एस् ए टी भी असार १ काठमाडौं : काठमाडौं नेपालमा भएको भए ? के हुन्थ्यो होला ?
दुबईमा ६७ तले यो भव्य भवनमा भीषण आगलागी भएको छ । निकै लामो संर्घषपछि आगो नियन्त्रणमा आएको थियो ।
रोचक त के छ भने, भवन भित्र ४ हजार मानिस थिए, तर सबैलाई सुरक्षित निकालियो, एउटा पनि मानवीय क्षति भएन ।