डै झण्डै एक लाख भाकाहरु छन्, ३ हजार भन्दा बढी प्रकारका नाँच छन् र १३०० भन्दा बढी बाजा रहेका छन्। हरेक बाजाको छुट्टै तालमेल हुने गर्छ। बाजा र संगीतको मिठासले सबैको मन लोभ्याउँछ।

काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिर हातामा नेपाली लोक बाजा संग्रहालय छ जहाँ ६ सय ५० थरी बाजा सजाइएको छ । त्यहाँ बाजाको साथमा जातजातिका सांगीतिक धुन, जात्रा, गीत आदिको अडियो÷भिडियो अर्काइभ पनि सुरक्षित छ ।

संग्रहालयका अन्य तस्बिरहरू:

C0152T01

C0156T01

C0158T01

C0161T01

C0166T01

C0169T01

C0178T01

C0211T01

C0216T01

IMG_1516

IMG_1525

IMG_1527

IMG_1538

IMG_1571

IMG_1616

 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर