इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार जंगली हात्तीको आक्रमणवाट बिर्तामोड ७ निवासी २७ वर्षीय साहिल मोहम्मद मियाँको मृत्यु भएको हो ।
झापा — झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा हात्तीको आक्रमणबाट एक युवकको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार जंगली हात्तीको आक्रमणवाट बिर्तामोड ७ निवासी २७ वर्षीय साहिल मोहम्मद मियाँको मृत्यु भएको हो ।
पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।