
एस् ए टि भी, जेठ ७ गते। नेपाल र चीनबीचको कुटनीतिक सम्बन्धले ७० औं वर्षमा प्रवेश गरेको छ। दुई पक्षीय सम्बन्धको समिक्षा गर्न आईतबार(जेठ ६ गते) बेलुका मेरियट होटलमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम छन् सोङको विशिष्ट उपस्थिति रहेकोथियो भने विभिन्न सामाजिक संगठनका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधी, वुद्धिजीवी लगायत अन्य पत्रकारको उपस्थिति रहेको थियो।
एस् ए टि भी को क्यामरामा कैद अन्य तस्बिरहरू:













































