एस् ए टी भी २० साउन २०८२, काठमाडौँः नेपाल र चीन बिच कुटनीतिक सम्बन्ध स्थापनाको अवसरमा युशु प्रिफेक्चरल सरकारको आयोजनामा नेपाल चीन कुटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव युशु-नेपाल सांस्कृतिक तथा व्यापारिक आदानप्रदान शृङ्खलाको अन्तिम दिन विभिन्न साँस्कृतिक कार्यक्रम गरेर सम्पन्न भएको छ। दक्षिणा एसिया नेटवर्क टीभीका फोटो पत्रकार लोकेन्द्र तामाङले क्यामेरामा कैद गरेका समापन समारोहका तस्वीर हरूः
साउनको पहिलो सोमबार प
2025-7-21