नेभिगेसन मेनु

सुनचाँदीको मूल्यमा भारी वृद्धि
सम्पादक:南亚网络电视
समय:2025-03-27 13:58

sunchadi

एस् ए टी भी १४ चैत्र, काठमाडौँः नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज (बिहीबार) भारी वृद्धि देखिएको छ। आज सुन एक हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। 

स्थानीय बजारमा सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ। 

बुधबार सोही परिमाणको सुन एक लाख ७३ हजार ५०० रुपैयाँ थियो। त्यस्तै चाँदी पनि ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर