-
गैँडाको आक्रमणबाट मृत्यु
गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2025-1-221073 -
पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित बनाउन स्कुलमै खोप केन्द्र, ढुक्क हुन चिकित्सकको आग्रह
महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक सार्वजनिक भएसँगै नेपाल सरकार आफ्ना छोरीहरूलाई स…
स्रोत:nagarik dainik2025-1-22912 -
राष्ट्रिय ‘एआई’ नीति प्रभावकारी बनाउँछौं: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रालयबाट तयार पारिएको ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स न…
स्रोत:nagarik dainik2025-1-22591 -
सिद्धबाबाको मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ ११ गते, कहिलेदेखि गुड्छन् सवारी साधन ?
सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ माघ ११ गते ‘ब्रेक थ्रु’ गरिने भएको छ।
स्रोत:RATOPATI2025-1-17415 -
आजको मौसम : देशभर आंशिक बदली
पश्चिम न्यून चापीय प्रणालीका कारण गए रातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ।
स्रोत:nagarik dainik2025-1-16348 -
पन्ध्र महिनापछि गाजामा युद्धविराम, विपिन रिहाइको बाटो खुल्यो
इजरायल र हमासले गाजामा १५ महिनादेखिको युद्ध अन्त्य गर्न सहमति जनाएका छन्।
स्रोत:nagarik dainik2025-1-16542 -
अपहरणमा परेका चिनियाँको उद्धार, ४ भारतीय पक्राउ
काठमाडौँको ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिकको उद्धार गरिएको छ ।
स्रोत:RATOPATI2025-1-15447 -
आज मौसम सफा रहने
आज देशको पहाडी भू-भागमा आंशिक बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
स्रोत:nagarik dainik2025-1-15125 -
दमकल नपुग्ने काठमाडौंका साँघुरा गल्लीमा ड्राइराइजर जडान
आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा गल्लीहरूमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर प्रणाली जडान गरिरहेको छ।
स्रोत:nagarik dainik2025-1-15485 -
हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा अमेरिकामा दुई नेपालीको मृत्यु
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2025-1-10247 -
सामुदायिक वन समूहद्वारा न्यानो कपडा र विद्युत् मिटरबक्स
कटारीको एक सामुदायिक वन उपभोक्ता समूहले बालबालिकालाई न्यानो कपडा र उपभोक्तालाई निःशुल्क विद्युत् लाइन जडान गरिदिएको छ।
स्रोत:nagarik dainik2025-1-10382 -
पहिलो चीन चलचित्र दिवस काठमाडौँमा सम्पन्न
नेपाल-चीन सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन ‘चाइना फिल्म डे’ पहिलो पटक काठमाडौँमा आयोजना भएको छ।
स्रोत:SATV2025-1-9885 -
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार
लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ।
स्रोत:nagarik dainik2025-1-8394 -
केयुमा अंग्रेजी र पत्रकारितामा स्नातक तह सुरु
काठमाडौं विश्वविद्यालय (केयु) ले अंग्रेजी, आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तह कार्यक्रम सुरु गर्ने तयारी गरेको छ।
स्रोत:nagarik dainik2025-1-8301 -
भोलि हल्का वर्षा पर्सिदेखि सुधार
मौसमविद्हरूले मंगलबार काठमाडौंमा हल्का वर्षा हुने अनुमान गरेका छन्।
स्रोत:nagarik dainik2025-1-65515 -
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान, काठमाडौँको न्यूनतम तापक्रम बढ्यो
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ।
स्रोत:nagarik dainik2025-1-5187 -
बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2025-1-3998 -
मधेशमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति
मधेश प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ ।
स्रोत:Khabarhub2025-1-2405 -
हिउँदे अधिवेशन माघ पहिलो साता
संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारले आलटाल गर्दै आएको छ।
स्रोत:nagarik dainik2025-1-2212 -
ड्रागन बोट फेस्टिभलको पूर्व सन्ध्यामा प्रतिस्पर्धी बोकेको जहाज पोखरा अवतरण
नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यही डिसेम्बर २९ र ३० मा हुने ड्रागन बोट रेस प्रतियोगितामा सहभागी हुन चीन…
स्रोत:SATV2024-12-26949 -
नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ दोस्रो ड्रागन बोट फेस्टिवलको पत्रकार सम्मेलन सम्पन्न
पर्यटकीय राजधानी पोखरामा दोस्रो ड्रागन बोट फेस्टिवल आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका …
स्रोत:SATV2024-12-22949 -
फेवा डाइलग २०२४ पोखरामा सम्पन्न
फेवा डाइलग २०२४ दोस्रो तथा अन्तिम दिन उत्साह र अपेक्षाका साथ पोखरामा सम्पन्न भएको छ
स्रोत:SATV2024-12-221229 -
ललितपुर महानगरको पाँच ठाउँमा इन्टिलिजेन्ट ट्राफिक लाइट
ललितपुर महानगरले इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
स्रोत:nagarik dainik2024-12-16206 -
राष्ट्रिय फोटो पत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबिच समझदारी
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबिच समझदारी गरिएको छ …
स्रोत:SATV2024-12-141961 -
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी ( सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनी
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ।
स्रोत:SATV2024-12-12558 -
जाजरकोटमा पिकअप दुर्घटना: पाँचजनाको मृत्यु, दुई घाइते
जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा सवारी दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-12-12291 -
बीआरआई फ्रेमवर्कको पूर्णपाठ सार्वजनिक
नेपाल र चीनबीच भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।
स्रोत:nagarik dainik2024-12-10493 -
रौतहट स्कार्पियो दुर्घटना: ८ मृतकको पहिचान खुल्यो, ५ घाइते
रौतहटको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमहा जङ्गलमा मध्यराति भएको स्कार्पियो दुर्घटनामा ८ जनाको ज्यान गएको छ।
स्रोत:nagarik dainik2024-12-10439 -
स्वास्थ्य मन्त्रालयले गुनासो सुन्न सञ्चालनमा ल्यायो ‘हेल्लो स्वास्थ्य’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो सुन्नका लागि ‘हेल्लो स्वास्थ्य’ कल सेन्टर सञ्चालनमा ल्याएको छ।
स्रोत:Setopati2024-12-10331 -
कात्तिकमा मात्रै ७१ हजार बिदेसिए
देशभित्र रोजगारीको सम्भावना नदेखी बिदेसिन चाहने युवाको संख्या निरन्तर उकालो लागेको छ।
स्रोत:nagarik dainik2024-12-10338 -
चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु
रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-12-10239 -
बोलेरो दुर्घटनामा चालकको मृत्यु, पाँच जना घाइते
पहाडी गाउँपालिका लिमचुङबुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु गएको छ।
स्रोत:nagarik dainik2024-12-9224 -
सार्कले मनायो ४० औं चार्टर दिवस
आइतबार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले ४० औं चार्टर दिवस मनाएको छ।
स्रोत:nagarik dainik2024-12-9316 -
सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ।
स्रोत:nagarik dainik2024-12-9171 -
काठमाडौंका रूखमा अब झिलिमिली बत्ती राख्न नपाइने
काठमाडौं महानगरपालिकाभित्र अबदेखि रूखमा बत्ती राख्न नपाइने भएको छ।
स्रोत:Setopati2024-12-8331 -
बीआरआईले नेपाल–चीन साझेदारी मजबुत बनाउने प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका …
स्रोत:nagarik dainik2024-12-8396 -
भुटानी राजा एकैछिनका लागि आज काठमाडौं ओर्लिने
भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र रानी जेत्सुन पेमा वाङ्चुक निजी भ्रमणका लागि काठमाडौं आउँदैछन्।
स्रोत:nagarik dainik2024-12-6332 -
नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीन बीच बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
स्रोत:nagarik dainik2024-12-4433 -
नेपालका राजनीतिक दलहरू ‘एक चीन सिद्धान्त’ प्रति प्रतिबद्ध : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बुद्ध र कन्फ्युसियसको भूमि रहेको उल्लेख गर्दै सामंजस्यपूर्ण सह–अस्तित्व र स…
स्रोत:ekantipur2024-12-4654 -
बीआरआईबाट नेपालले लाभ लिने प्रधानमन्त्री ओलीको विश्वास
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले लाभ लिन सक्…
स्रोत:nagarik dainik2024-12-4231 -
नेपाल–चीन सम्बन्धबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ ब…
2024-12-4445 -
प्रधानमन्त्री ओली ७८ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै चीन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेका छन्।
स्रोत:nagarik dainik2024-12-2477 -
सिकैचा उपनिर्वाचन: शान्तिपूर्णरुपमा मतदान जारी
ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचामा शान्तिपूर्णरुपमा मतदान जारी छ।
स्रोत:nagarik2024-12-1210 -
दुई दिन भित्रै उपनिर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी
निर्वाचन आयोगले उपनिर्वाचनको मत परिणाम दुई दिनभित्र आइसक्ने बताएको छ।
स्रोत:nagarik dainik2024-12-1341 -
अछाममा असईले आफैंलाई हाने गोली
अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।
स्रोत:onlinekhabar2024-11-2973 -
चीनले गर्यो प्रधानमन्त्री ओली भ्रमणको औपचारिक घोषणा
चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ ।
स्रोत:RATOPATI2024-11-29520 -
गोकुलगंगा गाउँपालिका- ४ का वडाअध्यक्षको दुर्घटनामा मृत्यु
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ ।
स्रोत:RATOPATI2024-11-29930 -
रामेछापमा फोर्स गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
स्रोत:RATOPATI2024-11-29228 -
घरमा आगलागी हुँदा एक जनाको मृत्यु
लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ भलामचौरको एक घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ ।
स्रोत:nagarik dainik2024-11-29235 -
प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा बोल्ने, केके छ भ्रमण सूचीमा ?
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तालिकाबारे परराष्ट्र मन्त्रालयले आज औपचारिक जानकारी दिएको छ ।
स्रोत:online khabar2024-11-29407 -
नेपाली उत्पादनलाई चीनको बजारमा प्रवर्धन गर्न मन्त्री राणाको निर्देशन
चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाली उत्पादनलाई चिनिया बजारमा प्रवर्धन गर्न मातहतलाई निर्देशन दिए…
स्रोत:nagarik dainik2024-11-29327 -
मौन अवधि सुरु,के गर्न पाइँदैन
स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ।
स्रोत:nagarik dainik2024-11-29155 -
काठमाडौं विश्वकै सातौं प्रदूषित सहर
काठमाडौं प्रदूषित सहरहरुको सूचिमा सातौं नम्बरमा परेको छ।
2024-11-28292 -
एम्बुलेन्समा लागुपदार्थ कारोबार
बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ।
स्रोत:nagarik dainik2024-11-28234 -
आज मध्यरातबाट मौन अवधि सुरू
उपनिर्वाचन हुने स्थानमा आज रातिदेखि मौन अवधि सुरू हुँदैछ।
स्रोत:nagarik dainik2024-11-28683 -
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-11-28910 -
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै, प्रधानमन्त्रीको भ्रमणको तयारी गर्ने
प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्ने भएकी छन्।
स्रोत:nagarik dainik2024-11-28218 -
दिल्लीमा वायु प्रदूषण, काठमाडौंसम्म असर
दुई सातादेखि भारतका पन्जाब, हरियाणा र उत्तर प्रदेशबाट फैलिएको वायु प्रदूषणको असर नेपालसम्मै पनि आइपुगेको छ ।
स्रोत:ekantipur2024-11-22268 -
साक्षर घोषणा भए जुम्लाका ८ वटै स्थानीय तह
जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका छन्।
स्रोत:nagarik dainik2024-11-22381 -
दुईवटा मोटरसाइकल ठोक्किदा तीनजनाको मृत्यु
मोरङको उर्लाबारीमा दुईवटा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-11-22383 -
विकास परियोजनाले सङ्कटमा कालीगण्डकी, शालिग्राम शिला नै हराउने खत्तरा
मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा …
स्रोत:nagarik dainik2024-11-22265 -
मुग्लिन- पोखरा सडक : पूर्वी खण्ड कालोपत्र गरिँदै
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ ।
स्रोत:Khabarhub2024-11-22291 -
जीपी कोइराला अस्पतालमा फागुनदेखि डाइलाइसिस सेवा
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौलाका समस्या भएका बिरामीको डाइलाइसिस सेवा …
स्रोत:Khabarhub2024-11-22196 -
बालअदालत गठन गर्न सिफारिस
न्यायपरिषद् बैठकले बालबालिकासम्बन्धी मुद्दा हेर्न बाल अदालत भक्तपुर गठनका लागि सिफारिस गरेको छ।
स्रोत:nagarik dainik2024-11-22281 -
सत्तारुढ दल एमालेको काठमाडौंमा आज शक्ति प्रदर्शन
सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शनसहितको जागरण सभा गर्दैछ।
स्रोत:nagarik dainik2024-11-22374 -
अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न परिपत्र, नगरे कारबाही
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज र सरकारी अस्पतालहरूलाई सेवा शुल्कको विवरण सार्वजनिक गर्न परिपत्र ज…
स्रोत:nagarik dainik2024-11-21401 -
रुस र बुल्गेरियाबाट फर्काइए ४७ नेपाली
रुस र बुल्गेरियाबाट निकाला (डिपोर्ट) गरिएका ४७ नेपाली स्वदेश आइपुगेका छन् ।
स्रोत:ekantipur2024-11-21353 -
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक, चीन भ्रमणलाई स्वीकृत गर्ने तयारी
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
स्रोत:nagarik dainik2024-11-21140 -
टोरन्टो घुम्ती शिविरबाट ४०० नेपालीले लिए राहदानी
क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदान…
स्रोत:nagarik dainik2024-11-21261 -
मुग्लिङ-पोखरा सडक सोमबार देखि राती बन्द हुने
मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड सोमबार राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा …
स्रोत:nagarik dainik2024-11-19299 -
साढे २ अर्बको ठेक्कामा कुलमानलाई उच्च अदालतको 'ब्रेक', प्राधिकरणको विपक्षमा फैसला
उच्च अदालत पाटनले २ अर्ब ३९ करोड रुपैयाँको ठेक्का विवादमा नेपाल विद्युत् प्राधिकरणको विपक्षमा फैसला गरेको छ ।
स्रोत:Lokantar2024-11-151833 -
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन्।
स्रोत:seto pati2024-11-151272 -
दार्चुला दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो, ६ जनाको सनाखत
दार्चुलामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।
स्रोत:nagarik dainik2024-11-15148 -
बाढीपीडितलाई सात लाख ७७ हजार सहयोग
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि सात लाख ७७ हजा…
स्रोत:nagarik dainik2024-11-14513 -
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ
राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ ।
स्रोत:RATOPATI2024-11-14176 -
पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ।
स्रोत:nagarik dainik2024-11-14111 -
प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्र मन्त्री चीन जाने
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण अगावै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन् ।
स्रोत:nagarik dainik2024-11-13432 -
म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु
मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ।
स्रोत:nagarik dainik2024-11-13659 -
ज्यान मार्ने उद्योगमा दोषी ठहर गण्डकीका पूर्वमन्त्री मनाङे पक्राउ
ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गरेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन्।
स्रोत:Ukaalo2024-11-12401 -
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ५८ जना दीक्षित हुँदै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र…
स्रोत: RSS2024-11-12250 -
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच संक्षिप्त भेट
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ ।
स्रोत:ekantipur2024-11-11717 -
जाजरकोटमा दुर्घटना: घाइते ९ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइँदै
जाजरकोटमा भएका छुट्टाछुट्टै दुर्घटनाका घाइतेहरूमध्ये नौ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याउन लागिएको छ।
स्रोत:nagarik dainik2024-11-11626 -
चीनको सहयोग सहराहनीय छ : सदस्य सचिव घिसिङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको स…
स्रोत:nagarik dainik2024-11-11400 -
बागलुङ जैमिनी दुर्घटनाः मृत्यु भएका पाँचैजनाको पहिचान खुल्यो
जिल्लाको जैमिनी नगरपालिकामा जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचैजनाको पहिचान खुलेको छ।
स्रोत:nagarik dainik2024-11-11215 -
आजबाट कोप–२९ सुरुः नेपालले जलवायुजन्य जोखिमका उदाहरण दिँदै
आजदेखि अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) क…
स्रोत:nagarik dainik2024-11-11344 -
कालिकोटमा जीप दुर्घटना: ११ जनाको मृत्यु
कालिकोटको पलाँता गाउँपालिकामा आइतबार दिउँसो बोलेरो जीप दुर्घटना भएको छ।
स्रोत:nagarik dainik2024-11-101273 -
राष्ट्रिय विभूति फाल्गुनन्दको १४०औं जन्म जयन्ती मनाइँदै
नेपालका १६औं राष्ट्रिय विभूति एवं किरात धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १ सय ४०औं जन्म जयन्ती विभिन्न कार्यक्रमको…
स्रोत:ekantipur2024-11-10300 -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द भएको छ।
स्रोत:nagarik dainik2024-11-8273 -
तीन महिनामा एक लाख ७० हजार नेपाली श्रमिक बिदेसिए
देशमै सुरक्षित र भरपर्दो रोजगारी नपाउँदा दैनिक हजारौं नेपाली नागरिक बाहिरिन बाध्य भएका छन्।
स्रोत:nagarik dainik2024-11-7135 -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य …
स्रोत:RATOPATI2024-11-5849 -
तराई/मधेसमा छठ पर्वको रौनक सुरु
तिहार सकिएसँगै तराई/मधेसमा छठ पर्वको रौनक सुरु भएको छ ।
स्रोत:RATOPATI2024-11-4451 -
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह
लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबिचको २४ नं सीमास्तम्भ क्षेत्र…
स्रोत: RSS2024-11-3960 -
आजदेखि नेपाल संवत् ११४५ सुरु
नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
स्रोत: RSS2024-11-2626 -
भैरहवामा धेरै उडान गर्ने शर्तमा थाई एयर एसियाको उडान फुकुवा
काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फु…
स्रोत:onlinekhabar2024-11-1106 -
दाङ देउखुरी, भरतपुर र काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब स्तरमा
काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण ह्वात्तै बढेको छ । आज बिहान सवा आठ बजेको समयसम्म काठमाडौंको रत्नपार्क, ललि…
स्रोत:onlinekhabar2024-10-31267 -
जम्मा फोहोरको २० प्रतिशत मात्रै बन्चरेडाँडा लैजाने महानगरको तयारी
काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ।
स्रोत:Ukaalo2024-10-30245 -
झापामा ‘डर्टी पेनिकल’ रोगको प्रकोप, धान बालीमा क्षति
डर्टी पेनिकल’ रोगका कारण झापाको २०० बिघामा लगाइएको धान बालीमा क्षति पुगेको छ।
स्रोत: RSS2024-10-29104 -
थाई एयर एसियालाई प्रतिबन्ध
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न …
स्रोत:gorkhapatra2024-10-28439 -
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जंगली याक
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जंगली याक फेला परेको छ। अध्ययनका क्रममा शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङ क्…
स्रोत: RSS2024-10-26469

सिफारिस गर्नुहोस्
-
चिनियाँ नेता सियाओ जी2025-5-15
-
हिमालहरू जोगाउनु पृथ्2025-5-16
-
नागढुंगामा प्रहरी हवल2025-5-15
-
७२ अर्ब लागतको २७० मेग2025-5-25
-
महिला सशक्तीकरणका लाग2025-5-30
-
प्राकृतिक चिकित्सा वि2025-5-26
-
विपतपूर्व नै ‘उच्च सत2025-6-4
-
नेपालमा पहिलोपटक अन्त2025-5-25
-
नेपालमै लिङ्ग परिवर्त2025-6-9
-
आमाका नामबाट नागरिकता前天 13:06