नेभिगेसन मेनु

दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकपको फाइनलमा, अफगानिस्तान ९ विकेटले पराजित
सम्पादक:南亚网络电视
समय:2024-06-27 11:18

south-e1719454905304

काठमाडौं । अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पुगेको छ ।

बिहीबार बिहान भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

अफगानिस्तानले पेश गरेको ५७ रनको झिनो लक्ष्य ८ दशमलव ५ ओभरमा १ विकेट गुमाएर दक्षिण अफ्रिकाले पुरा गरयो ।

दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनल पुगेको हो ।

दोस्रो सेमिफाइनलमा आज राती इङ्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर