नेभिगेसन मेनु

भाषा,साहित्य,कला, संस्कृतिको सम्वर्द्धन गर्न प्राज्ञ समाजको स्थापना
सम्पादक:南亚网络电视
समय:2024-07-01 16:25

1719821757_bbb-1200x560

भाषा,साहित्य,कला, संस्कृतिको क्षेत्रमा काम गर्न लक्ष्यले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पालिका स्तरीय प्राज्ञ समाजको स्थापना भएको छ। साहित्यकार नरेन्द्र निर्विकारकाे अध्यक्षतामा प्राज्ञ समाजकाे गठन गरिएकाे हाे।

उक्त प्राज्ञ समाजकाे कार्य समितिमा केशव कार्की उपाध्यक्ष, आस्था कोपिला सचिव, गण्डकी चाम्लिङ सहसचिव र अनुपम जुन कोषाध्यक्ष रहेका छन्।

अन्य सदस्यहरूमा गोपालचन्द्र राई, रमेश खड्का, प्रविना राई, ज्ञानदिप राई, रमाकुमारी बस्नेत र विजय राई जुनार रहेका छन्।

आगामी बैठकले सल्लाहकारहरु चयन गर्ने र  आवश्यकता अनुसार बाँकी सदस्यहरूथपिनेछ भएकाे छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर