एस् ए टी भी १९ वैशाख, काठमाडौंः वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा हिजो बाट सुरु भएको छ। रातो मछिन्द्रनाथको रथ यात्राको पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालमा पुर्याइएको हो। हरेक वर्ष रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ। रथयात्रा असार शुक्ल चतुर्थीसम्म चल्छ। जात्राका क्रममा दक्षिण एसिया नेटवर्क टेलिभिजनका फोटोपत्रकार लोकेन्द्र तामाङले कैद गरेका केही तस्विरहरु;
2