नेभिगेसन मेनु

गौरव र क्विन्सीलाई उपाधि
सम्पादक:南亚网络电视
समय:2024-06-05 17:22

Untitled-1 (1)

जेठ २३ गते । ‘नन्दिनी अर्गानिक मिस्टर एन्ड मिस एसइई सुपर मोडल २०२४’ को उपाधि गौरव सिटौला र क्विन्सी श्रेष्ठले जित्नुभएको छ । एभरेस्ट इभेन्ट्सद्वारा राजधानीमा आयोजित प्रतियोगितामा उहाँहरूले ९३ प्रतिस्पर्धीलाई उछिन्दै उक्त उपाधि जित्नुभएको हो ।

पुरुष र महिला गरी दुई भिन्न टाइटलका लागि भएको प्रतिस्पर्धामा अवय खड्गी र जेसिकासिंह ठकुरी फस्र्ट रनरअप, विशेष श्रेष्ठ र मिमोसा राई सेकेन्ड रनरअप, शिशिर रेगामीमगर र एन्जल थापामगर थर्ड रनरअप तथा सहारा लामा फोर्थ रनरअप हुनुभएको छ । प्रतियोगितामा दीपशान्त नेपाली र कुसुम गुरुङ आयोजक छनोट, आदित्य गौतम र अप्सना पन्त ब्रान्ड एम्बेसडर, उक्रिशा मुधवारी ब्युटी विथ ब्रेन, निश्चल खत्री, रोजिना कार्की र रञ्जिता कर्माचार्य मस्ट पपुलर र कुसुम गुरुङ तथा छसुम राईले भ्युअर्स च्वाइस अवार्ड जित्नुभएको छ ।

शीर्ष उपाधि विजेताले उपाधिसँगै ५० हजार रुपियाँ, स्मार्ट फोन प्राप्त गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर