-
शिवाङ्गीलाई नागरिकता
कुस्ती खेलाडी शिवाङ्गी दुबे र उहाँका एक भाइ र बहिनीले लामो सङ्घर्षपछि बल्ल अङ्गीकृत नागरिकता पाउनुभएको छ ।
स्रोत: गोरखापत्र今天 14:00118 -
नयाँ अनुहारबिच प्रतिस्पर्धा
विगतका निर्वाचनमा उम्मेदवार दोहोरिएको कैलाली–५ मा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नयाँ अनुहारबिच प्रतिस्पर्धा हु…
स्रोत: गोरखापत्र2026-2-6808 -
डडेलधुराका मतदाताले ३४ वर्षपछि पाए नयाँ अनुहार
विसं २०४८ देखि निरन्तर उम्मेदवार भएर सात पटक चुनाव जित्नुभएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शे…
स्रोत:gorkhapatra online2026-1-27496 -
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
स्रोत:gorkhapatra online2026-1-22234 -
खडेरीले बैतडीसहित सुदूरपश्चिममा गहुँबाली सुक्दै
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा लामो समयदेखि वर्षा नहुँदा गहुँबाली सुक्न थालेका छन् ।
स्रोत:gorkhapatraonline2026-1-6419 -
सुदूरपश्चिममा २४ दिनमै ७ जनाको डुबेर मृत्यु
कात्तिक ७ गते कैलालीको जानकी गाउँपालिका–५, गुजरुवामा रहेको रानीजमरा सिँचाइ आयोजनाको नहरमा नुहाउन गएका तीन बालिकाको डुब…
स्रोत:RATOPATI2025-10-271479 -
डोटीमा गाडी दुर्घटना, एक महिलाको मृत्यु, ६ बालबालिकासहित २१ घाइते
डोटीमा आज बिहानै एउटा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन् ।
स्रोत:RATOPATI2025-10-121284 -
बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
बझाङको तल्कोट गाउँपालिकामा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन…
स्रोत:RATOPATI2025-9-12906 -
डडेल्धुरा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुग्यो
डडेल्धुरामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ।
स्रोत:RATOPATI2025-8-291649 -
चिकित्सक उत्पादन गर्नुपर्ने गेटाले ‘टिकटक’ भाइरल बनाउँदै
चिकित्सक उत्पादन गर्नुपर्ने गेटाले ‘टिकटक’ भाइरल बनाउँदै
स्रोत:RATOPATI2025-8-221302 -
पर्वतीय पर्यटनमा कर्णाली र सुदूरपश्चिम
प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक रूपले समृद्ध भए पनि भौगोलिक विकटता र राज्यको अन्यायका कारण कर्णाली र सुदूरपश्चिम प्रदे…
स्रोत:nagarik dainik2025-8-161197 -
सुदूरपश्चिममा स्थायी राजधानी निर्माणको निर्णय अलपत्र
कैलालीको गोदावरीमा प्रदेशको स्थायी राजधानी निर्माण गर्ने सुदूरपश्चिम प्रदेशसभाको निर्णय ७ वर्षदेखि अलपत्र परेको छ ।
स्रोत:ekantipur2025-7-271819 -
बाजुरामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १५ घाइते
बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
स्रोत:Khabarhub2025-7-24507 -
बन्धाताल : पर्यटकीय गन्तव्य बन्दै, पाँच करोडमा पूर्वाधार निर्माण
कञ्चनपुरको बेलौरी नगरपालिका-४ मा रहेको पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार निर्माण सुरु भएको छ।
स्रोत:nagarik dainik2025-7-15975 -
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, ६ घाइते
बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बर…
स्रोत:nagarik dainik2025-7-12697 -
धनगढीमा दुई सय मिलिमिटर वर्षा, ठाउँ ठाउँमा डुबान
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ ।
स्रोत:gorkhapatra online2025-6-30869 -
छाउगोठ त्याग्दै महिला
बाजुराको पूर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका महिलाहरु पछिल्लो समय महिनावारी हुँदा घरकै कोठामा बस्न थालेक…
स्रोत:gorkhapatra online2025-6-17747 -
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
कृष्णपुर नगरपालिका–२ अठन्नीफाँटामा सामुदायिक विपद् व्यवस्थापनमा उदाहरणीय पहल देखिएको छ ।
स्रोत:RATOPATI2025-6-13743 -
खरमजुरको सङ्ख्या बर्सेनि घट्दै
लोपको सँघारमा पुगेको अति सङ्कटापन्न पन्छी खरमजुरको सङ्ख्या शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बर्सेनि घट्दै गएको छ ।
स्रोत:gorkhapatra online2025-6-12502 -
सहकारीमा डुब्यो पालिकाको एक करोड ७२ लाख
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा स्थानीय सरकारले गरेको लगानी डुबेपछि असुल…
स्रोत:gorkhapatra online2025-6-11505 -
पुर्चाैडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा
बैतडीको पुर्चाैडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
स्रोत:gorkhapatra online2025-6-10761 -
सीमित स्रोतमा फरक तरिकाले बजेट आउँछ
भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन, उत्खनन बन्द गरिने भएको छ।
स्रोत:gorkhapatra online2025-6-9653 -
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना यात्रु घाइते भएका छन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदा…
स्रोत:gorkhapatra2025-6-1606 -
गणतन्त्रपछि स्वराडमा पुग्यो सडक
पञ्चायतकालमा उद्घाटन भएको पाटन–पञ्चेश्वर सडक लोकतन्त्रपछि बल्ल पूरा भएको छ ।
स्रोत:gorkhapatra online2025-5-30758 -
शुभकार्यमा प्रदर्शन गरिने छलियानाचको माग उच्च
विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ ।
स्रोत:gorkhapatra online2025-5-251195 -
बैतडीको खलङ्गामा ५.१ रेक्टर स्केलको भूकम्प
बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रवार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको रा…
स्रोत:SATV2025-5-23735 -
दार्चुलामा चट्याङ लागेर दुई जना घाइते, गाई र खसी मरे
दार्चुलामा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
स्रोत:GORKHA2025-5-20664 -
सात वर्षदेखि अलपत्र दैजी–जोगबुढा सडक, ठेकेदार बेपत्ता
ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि मधेश जोड्ने दैजी जोगबुढा सडक निमार्ण सम्पन्न हुन …
स्रोत:gorkhapatra online2025-5-19770 -
मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु
कञ्चनपुरमा मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु भएको छ
स्रोत:RATOPATI2025-5-15789 -
शुक्लाफाँटामा खरमजुर गणना
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न खरमजुरको गणना गरिएको छ ।
स्रोत:gorkhapatra online2025-5-13719 -
२४ करोड लगानीको पुल नौ वर्षदेखि अलपत्र
कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षसम्म अझै निर…
स्रोत:gorkhapatra online2025-4-201135 -
गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो
पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
स्रोत:Khabarhub2025-4-17477 -
कैलाली र कञ्चनपुरमा ९० वटा खानेपानी आयोजना अलपत्र
बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौंदेखि अलपत्र परेका छन् ।
स्रोत:gorkhapatra online2025-4-15918 -
कालोपत्रेको काम अन्तिम चरणमा
कैलालीको धनगढीस्थित मुख्य बजार क्षेत्रमा कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
स्रोत:gorkhapatra online2025-4-81234 -
बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु
बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2025-3-311417 -
अनावश्यक खर्च बढाएको आरोप
सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका प्रतिपक्षी दलहरूले लगाएका छ…
स्रोत:gorkhapatra online2025-3-121601 -
‘साहित्य समाजको ऐना’
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले साहित्यले समाजको कथाव्यथा मात्रै नभई नेपालका राजनीतिक क्रान…
स्रोत:gorkhapatra2025-3-9871 -
फोहर बेचेर पैसा कमाउँदै धनगढी उपमहानगर
धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर ४५ लाख ५५ हजार आम्दानी…
स्रोत:Khabarhub2025-3-5492 -
पानी जहाजमा जागिर लगाइदिने प्रलोभनमा कैलाली र बर्दियाका २ सय युवा ठगीको सिकार
कैलाली र बर्दियाका करिब २ सय युवा ठगीको सिकार भएका छन्।
स्रोत:RATOPATI2025-3-5721 -
स्वास्थ्य सेवाको गुणस्तर र संरचनाले फेरिएको दुर्गमको कोल्टी अस्पताल
कोल्टी अस्पताल कोल्टीमा केही वर्ष पहिला न औषधी पाइन्थ्यो, न त स्वास्थ्य कर्मी नै नियमित भेटिन्थे ।
स्रोत:Khabarhub2025-2-281932 -
‘धर्ती भिज्यो, अब बाली सप्रेला’
सुदूरपश्चिमका पहाडी जिल्लामा पनि सोमबार हिमपात भएको छ ।
स्रोत:ekantipur2024-12-10557 -
डोटीमा बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ
डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।
स्रोत:online khabar2024-9-161342 -
बझाङको जालीबगरमा खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
बझाङको छबिसपाथिभेरा गाउँपालिका १ जालीबगरमा सुक्खा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
स्रोत:online khabar2024-9-61536 -
सुख्खा पहिरो खस्दा बझाङमा विद्युत र जयपृथ्वी राजमार्ग अवरुद्ध
बझाङको जयपृथ्वी राजमार्ग सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ।
स्रोत:Annapurna Post2024-9-51250 -
बेलडाँडीलाई चिनाउन बेलका बिरुवा रोपिँदै
कञ्चनपुरको बेलडाँडी गाउँपालिकालाई चिनाउन बेलका बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको छ।
स्रोत:nagarik dainik2024-8-28933 -
सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व मनाइँदै
सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका साथ गौरा पर्व मनाइँदै छ ।
स्रोत:Khabarhub2024-8-265545 -
मंगलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध
मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मंगलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
स्रोत:उकालो2024-8-25776 -
बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव
धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ ।
स्रोत: गोरखापत्र2024-7-281413 -
सुदूरपश्चिममा मन्त्रालय घटाएर मन्त्रीको जिम्मेवारी हेरफेर
सुदूरपश्चिम प्रदेश सरकारले मौजुदात मन्त्रालयको संख्यालाई घटाएर सात मन्त्रालय कायम गरेको छ । मन्त्रीपरिषदको निर्णयअनु…
स्रोत: गोरखापत्र2024-7-26845 -
खुल्यो टिङ्कर नाका,स्थानीय व्यापारी ताक्लाकोटमा
नेपाल–चीन सीमानाका टिङ्कर खुलेपछि स्थानीय व्यापारी ताक्लाकोट पुगेका छन् । कोभिड–१९ महामारीका कारण बन्द गरिएको यो नाका …
स्रोत: गोरखापत्र2024-7-251305 -
कैलालीमा दुई सय ८९ उद्योग बन्द
जिल्लामा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-232546 -
‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे
बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् ।
स्रोत: गोरखापत्र2024-7-22752 -
नाउपाको संसदीय दलका नेता फेरि परिवर्तन
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता फेरि परिवर्तन गरिएको छ ।
स्रोत: गोरखापत्र2024-7-201140 -
प्रदेश सभाको चौंथो अधिवेशन अन्त्य
सुदूरपश्चिम प्रदेश सभाको चौंथो अधिवशन अन्त्य भएको छ ।
स्रोत: गोरखापत्र2024-7-19869 -
शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा
कर्मचारीको निधन भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबार नगरपालिकामा शोक बिदा दिएको छ । नगरपालिकामा कार्यरत अ…
स्रोत: गोरखापत्र2024-7-18816 -
जीविकोपार्जनमा समस्या
पुनस्र्थापनाबाट वञ्चित मुक्त कमैयाले तीन तहकै सरकारसँग पुनस्र्थापना तथा जीविकोपार्जन समस्या समाधान गर्न माग गरेका छन्…
स्रोत: गोरखापत्र2024-7-171259 -
डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान
डोटीमा डेङ्गुका बिरामी बढ्दै गएपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स…
स्रोत: गोरखापत्र2024-7-161024 -
नाइरोबी फ्लाई किराले छालामा सङ्क्रमण
नाइरोबी फ्लाई किराका कारण कैलालीका स्थानीयमा छालासम्बन्धी समस्या बढेको छ । बर्खायाम लागेसँगै छालामा सङ्व्रmमण (एलर्जी) …
स्रोत: गोरखापत्र2024-7-152218 -
जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा चुनौती
जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ …
स्रोत: गोरखापत्र2024-7-14553 -
विपत् व्यवस्थापन कार्यमा समस्या
बर्खा लागेसँगै बाढीपहिरो, डुबान र सडक अवरुद्ध जस्ता विपत्को जोखिम बढ्दै गएको छ ।
स्रोत: गोरखापत्र2024-7-12976 -
कैलालीमा एक हजारभन्दा बढी डेङ्गीका बिरामी
गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । ग…
स्रोत: गोरखापत्र2024-7-11908 -
बाढीपहिरोका कारण त्रासको बास
बाढीपहिरोपीडित बर्खाको समयमा त्रासमय वातावरणमा बास बस्न बाध्य छन् ।
स्रोत: गोरखापत्र2024-7-111315 -
माछा मार्ने क्रममा डुबेर मृत्यु
कैलालीको मोहना नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-7-101027 -
डुबान परेको घर
लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित रहेको घर ।
स्रोत: गोरखापत्र2024-7-81037 -
अछाममा रुख ढल्दा विद्युत अवरुद्ध
अछाम र बाजुरा जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ।
स्रोत: गोरखापत्र2024-7-71392 -
तलब नपाएपछि स्वास्थ्यकर्मी धर्नामा
नौ महिनादेखि तलब नपाएपछि कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था छाडेर पालिका केन्द्रम…
स्रोत: गोरखापत्र2024-7-6853 -
बाढी बस्तीमा पसेपछि भजनी नगरक्षेत्र जलमग्न
कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ ।
स्रोत: गोरखापत्र2024-7-4950 -
बाढीले पुल बगाउँदा विद्यार्थीलाई समस्या
मङ्गलवार परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले काठे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ ।
स्रोत: गोरखापत्र2024-7-31278 -
राउटे बालबालिकालाई शैक्षिक सामग्री
लोपोन्मुख राउटे समुदायका बालबालिकालाई झोलालगायत शैक्षिक सामग्री वितरण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-7-2897 -
पार्टी अध्यक्ष रञ्जितालाई दलको नेताबाट हटाइयो
नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभाको संसदीय दलको नेताबाट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएको छ ।
स्रोत: गोरखापत्र2024-7-1805 -
प्रविधिमैत्री बन्दै पहाडका किसान
शिखर नगरपालिका–८, तिल्तालीका दिनेश बलायरले दुई वर्षअघि गोरु जोतेर रोपाइँ गर्नुभएको थियो ।
स्रोत: गोरखापत्र2024-6-302725 -
स्थानीय तहले बनाएनन् विपत् प्रतिकार्य योजना
जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहले मनसुनजन्य विपत्बाट जनतालाई जोगाउनका लागि अझै पनि विपत् प्रतिकार्य योजना बना…
स्रोत: गोरखापत्र2024-6-292114 -
सार्वजनिक सेवाका कार्यालय निमित्तको भरमा
डडेलधुराका अधिकांश सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् ।
स्रोत: गोरखापत्र2024-6-28950 -
ठेकेदारबाट चरम लापर्बाही, पुल निर्माणमा ढिलाइ
बार्जुगाड खोलामा पुल निर्माणको काममा ढिलाइ भएको छ । २०७६ साल असारसम्म काम पूरा गर्ने गरेर २०७२ साल असारसम्म निर्माण सक्…
स्रोत:गाेरखा पत्र2024-6-27697 -
भन्सार छली ल्याइएका आठ लाख बढी मूल्यका सामान बरामद
प्रहरीले विभिन्न ठाउँबाट एकै दिन ८ लाख मूल्य बढीको भन्सार छलीको सामान पक्राउ गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-26856 -
भौतिक पूर्वाधारको अवस्था कमजोर
सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएको छ ।
स्रोत: गोरखापत्र2024-6-251779 -
भन्सार छलेर ल्याएको अवैध सामान बरामद
भारतबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-241017 -
विनायक बस्ती बाढीको जोखिममा
गर्मीले खलखली पसिना बगेका बेला पानी परेर शरीर शीतल भए पनि पञ्चेश्वर गाउँपालिका–४, विनायक गाउँका ३० घरपरिवारको मन शीतल हु…
स्रोत: गोरखापत्र2024-6-231098 -
मुहान सुकेपछि महाकालीबाट पानी
सडक निर्माण गर्दा गाउँपालिकाभरिका पानीका मुहान सुकेपछि शिवनाथ गाउँपालिकाले महाकालीको पानी तान्न ४४ करोड रुपियाँको गुर…
स्रोत: गोरखापत्र2024-6-21922 -
भूमिगत पानीको सतह घट्दै , हातेनलबाट पानी आउन छाड्यो
कैलाली जिल्लाको धनगढी उपमहानगर क्षेत्रमा हातेनलमा पानी आउन छाडेको छ ।
स्रोत: गोरखापत्र2024-6-20943 -
मगर गोही प्रजनन केन्द्र व्यवस्थापन
विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालको सूचक प्रजाति मगर गोहीको सङ्ख्या वृद्धि हुँदै गएपछि गोहीको प्रजनन क…
स्रोत: गोरखापत्र2024-6-201213 -
प्रेम सम्बन्धले निम्त्यायो हत्याकाण्ड
नेपाली समाजमा पछिल्लो समय प्रेम र यौन विकृतिका अनेक घटना हुन थालेका छन् ।
स्रोत: गोरखापत्र2024-6-19898 -
कुलाेमा डुबेर एक जनाको मृत्यु एक जना बेपत्ता
गर्मी छल्न कुलाेमा नुहाउन पुगेका लम्कीचुहा नगरपालिका–५ थापापुरका युवा कैलाश विष्टको ज्यान गएको छ ।
स्रोत: गोरखापत्र2024-6-191265 -
सुक्यो खानेपानी मुहान
खानेपानीको मुहानमाथि डोजरले सडक खन्दा २८ लाख रुपियाँको लागतमा निर्माण भएको सतबाँझ लिफ्ट खानेपानीको मुहान सुकेको छ ।
स्रोत: गोरखापत्र2024-6-173915 -
बेरुजु दुई अर्ब ६८ करोड नाघ्यो
सुदूरपश्चिम प्रदेशको बेरुजु अढाई अर्बभन्दा बढी पुगेको छ ।
स्रोत: गोरखापत्र2024-6-161300 -
आम्दानीभन्दा कैयौँ गुणा बढी खर्च
कतिपय स्थानीय तहको आन्तरिक आयले त्यहाँका जनप्रतिनिधिको सेवासुविधा पनि धान्न नसक्ने अवस्था सिर्जना भएको छ ।
स्रोत: गोरखापत्र2024-6-131077 -
‘खच्चड मरे म ऋणमा डुब्ने भएँ’
अछामको भाटगाउँका जीवन रोकामगरको मोबाइलमा आइतबार फोन आयो ।
स्रोत: गोरखापत्र2024-6-12851 -
‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा
जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।
स्रोत: गोरखापत्र2024-6-111146 -
पढ्दै सिक्दै कमाउँदै विद्यार्थी
बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयमा सञ्चालन गरेको ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
स्रोत: गोरखापत्र2024-6-10977 -
चोरी शिकारी नियन्त्रणमा कार्यदल परिचालन हुने
नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र तथा विश्व सिमसार क्षेत्र घोडाघोडीको जैविक विविधता संरक्षणका लागि चोरी शिकारी नियन्…
स्रोत: गोरखापत्र2024-6-94134 -
अतिक्रमित जमिन खाली गर्दै सुदूरपश्चिम विश्वविद्यालय
सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजन…
स्रोत: गोरखापत्र2024-6-81621 -
राष्ट्रिय गौरवका आयोजनालाई बजेट
सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा रहेका राष्ट्रिय गौरवसहितका ठुला तथा बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको छ …
स्रोत: गोरखापत्र2024-6-72914 -
रुखले च्यापेर बालिकाको मृत्यु, पुन बेपत्ता
हावाहुरीले ढलेको रुखले च्यापेर टीकापुर नगरपालिका–१ विशालनगरकी १५ वर्षीया प्याउरी विकको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2024-6-61087 -
दार्चुलामा जिप दुर्घटना: १ जनाको मृत्यु, ८ जना घाइते
दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा १ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ …
स्रोत: गोरखापत्र2024-6-51453 -
रुख ढलेर घर च्यापिदा वृद्धको मृत्यु
टीकापुर नगरपालिका–१ बिशालनगर गल्ली नं ६ मा रुख ढलेर ७० वर्षका दलु पुरीको ज्यान गएको छ ।
स्रोत: गोरखापत्र2024-6-4944 -
मिलेमतो गर्नेलाई कारबाहीको माग
टीकापुर विकास समितिका नाममा नक्कली कागजात बनाई घडेरी बिक्रीवितरण गर्ने व्यक्तिबाट आफूहरू ठगिएको भन्दै स्थानीयले कारबा…
स्रोत: गोरखापत्र2024-6-3875 -
बजेट नछुट्याएकोप्रति स्थानीयको गुनासो
समैजी विमानस्थल निर्माणका लागि यस पटक पनि बजेट नछुट्याएकोप्रति स्थानीयले गुनासो पोखेका छन् ।
स्रोत:गाेरखापत्र2024-6-21655 -
गिल्ला सिँचाइ योजनामा खिचातानी
नवदुर्गा गाउँपालिका–४, गिल्ला बस्ती सिँचाइ योजना निर्माण कार्य अलपत्र परेको छ । लिफ्ट गरेर सिँचाइ योजना पाँच वर्षअघिबा…
स्रोत: गोरखापत्र2024-5-311340 -
डडेलधुरा अस्पताल पाँच सय शय्यामा स्तरोन्नति
सरकारले डडेलधुरा अस्पताल तथा मेडिकल कलेजलाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-302049 -
विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन सम्बन्धी नमुना अभ्यास गर्दै नेपाली सेनाको श्र…
स्रोत: गोरखापत्र2024-5-28691