नेभिगेसन मेनु

राष्ट्रिय सभाको बैठक आज बस्दै
सम्पादक:南亚网络电视
समय:2025-07-27 11:58


rastriya-sabha-1742211233

एस् ए टी भी ११ साउन २०८२, काठमाडौँः संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभा बैठक आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ।

संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पर्यटन विधेयक २०८१ माथि दफावार छलफलका लागि निर्णय हुने संसद सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभाको  बैठक भने साउन १९ गते बस्ने तय भएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर