नेभिगेसन मेनु

७१ औँ सगरमाथा दिवस (फाेटाे फिचर्स)
सम्पादक:南亚网络电视
समय:2024-05-29 18:56

IMG_0230

काठमाडौँ, जेठ १६ गते । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिख अर्थात् ७१ वर्षअघि आजकै दिन बिहान ११ बजेर १५ मिनेटमा पहिलो पटक भएको सफल आरोहणको स्मृतिमा आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिने आरोहण कार्यको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी ७१औ सगरमाथा दिवस मनाइएको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल ुप्रचण्डु को प्रमुख आतिथ्य थियो भने नेपाल पर्यटन तथा संस्कृति उड्डयन मन्त्री हित बहादुर तामाङ, कोशी प्रदेश सरकारका मुख्यमंत्री हिक्मत कुमार कार्की, विभिन्न देश बाट पाल्नु भएका हिमाल आरोही लगायत अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।

एस् ए टि भी को क्यामारामा कैद अन्य तस्बिरहरू:

Image_20240529121648

Image_20240529121721

Image_20240529121745

IMG_0221

IMG_0223

IMG_0228

IMG_0230

IMG_0231

IMG_0234

IMG_0236

IMG_0237

IMG_0243

IMG_0245

IMG_0248

IMG_0252

IMG_0254

IMG_0256

IMG_0267

IMG_0268

IMG_0276

IMG_0278

IMG_0282

IMG_0286

IMG_0290

IMG_0298

IMG_0299

IMG_0302

IMG_0308

IMG_0313

IMG_0316

IMG_0319

IMG_0324

IMG_0329

IMG_0343

IMG_0347

IMG_0359

IMG_0365

IMG_0367

IMG_0370

IMG_0371

IMG_0374

IMG_0381

IMG_0389

IMG_0390

IMG_0397

IMG_0400

 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर