नेभिगेसन मेनु

सिचुआन-पोखरा नियमित व्यावसायिक उडान सुचारुको अवसरमा ‘सात दशकको गाैरब, हृदय जोड्ने कलात्मक लय’ को विशेष कार्यक्रम
सम्पादक:南亚网络电视
समय:2025-03-20 13:56

IMG_7510

एस् ए टी भी ७ चैत्र, पोखराः नेपाल चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव , नेपाल भ्रमण वर्ष २०२५ तथा पोखरा पर्यटन वर्ष २०२५ को अवसरमा छङ्दु -पोखरा सिधा व्यावसायिक अन्तर्राष्ट्रिय चार्टर उडान हुने भएको छ। 

IMG_6364

पहिलो विमान यही चैत्र ५ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। सोही अवसरमा ६ गतेको साँझमा 'सात दशकको  गौरव,हृदय जोड्ने कलात्मक लय' विशेष कार्यक्रम सम्पन्न भएको छ।

IMG_7285

IMG_7199

IMG_7173

IMG_7023

कार्यक्रममा चीन छिङ्हाई प्रान्त युशु क्षेत्र बाट आएका कलाकारहरूले कलात्मक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। 

IMG_7229

IMG_7098

IMG_7038

IMG_6943

कलाकारहरूले आफूहरू चिनियाँ जनताको नेपाल र नेपाली जनता प्रतिको माया र शुभेच्छा बोकेर नेपाल आएको बताए।

IMG_6468

गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले विश्वकै उत्कृष्ट मध्येको एक पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय उडान हुने खबरले आफूहरू निकै खुसी र उत्साहित भएको बताए। यसले समग्र पर्यटनमा पार्ने सकारात्मक असर बारे पनि उनले प्रस्ट्याए।

IMG_6429

नेपाल स्थित जनवादी गणतन्त्र चीनको राजदूतावासका डीसिएम वाङ सिनले नेपालको विकासमा पछिल्ला केही वर्षमा चीनले तदारुकता देखाएको र त्यसैको फलस्वरूप यो व्यावसायिक उडान सम्भव भएको बताए। 

IMG_7664

IMG_6592

DJI_20250319200239_0556_D

७० वर्ष पुरानो यो कूटनीतिक सम्बन्धको अझै विस्तार र मजबुतीमा यस्ता सहयोग र सहकार्य अनिवार्य रहेका छन्। अझ विशेष चीन जस्तो समृद्ध देशको प्राविधिक प्रगतिको थोरै अंश नेपालले सिको गर्न पाए देश कायापलट हुन केही समय नलाग्ने विश्वास छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर