नेभिगेसन मेनु

ट्रम्पविरुद्ध हजारौं नागरिक सडकमा
सम्पादक:南亚网络电视
समय:2025-04-20 11:59

trump against

एस् ए टी भी ०७ वैशाख, काठमाडौँः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका निर्णहरुविरुद्ध शनिबार विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनमा हजारौं मानिसहरु सडकमा उत्रिएका छन् । यो आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको थियो । यसको अर्थ ‘५० प्रदर्शन, ५० राज्य, ‘१’ आन्दोलन । अमेरिकामा कूल ५० राज्य छन् ।

प्रदर्शनकारीले गलत तरिकाले अल साल्भाडोर निर्वासित गरिएका किल्मर अब्रेथो गार्सिया र अन्य कैयौं मुद्दाविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

यद्दपि ट्रम्प प्रशासन किल्मर अब्रेगो गार्सियालाई अमेरिका फिर्ता गराउने पक्षमा छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर