नेभिगेसन मेनु

बैरेनी अस्पताल डुबानमा, औषधी र उपकरणमा क्षति
सम्पादक:南亚网络电视
समय:2026-08-29 15:27

 

 hospital

धादिङ, भदौ १३ गते । बाढीका कारण धादिङको बैरेनी अस्पताल डुबानमा परेको छ। बाढीले अस्पतालको पहिलो तला डुबाउँदा औषधि, ल्याबका सामग्री, एक्सरे मेसिन लगायत महत्त्वपूर्ण स्वास्थ्य उपकरणमा क्षति पुगेको छ।

बाढीपछि अस्पताल परिसरमा ठुलो मात्रामा हिलो र माटो जमेको छ। अहिले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको टोलीले अस्पतालभित्र जमेको हिलो हटाउने तथा सरसफाइको काम गरिरहेको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर