नेभिगेसन मेनु

वडाध्यक्ष थापाको निधन
सम्पादक:南亚网络电视
समय:2024-06-16 11:32

dfjdfgh

असार २ गते । झापा कनकाई नगरपालिका ६ नम्बरका वडाध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा  आइतबार बिहान १. ५० बजे निधन भएको छ ।

थापा लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहनुभएको थियो । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयहरु बिदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो  ।

थापाको पार्थिक शरीरलाई आइतबार बिहान १ घण्टा वार्ड कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने नगरप्रमुख पोखरेलले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर