नेभिगेसन मेनु

जब डैनीले सबैका अगाडि सलमानलाई गाली गरेका थिए
सम्पादक:南亚网络电视
समय:2024-05-31 12:48

News-5-when-danny-abuse-to-salman-in-public-e1717060595761

एजेन्सी । डैनी डेंजोंग्पाको अहिलेसम्मको बलिउडको सफर एकदमै शानदार रह्यो । कलिउडमा शुरुआत गरेका डैनी बलिउडमा गएर चम्किए । उनलाई पछिल्लोपटक अमिताभ बच्चनसँग फिल्म ‘ऊँचाई’ मा देखिएको थियो ।

आज हामी डैनी र सलमान खानसँग जोडिएको एउटा साँचो घटनाको बारेमा बताउन गइरहेका छौं । सलमान जब फिल्म उद्योगमा शुरुआती दिनमा थिए त्यतिबेला डैनीले भने सैयौं फिल्ममा अभिनय गरिसकेका थिए । स्वभाविक रुपले डैनी सलमानभन्दा अग्रज थिए ।

सलमान–डैनीले सन् १९९१ मा आएको फिल्म ‘सनम बेवफा’ मा सँगै काम गरिरहेका थिए । जब यस फिल्मको शुटिंग चलिरहेको थियो डैनी सेटमा समयमै पुगिसकेका थिए । सेटमा उनी सलमान खानलाई पर्खेर बसिरहेका थिए ।

जब सलमान सेटमा पुगे तब डैनीले सबैका अगाडि सलमानलाई गाली गरे । त्यतिबेला सलमान जुनियर कलाकार थिए र उनले लज्जा अनुभूति गर्दै आफ्नो सुटिंगका लागि तयार भएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर