नेभिगेसन मेनु

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
सम्पादक:南亚网络电视
समय:2026-11-06 15:49

danbahadur_aSi9i0n0vs

प्रहरी महानिरीक्षक (आईजीपी) मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गरेका थिए ।

रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी तय भएको छैन ।  आफूलाई सुनुवाइको मौका नदिई बिना आधार र कारण गैरकानुनी रुपमा प्रहरी प्रमुखबाट हटाएको कार्कीको दाबी छमन्त्रिपरिषद्को कात्तिक १८ को निर्णय अनुसार कार्कीलाई आईजीपीबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार डा. मनोजकुमार केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी