नेभिगेसन मेनु

राष्ट्रिय लिग : फ्रेन्ड्सले श्री भगवतीलाई हरायो
सम्पादक:南亚网络电视
समय:2026-03-10 12:38

 

 abc-09q

काठमाडौँ, फागुन २६ गते । एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सामेबार फ्रेन्ड्सलाई जिताउन प्रशान्त लक्समले गोल गर्नुभयो । फ्रेन्ड्सले अर्को गोल श्री भगवतीका बिवश चौधरीबाट खआत्मघाती उपहार पाएको थियो । 

जितसँगै नौ खेलबाट नौ नै अङ्क बनाएको फ्रेन्ड्स १०औँ स्थानमा छ । समान खेलबाट आठ अङ्क बनाएको श्री भगवती १३औँ स्थानमा छ ।

यस्तै सोमबारनै भएको अर्को खेलमा शीर्ष टोली एपिएफ र प्लानिङ ब्वाइज युनाइटेड क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ ।

लिगमा १३ टोलीको सहभागिता रहेको छ । लिगको विजेता टोलीले १५ लाख रुपियाँ पुरस्कार पाउनेछ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर