नेभिगेसन मेनु

४०० रूपैयाले बढ्याे सुनकाे मुल्य
सम्पादक:南亚网络电视
समय:2023-02-12 18:45

 

 

无标题

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।

आइतबार नम्बरी  सुनको भाउ प्रतितोला एक लाख ४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

स्ट्यान्डर्ड सुन शुक्रबार प्रतितोला १ लाख ३ हजार १ सयमा बिक्री भएको थियो भने आज प्रतितोला १ लाख ३ हजार ५ सयमा बिक्री भइरहेको छ ।

यसैबीच चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार, केही एसियाली हबहरूमा भौतिक सुन खरिदकर्ताहरूमा गिरावट आएको थियो , जबकि केन्द्रीय बैंकको मागले चीनमा प्रीमियम स्थिर राखेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर