नेभिगेसन मेनु

सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो
समय:2026-11-20 15:38

gold-

 शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटेपछि नेपालमा प्रभाव परेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदी आज तोलामा २२५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ११० रुपैयाँमा झरेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी