नेभिगेसन मेनु

करेन्ट लागेर युवकको मृत्यु
समय:2026-11-25 11:57

death

 बर्दियामा विद्युत् को पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधुवन नगरपालिका–ओराली बजारका २२ वर्षीय अनुराग थारू रहेका छन् । मधुवन नगरपालिका–५, कृष्णनगरस्थित विद्युत्को पोलमा बल्ब लगाउने क्रममा उहाँलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते हुनुभएका थारूलाई उपचारका लागि बर्दिया अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहोराले जानकारी दिनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी