नेभिगेसन मेनु

दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजको १३६ रनको लक्ष्य पेश
सम्पादक:南亚网络电视
समय:2024-06-24 13:12

wi-vs-sa-e1719196367663

काठमाडौं । टी–२०विश्वकपको सुपर ८ मा वेस्ट इन्डिजल दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १३५ रन बनायो । दक्षिण अफ्रिकाका तबरेज शाम्सीले तीन,मार्को जानसेन, एडेन मार्करम, केशव महाराज र कागिसो रबाडाले एक÷एक विकेट लिएका छन् ।

जवाफी ब्याटिङ थालेको दक्षिण अफ्रिकाले यो समाचार तयार पार्दासम्म १ ओभर खेल्दा १ विकेट गुमाएर १२ रन जोडेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर