नेभिगेसन मेनु

हङकङ आगजनीमा कम्तिमा ४४ को मृत्यु, २ सय ७९ अझै बेपत्ता
सम्पादक:南亚网络电视
समय:2025-11-27 13:58

 

 ScreenShot_2025-11-27_114220_360

एजेन्सी — हङकङको ताई पो जिल्लास्थित सार्वजनिक हाउजिङ अपार्टमेन्टमा भएको आगजनीमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । त्यस्तै २ सय ७९ जना बेपत्ता छन् । 

अपार्टमेन्टमा राखिएका तारजाली र प्लास्टिकहरुका कारण आगो फैलिएको आशंका गरिएको छ । निर्माण कम्पनीका तीनजना कार्यकारीहरुलाई पक्राउ गरिएको छ ।

८ सयभन्दा धेरै अग्नि नियन्त्रकहरुलाई घटनास्थलमा खटाइएको छ । तर, १८ घण्टादेखि निरन्तर आगो लागिरहेकै छ । यसलाई सबैभन्दा गम्भीर अवस्था ‘लेभल फाइभ ब्लेज’ वर्गिकरण गरिएको छ । मिडिया रिपोर्टका अनुसार एक बच्चा र जेष्ठ नागरिकलाई मध्यराति उद्धार गरिएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर